प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमा छिट्टै नयाँ सरकार बन्छ : अध्यक्ष नेपाल

  • कार्तिक १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ/ एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ को मुख्यमन्त्रीमा चाडैं नै राजेन्द्र राईको आगमन हुने बताएका छन् ।

बिराटनगर विमानस्थलमा शनिवार (आज) कुरा गर्दै अध्यक्ष नेपालले चाडैं नै हालका मुख्यमन्त्री भीम आचार्यको बहिरगमन हुने र राजेन्द्र राईको आगमन हुने बताएका हुन् ।

उनले अघिल्लो सरकारले संघीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप समेत लगाएका छन् ।

प्रदेशमा नयाँ सरकारको गठनको विषयमा अहिलेसम्म पनि काग्रेंसले आफ्नो धरणा अघि सारेको छैन् । अब बन्ने नयाँ सरकारको नेतृत्व काग्रेंसले आफै लिन खोजीरहेको अवस्थामा नेता नेपालले राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार बन्ने बताए ।

धरानकाे युएन नवोदयका ...

धरान/ कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्ये एक ...

लागुऔषध मुद्दाका फरा ...

धरान/लागूऔषध मुद्दामा अदालतबाट तीन वर्ष कैद र दुई लाख र ...

श्रीलङ्का टापुमा कटा ...

बराहक्षेत्र/ सप्तकोशी नदीको नदी उकास क्षेत्रमा रहेको श् ...

धरानका दुई परिवार सव ...

इलाम / धरानका दुई परिवारसहित सवार बोलेरो इलाममा दुर्घटन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved