अन्तर्वाता

    Showing 1-10 of 290 items.
  • शिक्षा सन्देश बोर्डिङ स्कुल: केन्द्रमा विद्यार्थी,उत्कृष्ट नतिजा (भिडियो)

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित शिक्षा सन्देश बोर्डिङ स्कुल ग्रामीण भेगमै रहेर शिक्षा प्रदान गरिरहेको पहिलो निजी विद्यालयको रूपमा चिनिन्छ। सन् २०४८ सालमा स्थापना भएको यो विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। शुरूवाती चरणमा थोरै विद्यार्थी र सीमित स्रोतसाधनबाट सुरू भएको विद्यालय अहिले आधुनिक प्रविधिसँग सुसज्जित भौतिक पूर्वाधार, दक्ष शिक्षक कर्मचारी तथा व्यवस्थित पठनपाठन प्रणालीका साथ सञ्चालित हुँदै आएको छ। शिक्षा, अनुशासन र नैतिकता” लाई आधार मानेर विद्यार्थीको समग्र विकासमा ध्यान दिँदै आएको छ। ग्रामीण समुदायका अभिभावकह

    • प्रकाशित मितिः असार २३, २०८२
    • 646 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनाखरी उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित

    धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १२ मा अवस्थित सुनाखरी एकेडेमी उत्कृष्ट शैक्षिक सेवा प्रदान गर्ने शिक्षालयको रूपमा परिचित हुँदै गएको छ । गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, तथा विद्यार्थी केन्द्रित सिकाइ पद्धतिका कारण सुनाखरी एकेडेमीले छोटो समयमा अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएको छ। यस एकेडेमीमा बालकक्षादेखि कक्षा १० सम्मका विद्यार्थीहरू अध्ययनरत छन् । अनुभवी शिक्षक टोली, प्रविधिमैत्री कक्षा कोठा, नियमित परिक्षा प्रणाली, र अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको सर्वांगीण विकासमा ध्यान केन्द्रित गरिएको छ । विद्यालयले स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन

    • प्रकाशित मितिः असार १९, २०८२
    • 279 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको ब्रान्ड युएन कलेज होटलपछि साइन्स र कम्युटर साइन्सलाई ब्राण्ड बनाउँदैछौ

    धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय शिक्षा खोज्ने विद्यार्थीको लागि उपयुक्त गन्तव्य हो। स्कुल र कलेज दुवै एकै स्थानमा सन्चालन भएको:शैक्षिक संस्था हो । जसले गर्दा कक्षा १० को पढाई सकेर पनि अन्यत्र धाउनु पर्दैन । त्यही कलेजमा उच्च शिक्षा हासिल गर्न सहज हुन्छ । धरान १२ मा रहेको छ । यो कलेज कोशी प्रदेशको शैक्षिक केन्द्रको रूपमा परिचित स्थापित र उत्कृष्ट शैक्षिक संस्थाका रूपमा पहिचान बनाएको छ । आधुनिक शिक्षण प्रणाली, अनुभवी शिक्षक टिम, अनुशासित वातावरण र विद्यार्थी केन्द्रित नीतिका कारण यो कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइमा पर्न थालेको छ। विज्ञान, व्यवस्थापन, शिक्षा र म

    • प्रकाशित मितिः असार १८, २०८२
    • 373 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्राइम एजेकेशनमा एसइई दिएर बसेका विद्यार्थीको ओइरो

    धरान/ प्राइम एजुकेशन सेन्टर धरानको छाताचौकमा रहेको छ । विशेषतः यस सेन्टरले विद्यार्थीहरुको लागि गाइड गर्ने काम गर्दछ । अर्थात विद्यार्थीहरुलाई कस्तो शिक्षा पढ्ने, कसरी तयारी गर्ने अनि त्यसका लागि के गर्नु पर्छ भनेर उक्त सेन्टरले सर्व सुलभ रुपमा ब्रिज कोषको तयारी कक्षा सन्चालन गर्ने गर्दछ। अहिले २०८१ सालको एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई सर्व सलभ रुपमा अध्ययन गराउने गरेको छ । यतिवेला उक्त सेन्टरमा विद्यार्थी र अभिभावकहरुको भीँड लाग्ने गरेको छ । राम्रो गुणस्तरीय शिक्षा र दक्ष जनशक्तिदारा विद्यार्थीलाई पठन पाठन गर्ने भएकाले पनि त्यहाँ विद्यार्थीहरुको ओइरो लाग्ने गरेको छ । यो खाल

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 721 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विद्यार्थीले कस्तो कलेज पढ्ने ? धरान मेघा कलेजको टिप्स(भिडियो सहित)

    धरान मेघा कलेज धरानमा एकमात्र यस्ताृे कलेज हो ,जस्ले काठमाण्डौका टिचर ल्याएर विद्यार्थीलाई गणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थी र अभिभावकहरु उक्त कलेजमा अध्ययन र अध्यापन गर्न आकर्षित हुन्छन् । जसको कारण हो यस कलेजमा पठ्ने विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल हुन्छन् । हरेक बर्ष यस कलेजमा अध्ययन गर्ने विद्यार्थी उत्कृष्ट नतिजा ल्याए सुन्दर भविष्य बनाएका छन् । समय सापेक्ष र विद्यार्थीको चाहना अनुुसार विद्यार्थीलाई अध्ययन अध्ययपन गराउन यस कलेजको पहिलो विशेषता हो । धरान १२ मा रहेको उक्त कलेजमा कोशी प्रदेश भरीकै विद्यार्थीहरु आएर अध्ययन गर्ने गरेका छन् । सुविधा सम्पन्न आफ्नै भौतिक

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 1,081 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई दिएर बसेका विद्याथीैले अब के गर्ने ,विद्यार्थी र अभिभावकलाई टिप्स(भिडियो )

    धरान/ विद्यार्थीको रुची र चाहनासँगै क्षमतालाई बुझ्ने हो भने सुन्दर भविष्य हुने एम्स कलेजका क्याम्पस प्रमुख सन्तोष कोईराला बताउँछन् । खाली समयलाई सदपयोग गर्दै अब असारको अन्तिम सातामा आउने एसईई परीक्षाको परिक्षाफल पछिको उच्च शिक्षा हासिकल गर्नको लागि अहिलेदेखि नै विद्यार्थीले तयारी थाल्नु पर्ने प्रमुख कोइरालाको सुझाब छ । अभिभावकले र विद्यार्थी दुवैले आफ्ना छोरा छोरीको रुची र क्षमताको मुल्याँकन गरेर विषय अनि कुन कलेज राम्रो भन्ने बारे ध्यान दिनु पर्ने उनी बताउँछन् । प्रस्तुत छ,कोशीपत्रले एक्स कलेज धरानका प्रमुख सन्तोष कोइरालासँग गरेको कुराकानीः

    • प्रकाशित मितिः चैत २३, २०८१
    • 1,097 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसइई दिएर बसेका विद्यार्थीले ब्रिज कोष किन गर्नु आवश्यक छ?

    धरान/ एसईई दिएर बसेका विद्यार्थीहरुको लागि अहिले खाली समय हो । यो समयलाई सदुपयोग गर्दै जाने हो भने अब परीक्षाको रिजल्ट आएपछि विद्यार्थीहरुलाई कलेज अध्ययन गर्न सहज हुने गर्दछ । यसकारण विद्यार्थीहरुको खाली समयको सदुपयोग र आगामी दिनमा आफुले चाहेको विषयमा अध्ययन गर्न सजिलो बनाउन बिद्यार्थीहरुले ब्रिज कोर्षको आवस्यक हुने गर्दछ । जुन विद्यार्थीलाई पुलको माध्यम बन्ने गर्दछ । यसैले कोशीपत्र दैनिकले स्टार वल्र्ड एकाडेमी धरानका सन्चालक शौरभ सञ्जेललाई एसईई दिएर बसेका बिद्यार्थीहरुले ब्रिज कोष किन आवस्यक छ भनेर सोधेका छौ । प्रस्तुत छ,कुराकानी:

    • प्रकाशित मितिः चैत २१, २०८१
    • 724 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपोट स्कुलले बिद्यार्थीको उज्वल भविष्य सुनिश्चित गर्छ (भिडियो सहित)

     धरान/  डिपोट स्कुल धरान चिरिपरिचत र इतिहाँस बोकेको एकमात्र स्कुल हो ।   इतिहाँससँगै स्कुलको भौतिक संरचना, पढाइको गुणस्तरीयता, अतिरिक्त क्रियाकलापमा अब्बलताको कारण नै डिपोट स्कुल सवैको रोजाईमा पनि पर्न सफल भएको छ ।   यसैगरि डिपोट स्कुलको प्रसस्त मात्रामा जमिन, भौतिक संरचना, अतिरिक्त क्रियाकलाप र अनुभवी शिक्षकको सङ्गम भएकोले डिपोटले शैक्षिक गुणस्तर पनि कायम राखेर अघि बढिरहेको छ ।   यहाँ अध्ययन गरेको विद्यार्थीहरु स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म उच्च ओहोदामा पुग्न सफल भएको छ । अर्थात अहिलेको परिवेश र समयको मागसँगै परिपार्जित हुँदै समय सापेक्षा अन

    • प्रकाशित मितिः चैत २०, २०८१
    • 636 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एसईई सकियो,विद्यार्थीले अब के गर्ने ?( टिप्स )हेर्नुहोस्र

    धरान/भखरै मात्र देशभर कक्षा १० का विद्यार्थीहरुले एसईई परिक्षा दिएका छन् । विद्यार्थीहरु यतिबेला फुर्सदिला छन् । तर दैनिक स्कुले जीवन विताएका विद्यार्थीलाई समय कटाउन भने मुस्किल भइरहेको छ । विष्यमा कहाँ पढ्ने के पढ्ने भनेर अन्यौल र चिन्ता पनि रहेको छ । एकातिर अभिभावकको चाहना अनि अहिलेको समयमा विद्यार्थीको रुची जस्ले गर्दा समयमा नै ध्यान दिन नसक्दा विद्यार्थीको भविष्य नै विग्रिने अवस्था हुन आउँछ । त्यसैले कोशी पत्रले यस बर्षको एसइई दिएर बसेका विद्यार्थीले खाली समयको सदुपयोग कसरी गर्ने र उच्च शिक्षा हासिल गर्दा ध्यान दिनु पर्ने कुराहरु के के छन भनेर धरानका विभिन्न स्कुलका शिक्षक र शिक्षासँग स

    • प्रकाशित मितिः चैत १९, २०८१
    • 516 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीका पत्रकारलाई निशुल्क दुर्घटना बिमा

    धरान । इटहरीका पत्रकार पवन अधिकारीले सन्चालन गरेको प्रदेश खबर डट कमले दुई बर्ष पुरा गरि तेश्रो बर्षमा प्रवेश गर्दैछ । वार्षिक उत्सवको अवसरमा नयन एड्भरटाइजिङ प्रालिका अध्यक्ष रहेको अधिकारीले सन्चार क्षेत्रमा क्रियासीलहरुको सुनसरीका सञ्चारकर्मीहरूको निःशुल्क दुर्घटना बीमा गर्ने बताएका छन् ।   कोशी पत्रकारको कुराकानीमा सुनसरीका मिडिया हाउसमा कार्यरत रेहको पत्रकार,प्राविधिक लगायतको क्षेत्रमा काम गर्ने सन्चारकर्मीको निशुल्क रुपमा उक्त विमा गरिने बताएका छन् ।सञ्चारकर्मीहरूको सुरक्षा र हौसला अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क दुर्घटना बीमा गर्ने निर्णय बताए । दुई बर्ष अघि पनि यसरी विमा गरेर

    • प्रकाशित मितिः माघ २३, २०८१
    • 376 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved