स्थानीय

    Showing 2,681-2,690 of 5,049 items.
  • सरकारी कार्यालयमा कर्मचारी खाजा समयको नयाँ नियम,पहिला एक घण्टा अहिले कति ? (हेर्नुहोस्)

    धरान/ सरकारले सरकारी कार्यालयमा कार्यरत खाजा समय तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय आधा घण्टा कायम गरेको जानकारी दिएका छन् । सरकारी कार्यालयमा कर्मचारीको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो आएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले अबदेखि दिउँसो १:३० देखि २ बजेसम्मका लागि खाजा समय कायम गरिएको जानकारी दिएका हुन्। साथै उनले त्यो अनुसार नगरि खाजा समय धेरै लिएको पाएमा त्यसका बारेमा हेल्लो सरकारमा कम्प्लेन गर्न अनुरोध पनि गरेका छन् । यसअघि सरकारी कर्मचारीले १ बजेदेखि २ बजेसम्म १ घण्टाको खाजा समय पाउथे । तर कतिपयले खाजाको नाममा

    • प्रकाशित मितिः भदौ २५, २०८१
    • 579 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अनेरास्ववियु क्रान्तिकारीको प्रदेश सम्मेलन भाद्र २५ गते हुने

    धरान/ अनेरास्ववियु क्रान्तिकारीकाे दोस्रो कोशी प्रदेश सम्मेलन भोलि भाद्र २५ धरानमा हुने भएको छ। धरानमा पत्रकार सम्मेलन आयोजना गर्दै क्रान्तिकारीले भाद्र २५ र २६ गते २ दिन सम्म प्रदेश सम्मेलन गर्ने क्रान्तिकारी काेशी प्रदेश अध्यक्ष हेमन्त राईले जानकारी दिए। धरान १५ स्थित ईजि राईडर होटलमा हुने उद्धघाटनमा नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिवोल गजुरेलको प्रमुख आतिथ्यतामा हुने भएको छ। सुशासन र समाजवादी शिक्षाका लागि हाम्रो आन्दोलन सुदृढ संगठन निर्माणका लागि दोस्रो प्रदेश सम्मेलन भन्ने मुल नाराकासाथ काेशी प्रदेशभेला हुने अध्यक्ष राईले बताए।  उनले सम्मेलनमा शैक्षिक मुद्दाका साथै यस रा

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 560 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तेस्रो श्रवणकुमार मेमोरियल डिपो बास्केटवल प्रतियोगितामा १७ विद्यालयले प्रतिश्पर्धा गर्ने,

    धरान/ डिपो स्कुलको अयोजना तथा धरान बास्केटवल संघको व्यवस्थापनमा यहि भाद्र २७ गते देखि सुरु हुन लागेको तेस्रो इन्टर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो वास्केटवल रनिङ्ग कपमा धरान र धरान वाहिरका गरि १७ विद्यालयले प्रतिश्पर्धा गर्ने भएको छ । प्रतियोगितामा आयोजक डिपो स्कुल संगै धरान मेघा हिमालयन स्कुल, काम्रेल स्कुल, सुनाखरि स्कुल, युनाइटेड गोर्खा एकेडेमि, सियोन स्कुल, होलिल्याण्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल, आइडल स्कुल, दिल्लि पव्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पुर्वाञ्चल इङ्गीस स्कुल तरहराले सहभागित जनाएको छ । सहभागि विद्य

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा खसी–बोकाको ब्यापारःसाताको दुई दिन

    सुनसरी/ कृषी उपज धरानमा साताको दुई दिन खसी बोकाको व्यापार हुन थालेको छ । चाड पर्वलाई लक्षित गरेर धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा साताको दुई दिन व्यापार सुरु भएको हो । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण क्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् । धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, ‘धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आए

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 544 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • स्थानीय सरकारको सह्रानीय काम

    धरान/ स्थानीय सरकारले सह्रानीय काम गर्न थालेको छ । जनताले स्थानीय सरकार भएको अनुभुति  महसुस गर्न थालेका छन् । अपांग,अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई वडाले घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ताको नविकरण र वितरणको काम शुरुवात गरेको छ ।मुलुकमा संघीयता कायम भएसँगै स्थानीय सरकारलाई धेरै अधिकारहरु दिइएको छ । अर्थात संघीयतामा तीन तह रहेका छन् । तीन तहमध्ये पनि स्थानीय तहलाई संविधानमै धेरै अधिकारहरु दिइएको छ । स्थानीय तहले कानुन बनाउनेदेखि लिएर हरेक काम गर्न पाउँछन् । यही अधिकार प्राप्त भएरै हुनसक्छ धरान उपमहनगरपालिका ६ नंं वडा समितिले अपांग, असहाय तथा ज्येष्ठ नागरिकको घर घरमा पुगेर सामाजिक

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 575 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशीमा एमालेले मतदाताको दश प्रतिशत पार्टी सदस्य वृद्धि गर्ने,योजना यस्तो छ

    धनकुटा । कोशी प्रदेशमा रहेका मतदाता संख्याको न्युनतम १० प्रतिशत पार्टी सदस्यता वृद्धि गर्ने निर्णय गर्दै नेकपा एमाले कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्याशाला सम्पन्न भएको छ । नेकपा (एमाले) का २३ वटै जनसंगठनहरुका प्रदेश अध्यक्षहरु,पार्टी प्रदेश कमिटीले तोकेका जनसंगठनका इन्चार्जहरु, जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख र इन्चार्जहरु सहभागी धनकुटाको नाम्जेमा सम्पन्न एकदिने कार्यशालाले एक वर्षका लागि कार्यक्रम समेत निर्माण गरेको छ । कार्यशालाले जन संगठनहरु सुदृढिकरण र विस्तारको योजना,राजनीतिक तथा वैचारिक कामको योजना, आर्थिक अनुशासन र व्यवस्थापन योजना, जनसरोकारका सवाल र पार्टी नेतृत्व प

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 797 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अखिल क्रान्तिकारी सुनसरीमा यम कुमार

    धरान । अनेरास्ववियू (क्रान्तिकारी) सुनसरी जिल्लाको १४ औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले याम कुमार पाण्डेको अध्यक्षतामा २६ सदस्यीय कमिटि चयन गरेको छ ।सम्मेलनले सर्वसम्मत र निर्वाचन प्रणालीबाट चयन गरिएको अखिल क्रान्तिकारीका पूर्व नेता सिपि वजगाईले वताएका छन् ।बन्दसत्रमा लामो र निक्कै गहन छलफल पछि सक्षम नेतृत्व चयन गरिएको वताएका पूर्व विद्यार्थी नेता बजगाईले वताए । उनका अनुसार सम्मेलनले उपाध्यक्षहरुमा कृष्ण कार्की, मंतोस मण्डल, यमुना महत, सचिवमा भुपेन्द्र देवान लिम्बु, सह–सचिवमा शैली उप्रेती, कोसाध्यक्षमा मो.एहेसन अन्सारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा कुशल कार्की, धनकेशर भु

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 449 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हलुवाई धरानमा बाबुलाल साह

    सन्तोष गुप्ताबराहक्षेत्र/ हलुवाई सेवा समिती धरान नगर समितिको अध्यक्षमा बाबुलाल साह चयन भएका छन ।१३ सदस्यीय समितिको उपाध्यक्ष राजेन्द्र साह,सचिव सुनिल साह र कोषाध्यक्षमा भरत साह रहेका छन । यस्तै सदस्यहरुमा राम कुमार,योगेन्द्र, श्यामसुन्दर,मनोज,आकाश, कमल र विश्वास साह र जयप्रकाश गुप्ता रहेको अध्यक्ष बाबुलाल साह ले बताए ।शनिबार धरानको गिता मन्दिर मा सम्पन्न हलुवाई जातीको कुलदेवता श्री १००८ संत गणिनाथ गोबिन्द जी र खेमासती माताको जन्म जयन्ती र कुलपुजाको अवसर गठित समितिको सल्लाहकारमामा निवर्तमान अध्यक्षद्वय गोबर्धन साह र रबिन साह, पुर्व उपाध्यक्ष रमेश साह यसैगरी डाक्टर सन्दिप, बृजनन्दन, बिक्रम

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 463 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • साँढे गोरु : दुलर्भ हुँदै गएको साँढे गोरु

    धरान/ सुनसरीको इनरुवा वरगाछीमा हिँडडुल गर्दै । धरान आसपासमा विगतमा यसरी नै सडक र गल्लीमा साँढे गोरु भेटिनृे गरेको थियो । तर आजभोली पाईदैन । गोरु दुर्लभ बन्दै गएको छ । गोरुलाई हिन्दु परम्परा अनुसार पुजा आर्चना समेत गरिन्छ भने खेतबारी जोत्न समेत प्रयोग हुने गरेको छ ।

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 693 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • एमालेको प्रदेश स्तरीय प्रशिक्षण

    इटहरी/ नेकपा एमालेले बिराटनगरमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजना र कोशी प्रदेश कमिटीको ब्यबस्थापनमा प्रशिक्षण तथा अनुगमन १ दिने कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश स्थित केन्द्रीय सदस्य एब जिल्ला इन्चार्जहरु ,प्रदेश पदाधिकारी तथा सचिबालय सदस्यहरु र १४ जिल्लाका जिल्ला अध्यक्षहरु को सहभागिता रहेको थियो । अनुशासन आयोगका सचिब प्रा डा भरतराज पहाडीले अनुशाशन र आचारसहिता सम्बन्धि र अनुशासन आयोगका अध्यक्ष केशब बडाल ले समग्र पार्टी नीति कार्यक्रम र सञ्चालन , अनुशासन र पारदर्शीता लगायत बिषयमा प्रशिक्षण दिए

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 478 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved