अन्तर्वाता

    Showing 41-50 of 295 items.
  • ‘मत लिएर जान्छु, योजना लिएर आउछु’

    चुुनाबी माहोल कस्तो पाउदै हुुनुुहुन्छ ? सुुनसरी क्षेत्र नम्बर १ (ख) मा एमाले जसपा गठबन्धनको माहोल एकदम राम्रो पाएको छुु । जनताहरु मंसिर ४ गते सुुर्य चिन्हमा मतदान गर्न प्ररिक्षारत रहेको मैले पाएको छुु । तपाइको निर्वाचन क्षेत्रमा विकासका धेरै काम गर्न बाँकी छन् नी ? यो सत्य हो । बराहक्षेत्र नगरपारिकाका धरै क्षेत्र हरुमा भौतिक पुुर्वाधार, खानेपानी, विद्यालय, अस्पताल जस्ता सुुविधाहरुको अभाब छ । त्यस कारण मैले पहिले देखिनै भन्दै आएको छुु की बराहक्षेत्र, चतरा, रामधुुनी, बक्लौरी, भरौल जस्ता क्षेत्रहरुलाई सुुविधा सडक सञ्जालले जोड्ने र ‘विजनेश हब’ को रुपमा विकास गर्नु पर्छ । अहिलेपनि चत

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 1,731 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘म सत्ताको सुखमा हैन, जनताको दुःखमा केन्द्रीत हुन्छु’

    उमेश थापा धरानको राजनितीमा प्रभाबशाली युुवा नेताको रुपमा स्थापित भएका छन् । राजनितीमा टोल देखि केन्द्र सम्म सिधा पहुच राख्न सक्ने थापा नेपाली कांग्रेस १ नम्बर प्रदेशका महामन्त्री पनि हुन । धरानको राजनितीमा प्रभाब र केन्द्रिय राजनितीमा दबाब राख्न सक्ने युुवा नेताको रुपमा उमेश थापा परिचित छन् । नेपाल रेडक्रस सोसाइटी सुनसरीको तिन कार्यकाल सभापती भएका थापा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ बर्ष लामो सेवा गरेर अवकाश लिएका युुवा हुन । प्रतिस्ठान स्थापना गर्न नेतृत्वदायी भुुमिका खेलेका थापा २०६२÷६३ को लोकतान्त्रिक आन्दोलन धरानमा चर्काउने एक नेता पनि हुन् । थापा यस पटक प्रदेश सभा स

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 683 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘विजयपुरको पवित्रता जोगाउन उम्मेदवारी’

    लामो समय सम्म स्थानीय तहमा वडा सचिवको काम गरिसकेका उत्तम आले धरान १४ स्थित विजयपुरका लागि नयाँ नाम होइन् । वडा नम्बर १४ को स्थायीवासी हुन् । उनका बुबा बाजे देखिनै विजयपुरमा रहेको देशकै प्रशिद्ध धार्मिकस्थल बुढासुब्बा मन्दिरका पुजारी हुन् । वडाको विकाश सँगै मन्दिरलाई पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्न उनको योगदानलाई नकार्न सकिदैन् । स्थानीय युवाको विकाश होस् वा विजयपुर क्षेत्रमा रहेका मठमन्दिरको प्रवद्र्धनमा उनले वडा सचिव हुँदा वा स्थानीयको हैसियतले पनि उल्लेख कार्यहरु गरेका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेको तर्फबाट उनले वडाअध्यक्षमा उम्मेदवारी दिएका छन्

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1,859 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानमा नेकपा एमालेको बहुमतले जित्ने माहौल बनेको छ’

    १) धरानको चुनावी माहौल कस्तो छ ? – हाम्रो नेकपा एमालले धरानमा मेयर, उपमेयर सहित धरानको २० वटै वडामा अध्यक्ष, सदस्य सहितको सबै पदमा १०२ वटैको उमेरद्धारी दिएको छ । अरु पार्टीहरुले सबैमा उमेरद्धारी दिन सकेको छैन । देशव्यापीको हिसाबमा पनि नेकपा एमाले एउटा यस्तो पार्टी हो देशै भरि सबभन्दा बढी उमेरद्धारी दिएको छ । अहिले सम्म निर्बिरोध निर्वाचित हुने संख्या पनि नेकपा एमालेको नै बढी छ । यो अवस्था हेर्दा परिणाम भयो भने पनि यहि हिसाबले आउछ । तर अर्को हामीले बुझने कुरा के हो भने नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ । संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकार र ऐनले नै यसलाई सरकार कै

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 1,928 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘धरानमा एमालेको विरासतलाई फर्काउँदैछौ’

    ● धरानको स्थानीय तहको एमालेका उम्मेवद्धवार उपनिर्वाचनमा पराजित हुनु भयो, यो चुनावमा बिरासत फर्काउने कोशिसमा हुनुहुन्छ, सम्भब छ ? – बामपन्थीहरुले धरानलाई नेपालको एउटा बेईजिङ भनिन्छ । बि.स.२०१७ सालको निर्वाचन देखि अहिले सम्म धरान वामपन्थीहरुको वर्चस्व रहेको थियो । तर उपनिर्वाचनमा हामीले पराजय भोग्यौ । त्यो पराजय हाम्रो पाटीको प्रतिष्ठाको रुपमा पार्टीले हेरेको छ । अन्य ठाँउमा पनि निर्वाचन हारेउ । उपनिर्वाचन भएका ठाँउमा नेकपा एमालेले हार्यो । तर धरान हार्दा देशमै चर्चाको बिषय बन्यो। अन्य पार्टीहरुले पनि चासो राख्यो । कसरी नेकपा एमाले हार्यो भन्ने चर्चाको विषय बन्यो र यो आफनो बिरासत फर्काउने

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 1,393 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘पार्टीले अन्याय गरे पनि जनताले न्याय गर्छन्’

    कृष्णप्रसाद भट्टराई धरान उपमहानरपालिका वडा नं. १४ का निवर्तमान अध्यक्ष हुन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट भारी मतले निर्वाचित बनेका भट्टराई पार्टीले पुनः टिकट नदिएपछि असन्तुष्ट बन्दै राजेन्द्र लिंङदेनले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सोही वडाको वडाध्यक्षमा उमेद्वारी दिएका छन् । पा“च बर्षे कार्यकालमा कोरोना संक्रमण लगायत विविध कारणले घोषणापत्रमा उल्लेख भएका कुराहरु ७५ प्रतिशत पूरा गरे पनि २५ प्रतिशत मात्र बा“की रहदा पुनः दोहो¥याएर बा“की रहेको कामलाई पूरा गर्ने अभिलाषा राखेका थिए । तर पार्टीले टिकट नदिए पछि उनी रुष्ट बन

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 1,407 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘काँग्रेस र कम्युनिष्टको दम्भले गठबन्धन तोडियो’

    २०५८ सालदेखि राजनीतिक जीवनमा प्रवेश गरेका जनता समाजवादी धरानका अध्यक्ष ताजुव लिम्बु धरानेहरुका लागि नौलो नाम होइन । नेपाल कम्युनिस्ट पार्टी एमालेको विद्यार्थी संगठन अखिल नेपाल विद्यार्थी युनियनबाट प्रभावित बनेर राजनीतिक रुपमा प्रशिक्षित भएका हुन् । २०६२÷०६३ को जनआन्दोलनमा नेकपा एमालेको तर्फबाट सहभागिता जनाएका लिम्बु ०६४ सालको पहिलो संविधानदेखि भने राजनीतिमा पूर्ण सक्रिय रहे । मास्टर डिग्रीको कोर्ष पूरा गरिसकेपछि ०६५÷०६६ सालदेखि भने उनी एमालेको युवा संगठन युवा संघमा रहेर काम गरे । एमालेको वहुदलीय जनवादबाट आकर्षित लिम्बु युवासंघमै रहेको समयमा एमालेले उठाएको पहिचानको मुद्दामा अभिप्र

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • 1,203 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘एमालेले विकासका मुर्छित सपनाहरु जागृत गराएको छ’

    राजेन्द्र कार्की नेकपा एमाले बराहक्षेत्र नगर कमिटी सुनसरीको सचिव हुन् । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुको रुझानबाट प्रभावित भई २०४७ मा अनेरास्ववियुको महेन्द्र मावि प्रारम्भिक कमिटीबाट विद्यार्थी राजनीति शुरु गरेका कार्कीको राजनीतिक यात्रा संघर्षपूर्ण छ । ०६२÷६३ को जनान्दोलनमा मोरङबाट कुसलतापूर्वक नेतृत्व गर्दै पटक पटक गिरफ्तारी, धरपकड र नजरबन्दमा परेका नेता कार्की २०७२ सालमा महेश बस्नेत उद्योगमन्त्री भएको समयमा नेपालको पुरानो र पहिलो उद्योग विराटनगर जुटमिलको जिएम भएका थिए । पार्टीको युवा पङ्तिमा र केन्द्रीय नेतृत्वको नजरमा समेत भिजनरी र प्रभावशाली छवि बनाएका कार्कीलाई सफल नेत

    • प्रकाशित मितिः वैशाख ९, २०७९
    • 1,108 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीयतह निर्वाचन विषेश: ‘अस्तित्व बचाउनकै लागि दलीय गठबन्धन हो’

    निरकुंश शासन, वहुदलीय व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाको शासन प्रणालीको अनुभव बटुलीसकेका धरानका परिचित नाम हो मिनकुमार सुब्बा । वामपन्थी विचारका सुब्बा पञ्चायतकालीन अवस्थाबाट नै राजनीतिमा सक्रिय छन् । ०४६ सालको जनआन्दोलनपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहेर पार्टीका हरेक तह तप्कामा जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरेका थिए । मुलुकको राजनीतिक संक्रमण अवस्था अर्थात राजाले सत्ता आफ्नो हातमा लिएको अवस्थामा सुनसरी जिल्ला अनुगमन समितिको संयोजकको भूमिकामा रहेर काम गरे । सोही समयमा नगरप्रमुख कुमारबहादुर कार्की रहदा उनले उपमेयरको पदको जिम्मेवारी लिएका थिए । त्यसपछि राजा ज्ञान

    • प्रकाशित मितिः वैशाख ४, २०७९
    • 1,533 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • स्थानीयतह निर्वाचन विषेश: “धरानको माटोले मलाई माग्यो”

    विद्यार्थी राजनितिबाटै राजनितिक जीवन शुरु गरेका विजय राईको नाम वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको पदमा सिफारिस भएका छन् । धरान उपमहानगरपालिकाले मेयर पदका लागि ११ जनाको नाम सिफारिस गर्दा विजय राई पनि छन् । २०२७ सालमा जन्मिएका राईले व्यवस्थापन संकायबाट एमबीए र राजनितिशास्त्रमा एम ए र १ वर्षे बिएड गरेका छन् । २०४१ सालमा कक्षा ८ मा अध्ययन गर्दै गर्दा मोरङको बाहुनीमा रहेको जनता मा.वि बाट अनेरास्ववियु प्रारम्भिक कमिटि बाट सुरु गरेका थिए । अहिले उनि नेकपा एमाले १ नम्बर प्रदेश कमिटी सदस्य तथा सुनसरी निर्वाचन क्षेत्र १ (ख) का इञ्चार्ज हुन् । अघिल्लो उपनिर्वाचनमा पनि

    • प्रकाशित मितिः वैशाख १, २०७९
    • 3,577 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved