प्रशिक्षक अल्मुताइरी आज नेपाल आउँदै

  • कार्तिक १३, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt तस्वीर प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको फेसबुकबाट

धरान । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी शनिवार (आज) नेपाल आउँदैछन् ।

अल्मुताइरी साफ च्याम्पियनसिप पछि आफु अब कहिले नेपाल नफर्कने भन्दै माल्दिभसबाटै सोझै कतार पुगेका थिए ।

उनलाई फकाउन केही समयअघि मात्र अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा कतार पुगेका थिए । एन्फा अध्यक्ष तथा कतार फुटबल संघ सगको वार्ता पछि उनि आज नेपाल फर्कन लागेका हुन् । यसअघि नै उनको समयावदि थप ३ वर्ष लम्ब्याइएको छ ।

खेलप्रेमी नेपालीहरुका माझ अतिनै लोकप्रिय रहेका अल्मुताइरी बेला बेलामा विवादमा आउने गरेका छन् । अब्दुल्लाहकै प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved