कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट विश्वका विभिन्न देश आक्रान्त भएका छन् । कोभिडको दोस्रो लहरबाट हाम्रो देश पनि अछुतो छैन । सङ्क्रमित र मृतकहरूको सङ्ख्या दिनहुँ बढ्दो त्र mममा छ । कोरोना भाइरसको ‘चेन’ लाई भत्काएर यसको सङ्क्रमणलाई रोक्ने वा घटाउने उद्देश्यले सरकारले निषेधाज्ञा जारी गरेको छ । सङ्क्रमण अभैm बढ्दै गएर सङ्कट थपिँदै गएमा निषेधाज्ञालाई थप कडाइ गर्ने सरकारको तयारी छ । कोरोना भाइरसको सामना गर्ने अर्को उपाय पनि देखिँदैन । चिचकित्सकहरूले पनि यही सल्लाह दिइरहेका छन् । यसको चेनलाई नभत्काई सङ्क्रमण रोक्ने अर्को उपाय छैन । यसको औषधि पनि छैन । त्यसकारण नागरिकहरूलाई यसको
चालीस वर्षसम्म भारतीय जेलमा बिताएका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) गत शनिबार जेलमुक्त भए । पछि । इलामको फाकफोकथुम गाउँपालिका पुख्र्याैली घर भई हाल माई नगरपालिका–१० का ६१ वर्षीय दुर्गाप्रसाद आइतबार इलाम आइपुगे । कोलकाताको ‘दमदम’ केन्द्रीय कारागारमा रहेका उनी ४१ वर्षपछि घर आइपुगेका हुन् । उनी मानसिकरूपमा स्वस्थ छैनन् । उनी बोल्न र हिँड्न सक्ने अवस्थामा पनि नभएका समाचारहरू आएका छन् । मायाँ मारिसकेको छोरो फर्किएर आउँदा परिवार हर्षित भए पनि उनको स्वास्थ्य समस्याका कारण परिवारजन चिन्तित छन् । उनी निर्दोष भएकै कारण ४० वर्षपछि जेलमुक्त भएपछि भारतीय सरकारले उनको परिवारलाई क्षतिपूर
यातायातका लागि तीनवटा मार्ग हुन्छन्– सडक मार्ग, जलमार्ग र हवाई मार्ग । यी तीनमध्ये हाम्रो देशमा सबैको सहज पहुँचमा रहेको मार्ग सडक नै हो । समुद्र नभएको हुँदा यहाँ जलमार्गको खासै सम्भावना देखिँदैन । केही ठूला नदीहरूमा स्वचालित डुङ्गा चलाउन नसकिने होइन । सप्तकोशी नदीमा केही समययता स्वचालित डुङ्गा प्रयोगको अभ्यास भई पनि रहेको छ तर हाम्रो जस्तो देशमा जलमार्गलाई सडक मार्गको विकल्पका रूपमा प्रयोग गर्न सकिने सम्भावना छैन । केही ठूला नदीहरूमा डुङ्गा चलाउन सकिने सम्भावना भए पनि त्यसलाई यातायातका साधनका रूपमा कम र मनोरञ्जनका रूपमा बढी प्रयोग गर्ने गरिएको देखिन्छ । जल यातायात महङ्गो भएका कारण पनि य
हाम्रो समाजको संरचना अहिले पनि उस्तै छ । पितृसत्तात्मक मानसिकता अहिले पनि जीवित नै छ । महिलालाई भोगविलासको साधन ठान्ने र आफूलाई नै परिवार एवम् समाजको केन्द्रमा राख्ने पुरुष मानसिकतामा अहिले पनि पूर्ण परिवर्तन भइसकेको छैन । यति हुँदा हुँदै पनि नेपाली समाजमा महिलाहरूको परम्परागत भूमिका यथावत् भने छैन । नेपाली समाजमा महिलाहरूको आर्थिक, सामाजिक र राजनीतिक भूमिकामा धेरै परिवर्तन आइसकेको छैन । यो परिवर्तन पर्याप्त नभए पनि तुलनात्मक रूपमा सकारात्मक भने हो । पछिल्लो समयमा आर्थिक क्षेत्रमा पनि महिलाहरू अग्रसर बन्ने क्रम बढेको छ । व्यवसायको नेतृत्व गर्दै उनीहरू आर्थिक रूपमा आत्मनिर्भरताको बाटोमा अग्रसर
इटहरी स्थित यातायात व्यवस्था कार्यालयमा सेवा प्रवाहमा चरम लापरबाही हुने गरेको समाचार प्रकाशमा आएको छ ।त्यहा“ सेवाग्राहीहरूले समयमा सेवा नपाउने र सेवा प्राप्त गर्न पनि निकै झन्झट व्यहोर्नुपर्ने विषय सञ्चार माध्यम मार्पmत् सार्वजनिक भएको छ । हुन त यातायात व्यवस्था कार्यालयमा विद्यमान् बेथितिका बारेमा समाचार आएको यो पहिलो पटक होइन । कार्यालयको सवारी चालक अनुमतिपत्र शाखा वा नवीकरण शाखामा सेवाग्राही मारमा परेका समाचार बेला–बेलामा आइरहेका हुन्छन् । सवारी चालक अनुमतिपत्रका लागि यहा“ टाढा–टाढाबाट पनि सेवाग्राहीहरू आएका हुन्छन् तर तिनले यहा“ सहज रूपमा सेवा प्राप्त गर
युवाजनशक्तिको पलायन देशको सबैभन्दा ठूलो समस्याहो ।आप्mनो र परिवारको सुन्दर भविष्यको कल्पना गरेर अहिले पनिलाखौँ युवाविदेशमाबन्जर भूमिमा रगत र पसिनाबगाइरहेका छन् । देशमा रोजगारको पर्याप्तअवसर सिर्जनाहुननसक्दायुवाजनशक्तिको पलायन रोकिननसकेको हो । देश विकासमा सदुपयोग हुनुपर्ने पाखुरी पराई भूमिलाई हराभरा बनाउनप्रयोग भइरहेका छन् । हाम्रो देशकालागि यो नै चिन्ताको ठूलो विषयहो । तराई र पहाडमा जमीनबाँझो छन् । तीजमीनमाकामगर्ने जनशक्तिको अभाव छ । तराई र पहाडका कतिपयगाउँमायुवा पटक्कै छैन । वृद्ध–वृद्धा, बालबालिका, असक्त र महिलाहरू मात्र छन्, गाउँमा । यसकारणले खेतीयोग्यजमीनबाँभैm छाडिएका हुन्छन् ।देशक
कोरोनाभाइरस (कोभिड–१९) को महामारीका कारण हरेक क्षेत्र प्रभावित भएको छ । व्यापार–व्यवसाय, विकास–निर्माण, स्वास्थ्य र शैक्षिक क्षेत्र पनि यसबाट प्रभावित भएका छन् ।बालबालिकाहरू भविष्यका कर्णधार हुन् । भोलि देश हाँक्ने जिम्मेवारी उनीहरूकै काँधमाआउनेछ । बालबालिकाले उचितशिक्षा पाएनन् भने देशको भविष्यअन्धकार हुने निश्चित छ । अहिले बालबालिकाहरू सहज रूपमा शिक्षा प्राप्त गर्ने वातावरणबाट वञ्चितभएका छन् । यो निकै चिन्ताको विषय हो । बालबालिकाबाहेक वृद्धवृद्धा, बिरामी र असक्तहरू यसबाट सबैभन्दा बढीप्रभावितभएका छन् । दीर्घरोगीहरूको अवस्थाअझ बढी चिन्ताजनक छ । उनीहरूले उचितउपचार पाउन सक्ने अ
इटहरी प्रहरीमाथि अहिले गम्भीर आरोप लागेको छ । आर्थिक चलखेल गरेर अपराधीलाई सहयोग गरेको आरोप लागेपछि इटहरी प्रहरी अहिले चर्चामा आएको छ । विभिन्न सञ्चारमाध्यममा यससम्बन्धी सामग्रीहरू आएपछि प्रदेश र सङ्घीय प्रहरी कार्यालयले पनि यसप्रति चासो देखाएका छन् । इटहरी–२० को एप्पल ट्रि मन्टेश्वरीका सञ्चालक सन्तोष कटवालले आफ्नै कर्मचारी १९ वर्षीया युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेको घटनामा आर्थिक लाभ लिएर इटहरी प्रहरीले मुद्दा दर्ता गर्न ढिलाइ गरेको आरोप लागेको छ । इलाका प्रहरी कार्यालयका प्रमुखसहित तीन प्रहरीमाथि सो घटनामा आर्थिक लाभ लिएको आरोप लागेपछि एक नम्बर प्रदेश प्रहरी कार्यालय र सङ्घीय प्र
सङ्घीय सरकारले बन्दाबन्दीअन्त्य गरे पनि कोरोनाभाइरसको सङ्क्रमण तीव्र रूपमा बढ्न थालेपछि विभिन्न स्थानीयतहले बन्दाबन्दी घोषणा गरेका छन् । स्थानीयतहहरूको बन्दाबन्दीकाकारण मानिस र सवारी साधनहरूको आवागमनमा कडाइ गरिएको छ र कोरोना सङ्क्रमणको नियन्त्रणको प्रयासमा सबै क्षेत्र लागिपरेका छन्तरसिमानामा रहेकाभन्सार कार्यालयहरूले भारतीयमालवाहक ट्रकहरूलाई निर्वाध रूपमा नेपालप्रवेश गर्न छुट दिएकोसमाचार आएको छ ।मोरङ र सुनसरीकाअधिकांशनगरपालिकाहरूमाबन्दाबन्दीको घोषणा गरिएपनिभारतीयमालवाहक ट्रकहरू भन्सार कार्यालयको प्रवेश पास लिएर आउने क्रम बढ्दै गएको छ । गतशुक्रबार राति धरानको प्रवेशद्वार तीनकुनेमाप्रहरीले दुई ट
इटहरीको खनारमा सञ्चालित एक उद्योगमा शुक्रबार स्थानीय र प्रहरीबीच सामान्य झडप भएको समाचार आएको छ । स्थानीयले उद्योग घेराउ गरी नाराबाजी गर्दा झडप भएको बताइएको छ । उद्योगको प्रदूषणले स्थानीयमा नकारात्मक असर पु¥याएको भन्दै उनीहरूले अरिहन्त अटो कोर्गेसन घेराउ गरेकाथिए । उनीहरूले यो विरोध पहिलो पटक गरेका होइनन् । उद्योगबाट निस्किएको प्रदूषणका कारण वर्षौंदेखि पीडित स्थानीयले सम्बन्धित सबै निकायहरूमा यसबारे कुरा पु¥याए । आप्mना समस्या सुनाएर समाधानका लागिगुहार पनि मागे तर कतैबाट सहयोग नपाएपछि इटहरी–१३ को खनार,ग्रामथान टोलका बासिन्दा उद्योगविरूद्ध आन्दोलित बनेका हुन् । उनीहरूले प्रदूषण न