एसइई दिएर बसेका विद्याथीैले अब के गर्ने ,विद्यार्थी र अभिभावकलाई टिप्स(भिडियो )

  • चैत २३, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ विद्यार्थीको रुची र चाहनासँगै क्षमतालाई बुझ्ने हो भने सुन्दर भविष्य हुने एम्स कलेजका क्याम्पस प्रमुख सन्तोष कोईराला बताउँछन् ।

खाली समयलाई सदपयोग गर्दै अब असारको अन्तिम सातामा आउने एसईई परीक्षाको परिक्षाफल पछिको उच्च शिक्षा हासिकल गर्नको लागि अहिलेदेखि नै विद्यार्थीले तयारी थाल्नु पर्ने प्रमुख कोइरालाको सुझाब छ ।

अभिभावकले र विद्यार्थी दुवैले आफ्ना छोरा छोरीको रुची र क्षमताको मुल्याँकन गरेर विषय अनि कुन कलेज राम्रो भन्ने बारे ध्यान दिनु पर्ने उनी बताउँछन् ।

प्रस्तुत छ,कोशीपत्रले एक्स कलेज धरानका प्रमुख सन्तोष कोइरालासँग गरेको कुराकानीः

अंशको लोभमा हत्या : ...

विराटनगर/  मोरङको रतुवामाई नगरपालिका–६ ...

ग्रामीण विद्यार्थ ...

धरान/  "सहरकै गुणस्तरीय शिक्षा अब ...

पुण्य क्रियेटिभिटी ह ...

धरान/ चौबिसे गाउँपालिका–६ स्थित पुण्य माध्यमिक वि ...

गुणस्तरीय शिक्षाको र ...

धरान/ एसईईको नतिजा सार्वजनिक भएसँगै धरान–१६ स्थित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved