Top 4

    Showing 7,981-7,990 of 9,409 items.
  • इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावन मार्ग कालोपत्रे गर्ने काम पुरा

    इलाम/ यहाँ निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको धावनमार्गमा कालोपत्रे गर्ने काम पूरा भएको छ । इलामबाटै जहाज चढ्ने इलामवासीको सपना अब पूरा हुने भएको छ । धावनमार्गको लम्बाइ छ सय ७० मिटर र चौडाइ २० मिटर छ । जिल्लाकै गौरवपूर्ण आयोजनाको रूपमा मानिएको सुकिलुम्बा विमानस्थलको काम बन्दाबन्दीका कारण केही प्रभावित बने पनि अहिले धावनमार्गसहित ट्याक्सी र हवाई पार्किङ स्थलसमेत कालोपत्रे गर्ने काम सम्पन्न भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका विनायक भट्टराईले बताए । आठ करोड ४० लाख रुपैयाँमा निर्माणको ठेक्का पाएको आशिष आशीर्वाद स्वामीनारायण जेभीले आसफाल्ट कङ्क्रिटसहित विमानस्थलको कन्ट्रोल टावर बन

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,969 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रहरी जवानद्धय राई र बस्नेत सर्वोत्कृष्ट प्रहरी

    मोरङ । उत्कृष्ठ कार्य गरे वापत एक नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदान गर्दै आएको सर्वोत्कृष्ट प्रहरीको उपाधि फागुन महिनामा अशोक राई र ज्ञान बहादुर बस्नेत घोषित भएका छन् । प्रहरी चौकी हर्कपुर ओखलढुङगा दरवन्दी भई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहमा कार्यरत प्रहरी जवान अशोक राई र प्रहरी चौकी कर्सिया, मोरङ दरबन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान ज्ञान बहादुर बस्नेत फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रहरीको कर्तव्य पुरा गर्दै उच्च मनोवल र साहसका साथ अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै कर्तव्य ज्यान, अपहरण ग

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 877 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • आठ महिनामा २७ करोड भन्दाबढी राजश्व संकलन

    सुनसरी /  प्रदेश नम्बर १ मा आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ मुद्धा दर्ता हुँदा २७ करोड भन्दा बढी राजश्व संकलन भएको प्रदेश प्रहरी कार्यालय जनाएको छ ।समाजमा हुने अपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकासी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचालन भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आर्थिक बर्षको ८ महिनामा मात्र ४ हजार ६ सय ८९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कारवाही गरिसकिएको छ भने फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरा

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,149 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एक महिनादेखि सचिव विहीन वडा

    इटहरी / मोरङको सुन्दरहरैंचास्थित एक नं वडा कार्यालयमा बिगत एक महिना देखि वडा सचिव नहुँदा दैनिक काम कार्वाहीहरू प्रभावित बनेका छन । सचिवको कोशी करीडोर अन्तरगत बिराटनगर सरूवा भएर गएपछि वडा फागुन देखि सचिव विहीन हुन पुगेको हो । वडा सचिव कार्यालयमा नभएपछि दैनिक जसो आवश्यक पर्ने कामहरू सबै प्रभावित भएका छन भने बालबालिकाहरूको जन्म दर्ता, बिवाह दर्ता, मृत्युदर्ता लगायत योजना सम्बन्धिका कामहरू प्रभावित भएको वडाका कर्मचारीहरूले बताएका छन । कार्यालयमा सचिव नहुदा सेवाग्राहीहरूलाइ पर्न गएको असुविधाको विषयमा पटक पटक नगर प्रमुख शिव ढकाल सँग गुनासो गरे पनि वेवास्था गरिएको वडाका जनप्रतिनिधिहरू बताउँछन्

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 1,228 पटक पढिएको
    • "तेजबहादुर बन"
  • अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन

    मोरङ/  सर्वोच्चको आदेशपछि पूर्ववत् अवस्थामा फर्किएको दल एमालेबाट निर्वाचित प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री विरुद्ध गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिइएको छ । नेकपा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री विरुद्धको हस्ताक्षर फिर्ता लिन एमालेका सांसदहरुलाई आग्रह गरेका हुन् ।उनले प्रदेश एक संसदीय दलको निर्णय नमान्ने प्रदेश सभा सदस्यलाई कारवाही गरिने पनि बताएका छन् । सभामुख सहित तत्कालिन एमालेबाट प्रदेश एक संसदमा प्रतिनिधित्व गर्ने ५१ जना प्रदेश सभा सदस्य रहेका छन् । माओवादीसँग एकता भएपछि नेकपासँग ६७ सदस्य रहेको थियो । ति मध्ये ३७ सदस्यले गत पुस १२ गते मुख्यमन्त्

    • प्रकाशित मितिः चैत ५, २०७७
    • 918 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • यामाहाको मिनि मेला आइतबार देखि

    सुनसरी । इटहरी स्थित तिरुपती अटो सिटी (यामाहा शोरुम ) ले सांगितिक प्रस्तुती सहित एक्सचेन्ज तथा अपग्रेड मिनि मेला संचालन गर्ने भएको छ । आईतवार देखी शुक्रबार सम्म विभिन्न साङ्गितीक कार्यक्रम सहित अन्य आकर्षकको रुपमा एक्सचेन्ज तथा अपग्रेड मिनि गर्न लागेको शोरुमका सचालक संयोग पराजुलिले जानकारी दिए । शोरुमका मेनेजर प्रबिन काफ्लेका अनुसार कार्यक्रममा ग्राहकले पुराना जुनसुकै कम्पनिका मोटरसाइकल तथा स्कुटर साटेर यामाहा कम्पनिका नयाँ मोटरसाइकल तथा स्कुटर खरीद गर्न सक्नेछन् । \एक्सचेन्ज गर्दा मुल्यांकनमा बजार मूल्य भन्दा थप १५ हजार मुल्य थप गरिने भएको छ । साथमा निशुल्क सामग्री प्राप्त गर्न सक्नेछन् । न

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 1,278 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नेवाः पत्रकार राष्ट्रिय दवू सुनसरीमा मोहन

    धरान । नेवाः पत्रकार राष्ट्रिय दवू सुनसरीको पाँचौ अधिवेशनले मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । धरानको झिगु समाजको हलमा बुधबार सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ, र कोषाध्यक्षमा रश्मी प्रधान चयन भएकाछन् । यस्तै सदस्यहरूमा सौरभ श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, अनिता श्रेष्ठ, स्नेहा श्रेष्ठ र अनिल श्रेष्ठ रहेका छन् । बुधबार नै समितिको पहिलो बैठक बस्दै चैत ९ गते खलपुचहरूसँग अन्तरक्रिया गरिने अध्यक्ष मोहन श्रेष्ठले बताए । कार्यक्रमकै दिन समितिको पदस्थापन पनि गरिने भएको छ । त्यस्तै वैशाखक

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 822 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • शिवशक्ति चोक साप्ताहिक हाट शुरु

    बराहक्षेत्र / बराहक्षेत्र–८ स्थित शिवशक्ति चोकमा सोमबार साप्ताहिक हाट लगाउन थालिएको छ । नेपालकै अग्ला व्यक्ति राजन अधिकारीले गत सोमबार हाटको औपचारिक उद्घाटन गरे । अब हरेक सोमबार यहाँ हाट लाग्ने छ । यस क्षेत्रका अधिकांश नागरिक कृषि पेसामा आबद्ध छन् । उनीहरूले खेतीसँगै पशुपालन पनि गरेका छन् । स्थानीयले उत्पादन गरेका कृषिजन्य सामग्री नजिकै बिक्री गर्न सहज होस् भन्ने उद्देश्यले हाट लगाउन थालिएको हो । स्थानीय उपभोक्ताले पनि सहज रूपमा खरिद गर्न सकून् भनेर हाट लगाउन शुरु गरिएको बजार व्यवस्थापन समितिका सचिव ख्यामबहादुर थापाले बताए ।सोमवारे सामुदायिक बजार नाम दिइएको हाटमा पहिको साता नै कृषि उत्

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 1,108 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोभिडपछि जुर्मुराउँदै इलामको खेलकुद

    इलाम/  कोरोना भाइरस सङ्क्रमणका कारण लामो समयसम्म बन्द भएको जिल्लाको खेलकुद गतिविधि जुर्मुराउन थालेको छ । कोरोना सङ्क्रमणका कारण बन्द रहेको खेलकुद गतिविधि फाट्टफुट्ट हुन थालेका छन् । यति बेला जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सम्पन्न भइसकेका छन् भने कतिपय प्रतियोगिता शुरु हुन लागेका छन् । माई नगरपालिकामा गत फागुन २१ गते शुरु भएको वडास्तरीय प्रथम सुखानी शहीद स्मृति पूmटबल प्रतियोगिताको फाइनल २९ गते सम्पन्न भयो । माई–४ को शुक्रबारे खेल मैदानमा महिला र पुरुषतर्पm प्रतियोगिताको आयोजना गरिएको थियो । राष्ट्रिय स्तरका खेलाडी छनोट गर्ने उद्देश्यले युवा सङ्घ, माई नगर कमिटीले प्रतियोगि

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 1,473 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • सरकार ढाल्ने र बचाउने खेल : सूचना टाँसेर बारम्बार बैठक स्थगन

    विराटनगर / सरकारविरुद्धको अविश्वास प्रस्ताव र नेकपाबीचको विवादका कारण प्रदेश नं १ को प्रदेशसभा बिजनेसविहीन बन्न पुगेको छ । विधेयक अधिवेशन भएपनि सरकारले विधेयक नै नदिएपछि प्रदेशसभा विधेयकविहीन बन्न पुगेको हो । प्रदेशसभा सचिवालयकी प्रवक्ता चमिला भट्टराईले हिउँदे अधिवेशन शुरु भएपनि हालसम्म जम्मा एउटा विधेयकमात्र दर्ता गराएको जानकारी दिएकी छन । अर्को बैठक कहिले बस्ने भन्ने टुंगो नभएको बताउँदै भनिन्, “यो विधेयक अधिवेशन हो, तर सरकारद्वारा कृषि अनुदान सम्बन्धी जम्मा एउटा विधेयकमात्र दर्ता भएको छ ।” प्रतिनिधिसभा विघटनसंगै प्रदेशसभामा समेत सरकार गिराउने र बचाउने खेल शुरु भएसंगै प्रदे

    • प्रकाशित मितिः चैत ४, २०७७
    • 826 पटक पढिएको
    • "कुमार लुइँटेल"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved