अर्थ

    Showing १-१० of १,०८६ items.
  • देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा ४ जना प्रहरी पुरस्कृत

    विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी बरिष्ट नायव निरीक्षक भुवन शिंह बोगटी, कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार बिक्रम दाहाल, जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी सहायक निरीक्षक साजना प्रसाई र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी बरिष्ट हवल्दार मेनुका राई यादव पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्रहरी कर्मचारीहरुले दिईएको जिम्मेवारी इमानदारी, अनुशासन र लगनशिल भई समाजमा शान्ति सुरक्षा, आम नागरिकमा प्रहरीको छवि उच्च बनाउने कार्यमा बि

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • ८५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गाईको गोठभित्र जुवा खेल्दै गरेका ५ जना पक्राउ

    झापा/ झापाको मेचीनगर नगरपालिका–१ तिरिङ खोलास्थित गाईको गोठमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट ४४ हजार ३५५ रुपैयाँ नगद र सात बुङ तास बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार साँझ करिब ५ः१५ बजे गोप्य सूचनाका आधारमा झलक राउतको गाईको गोठमा छापा मारेको थियो। प्रहरीले जुवा खेलिरहेको अवस्थामा मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका ५८ वर्षीय भवानीप्रसाद गुरागाईं, वडा नं. १ गाडागल्लीका ५४ वर्षीय पुरुषोत्तम बराल, वडा नं. ३ मन्दिर टोलका ४८ वर्षीय किशोर गोले, वडा

    • प्रकाशित मितिः असोज २३, २०८३
    • १८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • टीभीएसको महाएक्सचेञ्ज मेला, १० लाखसम्म छुटदेखि २.५ ग्राम सुनको सिक्कासम्म

    इटहरी/  दशैंको चहलपहलसँगै नयाँ सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै इटहरीमा बुधबारदेखि टीभीएसको विशेष मेला शुरु भएको छ ।  पारस अटोमोबाइल्सले ‘अचम्मैको महाएक्सचेञ्ज’ नाम दिएर शुरु गरेको मेला असोज ३१ गतेसम्म सञ्चालन हुनेछ । इटहरीको राजस्व ढाटमा हुने मेलामा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद, एक्सचेन्ज र टेस्ट राइडका साथै विभिन्न छुट तथा उपहार योजना उपलब्ध हुने आयोजकले जनाएको छ ।  जगदम्बा मोटर्सको आधिकारिक डिलर पारस अटोमोबाइल्सका अनुसार दशैंको अवसर पारेर ग्राहकलाई एकै स्थानबाट सवारी छनोट र खरिदको सुविधा दिने उद्देश्यले मेला आयोजना गरिएको हो ।  उनका

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ११३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नयाँ निलो यामाहा एक्सएसआर १५५ सार्वजनिक

    धरान/ यामाहाले आफ्नो लोकप्रिय एक्सएसआर १५५ मोटरसाइकलको नयाँ ‘ब्लु’ कलर भेरिएन्ट धरानमा सार्वजनिक गरेको छ । विहिबार नेपाल यातायात व्यवसायी महासंघ कोशी प्रदेशका संयोजक सरोज श्रेष्ठ, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले उदघाटन गरेका थिए । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रा.लि.ले धरानस्थित आधिकारिक सोरुम विजयपुर ट्रेडर्समार्फत नयाँ निलो एक्सएसआर १५५ बजारमा ल्याएको हो । काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा प्रदर्शनपछि नयाँ एक्सएसआर १५५ अब धरानको मोफसलकै पहिलो ‘ब्लु स्क्वायर’ सोरुममा उपलब्ध भएको क

    • प्रकाशित मितिः असोज २२, २०८३
    • २५२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा नगर बस चल्यो, यात्रु आएनन् : खालीजस्तै गुड्दै बस

    धरान/ धरान उपमहानगरपालिकाले नयाँ बसपार्कसम्म यात्रुको आवतजावत सहज बनाउने उद्देश्यले नगर बस सेवा सञ्चालनमा ल्याए पनि यात्रुको आकर्षण भने बढ्न सकेको छैन। नगर बस नियमित सञ्चालन भइरहे पनि अधिकांश समय यात्रु नहुँदा  खालीजस्तै गुड्नुपर्ने अवस्था देखिएको छ। कार्यवाहक मेयर आइन्द्रविक्रम बेघाको पहलमा धरान–८ स्थित नयाँ बसपार्कसम्म यात्रुलाई सहज आवतजावत गराउने उद्देश्यले नगर बस सञ्चालन गरिएको हो। बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्म बस सञ्चालन हुने भनिए पनि भानुचौकबाट नयाँ बसपार्कतर्फ जाने क्रममा यात्रु निकै न्यून देखिने गरेका छन्। धरानको मुख्य बजार क्षेत्र भानुचौक हुँदै नगर बस सञ्चालन भइ

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ४६१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा यात्रुवाहक बसबाट १ लाख ६२ हजारको भन्सार छलीका सामान बरामद

    धरान/ सुनसरीको धरान–८ तिनकुनेस्थित कोशी राजमार्गबाट प्रहरीले भन्सार छली ल्याइएको ठूलो परिमाणको किराना सामान बरामद गरेको छ। मंगलबार बिहान करिब ९ बजे अस्थायी प्रहरी चौकी तिनकुने र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा भन्सार छली ल्याइएको किराना सामान फेला पारेको हो। प्रहरीका अनुसार बरामद सामानको अन्दाजी मूल्य १ लाख ६२ हजार ६ सय १० रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएको सामान आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध पठाइएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज २०, २०८३
    • ३५८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तास खेल्दै गरेका ७ जना नगदसहित पक्राउ, १ लाख ८ हजार बरामद

    झापा/ झापाको मेचीनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले सात जनालाई नगदसहित पक्राउ गरेको छ। मेचीनगर–१० धुलाबारीमा अवस्थित जमिन राईकाे सेकुवा कर्नरको पछाडिपट्टि टिनको छानो भएको काेठामा जुवातास खेलिरहेको गोप्य सूचना पाएपछि इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो। खानतलासीका क्रममा तास खेलिरहेको अवस्थामा किरण लम्साल, विशाल लावती, हर्कराज राई, प्रकाश लावती, सागर बस्नेत, मेदनी बराल र शेखरनाथ भण्डारी पक्राउ परेका हुन्। प्रहरीले उनीहरूको साथबाट ८ बुङ तास र १ लाख ८ हजार ५ सय २० रुपैयाँ नगद बरामद गरेको जनाएको छ। पक्राउ परेका उनीहरूमाथि जुवा खेल्ने वा सट्टेबाजी

    • प्रकाशित मितिः असोज २०, २०८३
    • ५१६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • उद्यमशील सहकारीको १४औँ साधारणसभा सम्पन्न

    धरान/ सुनसरीको धरान–१० स्थित उद्यमशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ४८ लाख ७३ हजार २२५ रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । शनिबार सम्पन्न १४औँ वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनअनुसार सहकारीले उक्त आर्थिक वर्षमा ४ अर्ब ४२ करोड ७८ लाख ८४ हजार ७२४ रुपैयाँको कुल कारोबार गरेको हो । सहकारीको शेयर पुँजी २८ प्रतिशतले वृद्धि भई ७ करोड ४९ लाख ७४ हजार ४ सय रुपैयाँ पुगेको छ भने शेयर सदस्य संख्या ८ हजार ७२८ पुगेको छ । प्रतिवेदनअनुसार सहकारीले ७ करोड ८७ लाख ४९ हजार १५० रुपैयाँ आम्दानी गर्दा ६ करोड ३८ लाख ७५ हजार ९२४ रुपैयाँ खर्च गरेको छ । आयकर, ब्याज कर,

    • प्रकाशित मितिः असोज १८, २०८३
    • ११४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक १७ औं साधारण सभा

    पानवारी/ सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर ६ पानबारीमा रहेको निसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं बार्षिक साधारण सभा आज( आइतबार) सम्पन्न भएको छ ।  उक्त बार्षिक साधारण सभा सभ्य र भव्य रुपमा सम्पन्न भएको अध्यक्ष शिव कटवालले कोशीपत्रलाई बताए । प्रमुख अतिथी कोशी प्रदेशका प्रदेश सभा सदस्य एवम् संस्थाका सल्लाहकार रमेश कुमार बस्नेत रहेको थिए । उनले साधारण सभाको उदघाट्न गरेका थिए भने प्रमुख अतिथीको तर्फबाट मन्तव्य राख्दै संस्थाको अझै उन्नती र प्रगतीको शुभकामना दिदै धरानका लागि महत्पुर्ण रहेको बताएका छन् ।  त्यसगरि साधारण सभामा ६ नं.वडाका कार्य वाहक वडाध्यक्ष राजेन्द्र न

    • प्रकाशित मितिः असोज १८, २०८३
    • १,१५० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दमकमा भारतीय नक्कली नोटसहित दुई जना पक्राउ

    दमक/ झापाको दमकमा भारतीय नक्कली नोटसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। बुधबार साँझ करिब ५ बजे दमक नगरपालिका–६ स्थित देवकोटा चोकमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले शंकास्पद अवस्थामा भारतीय नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा भारतको किसनगन्ज जिल्ला, खनियाबाद–३ फतेपुरका २५ वर्षीय अब्दुल माजिद र २६ वर्षीय रुवेद आलम रहेका छन्। प्रहरीले उनीहरूको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा माजिदको साथबाट भारतीय ५०० रुपैयाँ दरका ७० थान नोट फेला पारेको थियो। बरामद नोटको नम्बरमध्ये अधिकांश दोहोरिएको पाइएपछि प्रहरीले नक्कली नोटको आशंका

    • प्रकाशित मितिः असोज १५, २०८३
    • १२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved