सम्पादकीय

    Showing 121-130 of 210 items.
  • कृषि क्षेत्र : किसान पीडित, बिचौलियालाई फाइदा

    सरकारी बेवास्ता र नीतिगत कमजोरीका कारण देशका किसानहरूले अपेक्षित लाभ लिन सकेका छैनन् । परम्परागत निर्वाहमुखी खेती प्रणालीको निरन्तरताले किसानहरूको जीवन स्तरमा सुधार हुन नसकेको यथार्थ त छँदैछ, व्यवसायिक खेतीतर्पm आकर्षित किसानहरूले पनि अपेक्षित लाभ लिन पाएका छैनन् । विभिन्न क्षेत्रका किसानहरूले यस्तो गुनासो बारम्बार गर्ने गरेका भए पनि किसानका समस्यालाई सम्बोधन गर्न सरकारले आवश्यक ठानेको छैन । नेपाली कृषि क्षेत्रको यो नै महŒवपूर्ण समस्या हो । कृषि क्षेत्रमा किसानले भन्दा बढी लाभ बिचौलियाहरूले लिइरहेका छन् । कृषि उत्पादनलाई किसानका खेतबाट बजारसम्म पु¥याउने बिचौलियाहरू दिनहुँ धनी भइरहेक

    • प्रकाशित मितिः मंसिर ७, २०७८
    • 507 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बजेट जनमुखी हुनु आवश्यक

    प्रदेश १ सरकारले बजेट पुनरावलोकन गर्ने गृहकार्य सुरु गरेको समाचार आएको छ । अघिल्लो सरकारले चालू आर्थिक वर्षको बजेटमा समावेश गरेका कार्यक्रम मङ्सिर महिनाभित्र थपघट गरी आगामी पुस महिनाबाट कार्यान्वयनमा लैजाने पाँच दलीय गठबन्धन सरकारको योजना छ । शेरधन राई नेतृत्वको सरकारले अनुत्पादक क्षेत्रमा विनियोजन गरेको बजेट खारेज गरी नयाँ कार्यक्रम थपघट गर्ने प्रदेश सरकारको तयारी रहेको बताइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट पुनरावलोकनका लागि सम्बन्धित मन्त्रालयहरूसँग छलफलसमेत अघि बढाएको समाचार आएको छ । अनुत्पादक क्षेत्रमा छुट्याइएका बजेट कटौती गरिनु सकारात्मक विषय हो । साधन–स्रोतको कमी भ

    • प्रकाशित मितिः मंसिर ६, २०७८
    • 743 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आयुर्वेदिक औषधालयमा सुधारको अपेक्षा

    निकै लामो सङ्घर्ष र हजारौँ नागरिकहरू बलिदान र उत्सर्गबाट देशमा राजनीतिक परिवर्तन भएको छ । नागरिकहरूलाई अधिकार सम्पन्न बनाउँदै सहज रूपमा सेवा प्रवाह गर्न तीन तहका सरकारहरू छन् तर नागरिकहरू दुःख र कष्टमा कुनै परिवर्तन आएको छैन । राजनीतिक व्यवस्थामा परिवर्तन भए पनि नागरिकहरूले प्राप्त गर्ने सेवा र सुविधा भने अभैm पनि उस्तै छन् । यो परिवर्तन ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ जस्तै भएको छ । धरानको आयुर्वेदिक औषधालय पनि यसैको एउटा उदाहरण हो । केन्द्रीय सरकारको मातहतमा रहेको यो औषधालय अहिले स्थानीय सरकारको मातहतमा आएको छ तर यसको सेवामा सुधार हुन नसकेको समाचार आएको छ । सरकारले आयुर्वेद

    • प्रकाशित मितिः मंसिर ५, २०७८
    • 797 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • देश विकासमा भन्दा दलहरु व्यक्तिगत स्वार्थमा लिप्त

    नेपालमा धेरै पटक राजनीतिक परिवर्तन भए । हरेक राजनीतिक परिवर्तनमा नेपाली जनताको रगत पसिना बगेको छ । २००७ सालमा जहानिया राणाशासनको विरुद्धमा गरेको आन्दोलन होस् या २०४६ सालको प्रजातन्त्र प्राप्तिका लागि गरेको आन्दोलन तथा ०६२÷०६३ सालमा भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि होस् सबै आन्दोलनमा नेपाली जनताले ठूलो बलिदानी दिएका छन् । आन्दोलनकै कारण धेरैले ज्यान गुमाए, धेरै अपाङ तथा असाहाय बने । ज्यान गुमाएकालाई राज्यले शहीद घोषणा गरे पनि शहीद परिवारलाई केही राहत दिन सकेको छैन भने आन्दोलनमा परेर अपांग तथा असहाय बनेका परिवारलाई राज्यले राहत हुने कुनै प्याकेज ल्याएन । जति पटक राजनीतिक पर

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • 631 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • चाडपर्वलाई स्वस्थ रूपमा मनाऔँ

    नेपाली हिन्दूहरूको दोस्रो महान् चाड तिहार सुरु भइसकेको छ । पाँच दिनसम्म मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । नेपालीहरू सुरुदेखि नै प्रकृतिपूजक हुन् । प्रकृतिपूजक नेपालीहरूले प्रकृतिका साथै पशुपक्षीहरूको पनि पूजा गर्ने गरेका छन् । मानव र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध हुने भएकोले मानव जातिले प्रकृति र यससँग सम्बन्धित पशुपक्षीहरूको संरक्षण गर्नुपर्ने सकारात्मक सन्देश यस्ता चाडपर्वहरूले दिने गरेका छन् । तिहार पनि यस्तै महत्तवपूर्ण चाड हो । यसले पनि पशुपक्षी र मानव जातिबीच हुने प्रगाढ सम्बन्धलाई दर्शाउँछ । यो पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाउने गरिन्छ

    • प्रकाशित मितिः कार्तिक १९, २०७८
    • 576 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जनप्रतिनिधिलाई जिम्मेवार बनाउनु आवश्यक

    सङ्घात्मक राज्य प्रणालीको व्यवस्था भएको हाम्रो संविधानले तीन तहको सरकारको परिकल्पना गरेअनुसार अहिले तीनै तहका सरकारहरू क्रियाशील छन् । नयाँ व्यवस्थाले स्थानीय तहलाई पनि शक्तिशाली बनाएको छ र यो व्यवस्थाले दुरदराजका नागरिकहरूसम्म केही अधिकार पु¥याएको सत्यलाई अस्वीकार गर्न सकिँदैन । राज्यले आप्mना नागरिकहरूलाई प्रवाह गर्ने सेवा–सुविधा पनि यस्तो व्यवस्थाबाट तल्लो तहसम्म पुगेको छ । यसबाट राज्यको सेवा प्राप्त गर्न नागरिकहरूलाई सहज भएको छ । आफू नजिकै सरकार आएपछि सरकारसम्म सर्वसाधारणको पहुँच बढेको छ तर यससँगै विकृति पनि बढेको छ । अहिले स्थानीय तहहरू अनियमितता र भ्रष्टाचारका केन्द्र बनेका छन

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 740 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राहतमा ढिलाइ नगर

    यसै कात्तिक महिनाको प्रारम्भमै बेमौसमी वर्षासँगै आएको बाढी–पहिरोका कारण देशका विभिन्न भागमा ठूलो क्ष्ति पुुगेको छ । त्यस क्रममा बाढी–पहिरो र डुबानबाट ठूलो परिमाणमा धनमालको नोक्सान भएको छ भने कयौँ नागरिकले ज्यान गुमाएका छन् । कयौँ नागरिक विस्थापित भएका छन् । पाक्न लागेको धानबाली बगाएर लैजाँदा किसानहरूले पनि ठूलो नोक्सानी व्यहोर्नु परेको छ । पीडितहरू असहज अवस्थामा छन् र उनीहरू राहत मागिरहेका छन् । घरबारविहीन नागरिकहरूको अवस्था अझ कष्टकर भएको छ । बाढी–पहिरो र डुबानको वितन्डापछि प्रधानमन्त्री र अन्य मन्त्रीहरूले पनि स्थलगत रूपमा क्ष्तिको अवलोकन पनि गरेका छन् तर राहतको पर्खाइमा र

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 583 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मेयरलाई तत्काल कारवाही गर

    आफ्नै विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण पटक–पटक विवादमा तानिने गरेका इटहरी उपमहानगरपालिकाका मेयर केही दिनयता पुनः विवादमा परेका छन् । पछिल्लो समय उनीमाथि महिला सेवाग्राहीलाई कार्यकक्षमै दुव्र्यवहार गरेको आरोप लागेको छ । इटहरी–४ का सीता शेर्पा राई र उर्मिला भट्टराई गत भदौ ३० गते सिफारिसमा तोक लगाउन मेयरको कार्यकक्षमा पुगेका थिए । उनीहरू कार्यकक्षमा प्रवेश गर्नासाथ मेयर द्वारिकलाल चौधरीले अश्लील गालीगलौज गर्दै ती महिलामाथि दुव्र्यवहार गरी दुवैलाई धम्कीसमेत दिएको घटना सार्वजनिक भएपछि उनी अहिले चर्चामा छन् । वर्तमान संविधानअनुसार मेयर स्थानीय सरकार प्रमुख हुन् । जननिर्वाचित सरका

    • प्रकाशित मितिः असोज १०, २०७८
    • 631 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भ्रष्टाचारविरुद्ध कारवाही हुनु आवश्यक

    इटहरी उपमहानगरपालिकामा हुने आर्थिक अनियमितताबारे बेला–बेलामा समाचार आइरहन्छन् । खर्च व्यवस्थापनमा इटहरी उमनपाले मनपरी गर्ने गरेको समाचार फेरि सार्वजनिक भएको छ । उपमहानगरपालिकामा अघिल्लो आर्थिक वर्षमा मात्र ११ करोड रुपैयाँ बराबरको बेरुजु सञ्चार माध्यमबाट सार्वजनिक भएको छ । अगिल्लो वर्षको बेरुजु रकम ३७ करोड रुपैयाँ देखिएको थियो । यसपटक महालेखापरीक्षकको ५८ औँ प्रतिवेदनले बेरुजु रकम ४९ करोड रुपैयाँ देखाएको छ । जनप्रतिनिधिले बैठक नबसी बैठक भत्ता लिने गरेको, सोझै खरिद गरिएको, बिल भर्पाई र स्रेस्ता पेस नभएको, अग्रिम कर, बढी भुक्तानी, अधुरो निर्माण, नभएको कामको भुक्तानी, ठेक्का स्वीकृतिजस्ता क

    • प्रकाशित मितिः असोज ९, २०७८
    • 596 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्वास्थ्यप्रति सचेत बनौँ

    पछिल्ला केही वर्षयता संसारभरि नै नयाँ–नयाँ महामारी फैलिने र मानव समुदायलाई आतङ्कित बनाउने गरेको सर्वविदितै छ । विश्व मानव समुदायलाई नै एकसाथ आतङ्कित तुल्याएको कोरोना भाइरस (कोभिड–१९) बाहेक पनि पछिल्लो समयमा अनेक नाम र रूपका महामारीहरूले मानव समुदाय आक्रान्त छ । कतै इबोला भाइरसको कहर त कतै इपा भाइरसको आक्रमण । यसैगरी कहिले डेङ्गू त कहिले बर्डफ्लूको कहरबाट मानव समुदाय आक्रान्त हुने गरेको छ । एकपछि अर्को अनेक थरी सङ्क्रमणबाट पीडित मानिसले यस्ता महामारीबाट मुक्ति पाउन सकेको छैन । यसै क्रममा मानिसलाई सताएको एउटा प्राणघातक सङ्क्रमण डेङ्गू पनि हो । लामखुट्टेको माध्यमबाट पैmलिने डेङ्गूका

    • प्रकाशित मितिः असोज ६, २०७८
    • 684 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved