वराहक्षेत्र / कोरोना भाइरसको नयाँ भेरियन्टको प्रभावले खाद्यनको जोह गर्न सकस परिरहेको वराहक्षेत्र धामका जोगी तथा संन्यासीहरुलाई नेपाली कांग्रेस वराहक्षेत्रले सहयो गरेको छ । नेपाली कांग्रेस बराहक्षेत्रले गठन गरेको कोरोना भाइरस नियन्त्रण व्यवस्थापन तथा परिचालन समितिले खाद्यन सहयोग गरेको हो । विगत २० दिनदेखि नियमित रुपमा संक्रमितको घरमा सेनिटाइज, पोष्टिक तत्व र बिरामिकालागि निःशुल्क एम्बुलेन्स सेबा दिई रहेको कांग्रेसले शनिवार वराहक्षेत्र मन्दिरमै पुगेर २१ जना जोगी तथा संन्यासीहरुलाई खाद्यन सहयोग गरेको हो । वराहक्षेत्र मन्दिर दर्शन गर्न आउने तिर्थालु र भक्तजनले दिएको दानवाट जिबिको पा
सुनसरी । सुनसरी गढी गाऊपालिका २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट प्रहरी टोली घटना स्थलमा गई थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।
धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालिन शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले भनेका थिए, ‘वीपीमा जब सम्म राजनितिक हस्तक्षेप र राजनिति बन्द हुँदैन, वीपी सुधार्न भगवाननै आउनु पर्छ ।’ उनले आफ्नो कार्यकाल बिताउँदै गर्दा थुप्रै राजनितिक अवरोधले पुर्याएको व्यवधानहरु व्यहोरेका थिए । तर उनी धरानकै भएर पनि हुनुपर्छ, त्यती धेरै विवादमा आएनन् । उनैलाई शिक्षाध्यक्ष बनाउन सिफारिस गर्ने तत्कालिन उपकुलपति प्रा.डा. बलभद्र प्रसाद दास, त्यस पछि बनेका अर्का शिक्षाध्यक्ष प्रा.डा. गुरु प्रसाद खनाल, दास पछिका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, अहिले आएका डा. ज्ञानेन्द गिरी
मेष . मिष्ठान्न भोजन प्राप्त हुनेछ । पारिवारिक जमघट बढ्नेछ । आर्थिक लाभ हुनेछ । रमाइलो गरेर दिन व्यतित हुनेछ । बृष . वादविवाद बढ्न सक्नेछ । चोटपटक लाग्ने संभावना छ । आर्थिक संकट आउन सक्छ । अनावश्यक चिन्ता बढ्न सक्नेछ । मिथुन . समय अनुकुल रहेको छ । अध्ययनमा उन्नति हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । स्वागत सत्कारमा मन आनन्दीत हुनेछ । कर्कट . व्यापारमा लाभ बढ्ने योग छ । विभिन्न अवसरहरु प्राप्त हुनेछन् । राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । कर्यमा हौसला बढेर जानेछ । सिंह . दिन व्यस्त भएर व्यतीत हुनेछ । कार्यमा अरुको हस्तक्षेप हुन सक्छ ।शरीर अस्वस्थ हुनसक्छ । मनमा असन्तोष बढ्नेछ । कन्या .
विराटनगर । मोटसाइकल चोरी गरेको आरोपमा मोरङको बेलाबारीबाट सात जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार चोरीमा संलग्न सात जनलाई पक्राउ परेका हुन । प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका २० का ३८ वर्षीय कोप बलराम गुरूङ, ३९ वर्षीय भवेस भन्ने सुवास लिम्बू, ३० वर्षीय मचिन राई, २१ वर्षीय गोलमोल राई, १९ वर्षीय रोमन परियार र २१ वर्षीय राते भन्ने मनोज परियारलाई पक्राउ गरिएको जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले भने,“जेठ २ गते राति मोरङको सुन्दरहरैंचा नगरपालिका ४ बलियास्थित मिना कुमारी विकको घरमा डेरा गरी बस्ने मदन कुमार चौधरीको नामको मोटरसाइकल
विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विगतमा सामन्तीहरुको विरोधमा लाग्ने भनेर विश्वास गरिएको कम्युनिष्ट पार्टी अहिले सत्ताको आयु लम्ब्याउन नयाँ सामन्तवादी चरित्रसाथ जनताको दमन र शोषण गर्न उद्दत देखिएको बताएका छन् । भ्रष्टाचारमार्फत देशको दोहन गर्ने अनि दमन र शोषणको नयाँ ढंगले गर्दै सामन्तवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । लोकतान्त्रिक विमर्शका लागि साझा सवाल, साझा मंचले आज आयोजना गरेको संविधानको आलोकमा वर्तमान राष्ट्रिय राजनीतिक र कांग्रेसको महाधिवेशन विषययक जुम छलफलमा बोल्दै भने,“परम्परागत परम्परागत सामन्तीहरुको विरोध गर्ने कम्युनिष्ट पार्टीको सरकार अहिले त्यही दिशम
धरान । पछिल्लो समय स्वास्थ्य उपचारमा विसंगती र विकृति बढ्दै गए पछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका लागि दबाबमुलक अभियान संचालन गर्न धरान नागरिक दबाब संजाल गठन गरिएको छ । प्रतिष्ठानमा बढ्दै गएको विकृतिले स्वास्थ्य उपचारमा समस्या आउन थाले पछि केही दिन देखि राजनितिक दलहरुले स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै प्रतिष्ठानमा धर्ना समेत दिएका थिए । शनिबार राजनितिक दलहरुको छलफलले संजाल गठन गरेको हो । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीको उपस्थितीमा भएको छलफलले प्रा.डा. राजेन्द्र शर्माको संयोजकत्वमा १७ सदस्यीय संजाल गठन गरेको छ । डा. कमल तिगे
कोलोराडो । नेपालमा कोभिड–१९ विरुद्ध आवश्यक स्वास्थ्य सामग्री खरिद गर्न हेतु रकम संकलन गर्न कोलोराडो पुगेका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महाविर पुनले ४ लाख २१ हजार ३ सय ९८ रुपैया सहयोग संकलन गर्न सफल भएका छन् । ‘मिट एण्ड ग्रेट फन्डराइजिङ डिनर विथ डा. पुन’ नामक कार्यक्रम गत विहिबार साँझ सम्पन्न भएको थियो । कार्यक्रममा नव निर्वाचित एनआरएनए कोलोराडो चाप्टरबाट ४२ हजार २ सय ६०, सिस्टर ग्रुप कोलोराडोबाट ४३ हनार ६ सय ४४, हिमालयन लायन्स क्लवबाट ४१ हजार १ सय ८७, सुमन हुमागाई (दरबार नेप्लिज एण्ड इण्डियन बीस्ट्रो)बाट ४१ हजार, ‘वानको’मा कार्यरत एक समूह बाट ४५ हजार
आज ५ जुन अर्थात् विश्व वातावरण दिवस । हामी बसेको पृथ्वी र यस पृथ्वीका बासिन्दा सम्पूर्ण प्राणीको जीवनका लागि वातावरण संरक्षणको कति महŒव छ भन्ने चेतना जगाउन बर्सेनि यो दिवस संसारभरि मनाउने गरिन्छ । यस पृथ्वीमा प्राणी जगत्को अस्तित्व रक्षाका लागि वातावरण संरक्षण आवश्यक छ । वातावरणमा हुने क्षतिले मानवमात्र होइन, सिङ्गो प्राणी जगत्कै अस्तित्वलाई सङ्कटमा पार्ने विज्ञहरूले बताउने गरेका छन् । वातावरणमा हुने नकारात्मक असरले मानव जाति र प्राणी जगत्मा पार्ने असरका अनेक उदाहरण हामीले देख्दै र भोग्दै आएका छौँ । काठमाडौँलगायतका शहरी क्षेत्रमा केही दिनअघि देखिएको वायु प्रदूषण, अतिवृष्टि, अनावृष्टि, प
सुनसरी । चलचित्र पर्यटन क्षेत्रको बिकास गर्दै प्रदेशलाईनै चलचित्रमय बनाउन सुझाव सहित नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ले प्रदेश सरकारलाई वार्षिक योजना सहितको प्रस्तावना बुझाएको छ । नौं बुँदे कार्ययोजना सहित प्रदेश नम्बर १ लाई चलचित्र नगरी बनाउन सुझाव समेत दिएको छ । महासंघले बुझाएको योजना अनुसार छायाँकन स्थल निर्माणको लागि आवश्यक बजेट विनियोजन गरिदिन माग गरेको छ । त्यसै गरि राष्ट्रिय स्तरको कार्यशाला तथा तालिम, प्रदेशमा चलचित्र महोत्सव तथा विविध कार्यक्रम, संस्थागत रुपमा चलचित्र सम्बन्धी बिभिन्न गतिविधी तथा आदिवासी जनजाती चलचित्र महोत्सव गर्न सुझाव दिएको छ । त्यसै गरि चलचित्र प्रोत्साह