सम्पादकीय

    Showing 111-120 of 210 items.
  • बालबालिकालाई राजनीतिबाट टाढा राखौँ

    बालमैत्री नगर घोषणा भइसकेको सुनसरीको रामधुनी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूमा एमाले समर्थित अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियनले समिति बनाएको समाचार बाहिर आएपछि नगर बाल सञ्जालले यसको विरोध गरेको विषय सार्वजनिक भएको छ । दलका भ्रातृ सङ्गठनहरूले विद्यालयमा पढ्ने उमेरका बालबालिकालाई राजनीति गर्न सिकाएको भन्दै सञ्जालले त्यसप्रति विरोध जनाएको हो । हुन पनि बालबालिकाहरूलाई राजनीतिका नाममा सानैदेखि विभाजित गर्नु राम्रो होइन । बालबालिकालाई राजनीतिक चेतना दिनु नराम्रो होइन । देशको समग्र नीति वा राजनीतिक व्यवस्था र राजनीतिका विभिन्न पक्षबारे उनीहरूलाई आधारभूत जानकारी दिँदा त्यसले उनीहरूको

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 751 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बाँझो जमीन: भयावह भविष्यको सङ्केत

    पहाडी क्षेत्रमा ठूलो मात्रामा कृषियोग्य जमीन बाँझो रहेको देखिएको छ । त्यसो त यो समस्या पहाडी क्षेत्रमा मात्र होइन, मेचीदेखि महाकालीसम्मै छ । त्यै पनि तराईमा भने ठूलो मात्रामा जमीन बाँझो राख्ने समस्या छैन । पहाडका अधिकांश जिल्लामा भने जग्गा बाँझो राख्ने निकै ठूलो समस्या छ । यो सुखद् अवस्था होइन । हरेक पहाडी जिल्लामा २० देखि ४० प्रतिशतसम्म कृषियोग्य निजी जमीन बाँझो छाडिएको बताइन्छ । देशभरिमा कति जमीन बाँझो भनेर व्यवस्थित अध्ययन नभएको हुँदा यसबारे आधिकारिक तथ्याङ्क त छैन तर पहाडी क्षेत्रमा २५ देखि ४० प्रतिशतसम्म कृषियोग्य जमीन बाँझो रहेको जानकारहरूले बताउने गरेका छन् । कतिपय सरकारी जमीन पनि बाँभै

    • प्रकाशित मितिः पुस ७, २०७८
    • 923 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नागरिकप्रति उत्तरदायी बन

    अगिल्लो वर्षभन्दा यस वर्ष मूल्यवृद्धि अधिक भएको तथ्याङ्क सार्वजनिक भएको छ । गत कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि दर ५ प्रतिशत नाघेको बताइएको छ । नेपाल राष्ट्र बैङ्कले कात्तिकमा मूल्यवृद्धि दर ५.३२ प्रतिशत रहेको जनाएको छ । अगिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि दर ४.०५ प्रतिशत रहेको थियो । गत असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४.२४ प्रतिशत थियो । अहिले सबैभन्दा बढी घ्यू तथा तेलमा मूल्यवृद्धि भएको छ । घ्यू तथा तेलमा ३० प्रतिशत मूल्यवृद्धि भएको छ । यो सानो विषय होइन । त्यसो त अन्य उपभोग्य वस्तुमा पनि मूल्यवृद्धि आकासिएको छ । यसले सर्वसाधारणको ढाड सेकिएक

    • प्रकाशित मितिः पुस १, २०७८
    • 944 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • राज्य गम्भीर बन्नु आवश्यक

    मोरङ जिल्ला कारागार अहिले मृत्युकुन्डमा परिवर्तन भएको समाचार प्रकाशमा आएको छ । यो गम्भीर विषय हो । मोरङ कारागारमा पछिल्लो १६ महिनामा १८ जना कैदी–बन्दीको मृत्यु भएको प्रसङ्गले थुप्रै प्रश्नहरूलाई एकसाथ जन्म दिएको छ । अहिले कारागारलाई सुधारगृह बनाइनुपर्ने अवधारणा प्रचलित छ, तर मोरङ कारागारमा भने शङ्कास्पद रूपमा कैदी–बन्दीहरूको मृत्यु हुने गरेको घटना बाहिर आएको छ । यसले मारङ कारागारमाथि प्रश्न खडा गरेको छ । यति ठुलो सङ्ख्यामा कैदी–बन्दीको मृत्यु हुने गरेका भए पनि कुनै घटनामा पोस्टमार्टम भएको छैन । यसले विषयलाई अझ रहस्यमय बनाएको छ । त्यसै पनि क्षमताभन्दा अत्यधिक कैदी–बन्दी

    • प्रकाशित मितिः मंसिर २८, २०७८
    • 909 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पुराना सम्पदाहरूको प्रचार–प्रसारमा ध्यान देऊ

    धरान उपमहानगरपालिका र यस वरपरका विभिन्न महŒवपूर्ण स्थलहरूको चर्चा पर्यटकीय स्थलका रूपमा गर्ने गरिन्छ । वास्तवमा धरान र यस वरपरका केही स्थान प्राकृतिक र धार्मिक दृष्टिकोणले महत्तवपूर्ण छन् । धार्मिक दृष्टिकोणले धरान–१४ मा पर्ने विजयपुर क्षेत्रलाई पवित्र मानिन्छ । हिन्दू धर्मावलम्बीहरूका लागि पिण्डेश्वर र दन्तकाली मन्दिर पवित्र मानिन्छन् । यी दुवै स्थानको आप्mनै महिमा छ । दन्तकालीलाई महŒवपूर्ण शक्तिपीठका रूपमा मान्ने गरिन्छ । यस्तै पिण्डेश्वरबारे पनि पुराणहरूमा महŒवका साथ वर्णन गरिएको जानकारहरू बताउँछन् । त्यसो त विजयपुर क्षेत्रमै बुढासुब्बा र पञ्चकन्या जस्ता प्रसिद्ध मन्

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 993 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युवालाई कृषिमा सदुपयोग गरौँ

    पूर्वी नाका काँकडभिट्टाबाट कृषि वस्तुको निर्यातभन्दा दुई गुणा बढी आयात भएको समाचार आएको छ । यो चिन्ताको विषय हो । निर्यातभन्दा आयात बढी हुँदा व्यापार घाटा बढ्दै जान्छ र यसले राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक प्रभाव पार्छ । यो क्रमलाई रोकेर कम्तीमा सन्तुलनको अवस्थामा नपु¥याइए देशको आर्थिक अवस्था कमजोर हुने निश्चित छ । यस्तो अवस्था विकास र समृद्धिको बाधक हो । त्यसैले यो सबैका लागि दुःखको विषय हुनुपर्छ । अझ हाम्रो जस्तो कृषिप्रधान देशमा कृषिजन्य वस्तुको निर्यातभन्दा बढी आयात हुनु विडम्बनाकै विषय हो । कृषिप्रधान देश भएर पनि कृषि उत्पादनमा आत्मनिर्भर हुन नसक्नु हामी सबैका लागि लज्जाको विषय हुनु

    • प्रकाशित मितिः मंसिर १८, २०७८
    • 821 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सडकको जीर्ण अवस्था: दीर्घकालीन समाधान खोज

    धरान उपमहानगरपालिकाअन्तर्गत विभिन्न सडकका बिच भागमै खाल्डाखुल्डी बनेका तथा कतिपय सडक जीर्ण अवस्थामा भएका कारण स्थानीयले सास्ती पाएका छन् । धरान–२ को भानुचोक क्षेत्रको सडकमा खाल्डाखुल्डीको समस्या नयाँ होइन् । कोशी राजमार्गअन्तर्गत पर्ने सो सडकखण्डमा भएका खाल्डाखुल्डी उमनपाको बजेटले पुर्ने गरिए पनि केही समय बित्न नपाउँदै पुनः खाल्डा बन्ने गरेका छन् । धरान–३ को पुरानो बजारमा सडक निर्माण कार्यले गति लिन नसक्दा स्थानीयले दुःख पाएका छन् । त्यहाँ सडक बनाउन थालिएको एक वर्षभन्दा बढी समय भइसकेको छ । सदन रोड पनि जीर्ण अवस्थामा छ । सडकभरि भएका खाल्डाखुल्डीका कारण सवारी चालकले समस्या भोग्नु पर

    • प्रकाशित मितिः मंसिर १५, २०७८
    • 699 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बीपी प्रतिष्ठान : अवस्था झन् बिग्रिँदै

    धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो निकै लामो समययता दिनहुँ भनेजसो मिडियामा आइरहेको छ । बीपी प्रतिष्ठान अहिले मिडियाका लागि समाचारको राम्रो स्रोत बन्न पुगेको छ । दक्षिण एसियाकै उत्कृष्ट स्वास्थ्य संस्थाहरूमा गणना गरिने यो प्रतिष्ठान अहिले भने आफ्ना सकारात्मक कामभन्दा बढी पदाधिकारीहरूका नकारात्मक क्रियाकलापका कारण चर्चामा आउने गरेको छ । पदाधिकारीहरूका अनियमितता, भ्रष्टाचार र र गलत क्रियाकलापका कारण दिनहुँ भनेजसो मिडियामा आउँदा प्रतिष्ठानको छवि नै धुमिल बन्दै गएको छ । प्रतिष्ठानमा अझै पनि कुनै सुधार हुन सकेको छैन । प्रतिष्ठानको भौतिक अवस्था तथा यसले प्रदान गर्ने सेवाको गुणस

    • प्रकाशित मितिः मंसिर १३, २०७८
    • 860 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोनाको नयाँ भेरियन्ट: सचेत हुन आवश्यक

    देशमा कोरोना महामारीको दोस्रो लहर मत्थर हुँदै गएपछि विभिन्न क्षेत्रमा चहलपहल देखिन थालेको छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण सरकारले बन्दाबन्दी वा निषेधाज्ञा जारी गरेका बेला देशका सबै क्षेत्र ठप्प हुँदा आर्थिक गतिविधि पनि निष्क्रिय थिए । यसले व्यक्तिगत र राष्ट्रिय अर्थतन्त्रमै नकारात्मक प्रभाव परेको थियो । अहिले बल्ल आर्थिक क्रियाकलापले गति लिन लागेको छ तर विज्ञहरूले जोखिम अभैm समाप्त नभइसकेको बताएका छन् । यस्तो बेलामा दक्षिण अफ्रिकामा हालै कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको समाचार आएको छ । यो नयाँ भेरियन्ट ‘बी.१.१.५२९’ बढी जोखिमपूर्ण भएको वैज्ञानिकहरूको भनाइ छ ।द

    • प्रकाशित मितिः मंसिर १२, २०७८
    • 843 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • विकासे योजना: कागजमै सीमित

    यो देश कागजी विकासमा रमाउने देश हो । सर्वसाधारणलाई अनेक रङ्गीन सपना देखाएर राजनीतिक दलका नेताहरूले राज्यकोषबाट विलासी जीवन बिताउने देश यही हो । निर्वाचनताका अनेक नारा र सपना बाँडेर दलहरूले सर्वसाधारणलाई सपनाको स्वर्गमा पु¥याउँछन् तर जब निर्वाचित हुन्छन्, सर्वसाधारणले ती नेताको दर्शन पनि पाउँदैनन् । ती नेताहरू सर्वसाधारणका आकाङ्क्षा र सपनाको लासमा आप्mनो विलासी जीवनको महल ठड्याउँछन् । यो कुनै स्वैरकाल्पनिक उपन्यास वा कथाका पङ्क्तिहरू होइनन् । हाम्रै देशको यथार्थ हो । यो यथार्थलाई बुझ्न वा हेर्न धेरै टाढा गइरहनु पर्दैन, आफ्नै वरिपरि हेरे पुग्छ । कागजी विकासमै रमाउनु हाम्रो नियति बन्न पुगेको

    • प्रकाशित मितिः मंसिर ९, २०७८
    • 863 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved