पहिचानको मुद्दालाई पेचिलो बनाउदै राष्ट्रिय अधिवेशन गर्ने

  • जेठ १०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । किरात राई साँस्कृतिक कलाकार संघले पहिचानको मुद्दालाई साँस्कृतिक आन्दोलनसँग जोडर राष्ट्रिय अधिवेशन गर्ने भएको छ । अधिवेशन जेष्ठ १३ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । किरात राई साँस्कृतिक कलाकार संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशनबारे जानकारी दिएको हो ।

किरात राई साँस्कृतिक कलाकार संघका उपाध्यक्ष शालिक सतासक राईले कला र सँस्कृति तथा संगीतमार्फत प्रदेश सरकारलाई कोशी नामाकरणको खारेजीको माग गर्ने बताए ।

उनले भने–‘हामीले यो अधिवेशन पहिचानको लडाइका रुपमा लिएका र्छौं, सम्मेलन प्रचारप्रसारको क्रममा जेष्ठ ११ गतेदेखि १४ गतेसम्म इटहरी उपमहानगरपालिका १० वटा चौकहरुमा पहिचानसम्बन्धी सचेतनामूलक साँगेतिक कार्यक्रम गर्ने छौं ।’
अधिवेशनमा देश तथा विदेशबाट समेत सहभागिता हुने आयोजकले जनाएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved