धरानमा विद्यार्थीले कस्तो कलेज पढ्ने ? धरान मेघा कलेजको टिप्स(भिडियो सहित)

  • चैत २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान मेघा कलेज धरानमा एकमात्र यस्ताृे कलेज हो ,जस्ले काठमाण्डौका टिचर ल्याएर विद्यार्थीलाई गणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थी र अभिभावकहरु उक्त कलेजमा अध्ययन र अध्यापन गर्न आकर्षित हुन्छन् ।

जसको कारण हो यस कलेजमा पठ्ने विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउन सफल हुन्छन् ।

हरेक बर्ष यस कलेजमा अध्ययन गर्ने विद्यार्थी उत्कृष्ट नतिजा ल्याए सुन्दर भविष्य बनाएका छन् । समय सापेक्ष र विद्यार्थीको चाहना अनुुसार विद्यार्थीलाई अध्ययन अध्ययपन गराउन यस कलेजको पहिलो विशेषता हो । धरान १२ मा रहेको उक्त कलेजमा कोशी प्रदेश भरीकै विद्यार्थीहरु आएर अध्ययन गर्ने गरेका छन् ।

सुविधा सम्पन्न आफ्नै भौतिक पुर्वाधार सहितको व्यवस्था रहेको कलेजले जो कोही बिद्यार्थी पैसाको अभावमा पढाईबाट वन्चित हुन नदिनको लागि छात्रबृतिको कार्यक्रम सहित अध्ययन अध्यापन गराउँदै आएको छ ।

कोशी पत्र दैनिकले मेघा कलेजका प्रिन्सिपल भाष्कर पौडेलसँग गरेको कुराकानी :

 

तस्बिरहरू :

IMG-20250407-WA0040 IMG-20250407-WA0041 IMG-20250407-WA0042 IMG-20250407-WA0043 IMG-20250407-WA0044 IMG-20250407-WA0039

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved