धरान/ एसईई दिएर बसेका विद्यार्थीहरुको लागि अहिले खाली समय हो ।
यो समयलाई सदुपयोग गर्दै जाने हो भने अब परीक्षाको रिजल्ट आएपछि विद्यार्थीहरुलाई कलेज अध्ययन गर्न सहज हुने गर्दछ ।
यसकारण विद्यार्थीहरुको खाली समयको सदुपयोग र आगामी दिनमा आफुले चाहेको विषयमा अध्ययन गर्न सजिलो बनाउन बिद्यार्थीहरुले ब्रिज कोर्षको आवस्यक हुने गर्दछ ।
जुन विद्यार्थीलाई पुलको माध्यम बन्ने गर्दछ । यसैले कोशीपत्र दैनिकले स्टार वल्र्ड एकाडेमी धरानका सन्चालक शौरभ सञ्जेललाई एसईई दिएर बसेका बिद्यार्थीहरुले ब्रिज कोष किन आवस्यक छ भनेर सोधेका छौ ।
प्रस्तुत छ,कुराकानी: