लुटपाटमा संग्लगन १८ पक्राउ

  • वैशाख २८, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ प्रहरीले खोजी कार्यलाई तिब्रता दिएसँगै मोरङ प्रहरीले ठूलो संख्यामा लुटपाटमा संग्नहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले विभिन्न समयमा लुटपाट गरी फरार रहेका १८ जनालाई पक्राउ गरेको हो ।जिल्ला अदालत मोरङको २०७१ चैत १७ गते र २०७५ कात्तिक १८ गतेको फैसलाबाट क्रमशः लुटपाट र कुटपिट मुद्दामा दोषी ठहर भएकाहरू र फरार रहेकाहरुलाई प्रहरीले पक्राउ गरकेो हो ।

इलाका प्रहरी कार्यालय रंगेलीले बुधबार उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा मोरङको जहदा गाउँपालिका–४ बस्ने ४० वर्षीय रमेश ऋषिदेव, ३५ वर्षीया अकालदेवी ऋिषिदेव,५० वर्षीय मानिकचन ऋिषिदेव,६० वर्षीय फागुलाल ऋषिदेव,४० वर्षीया लिलमदेवी ऋषिदेव, ५५ वर्षीय मदनलाल ऋषिदेव,४५ वर्षीय विश्वेश्वर ऋषिदेव,६८ वर्षीय सुकल मुखिया, ५५ वर्षीया सीतयादेवी मुखिया,७१ वर्षीय रामेश्वर मुखिया,४३ वर्षीय बुधन रहेका छन् ।

त्यस्तै, सुनवर्षी नगरपालिका–२ बस्ने ५५ वर्षीय प्रमोद साह,३६ वर्षीय गंगा साह,३९ वर्षीय अनिल साह, ६० वर्षीय मनोजकुमार साह,४० वर्षीया दिलकुमारी साह, ५६ वर्षीय गणेश साह र ५१ वर्षीय पुष्पलाल आचार्य पक्राउ परेका छन् ।

इलामा प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जिल्ला अदालत मोरङमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले बताए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved