सवारी दुर्घटना परि बालकको मृत्यु

  • भदौ ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ / मोरङको बुढिगंगा गाउपालिका वडा नम्बर १ मिलन चौक अवस्स्थित भित्रि सडक खण्डमा सवारी दुर्घटना हुदा बालकको मृत्यु भएको छ ।

मंगलबार अपरान्ह ४ बजेको समयमा दक्षिण तर्फबाट उत्तरतर्फ आउदै गरेको बा. १ प ६०१८ नम्बरको स्कुल बसले उत्तरदेखि दक्षिण तर्फ साईकलमा जादै गरेका खोटाङ चित्रुङ तुईचुङवा नगरपालिका घर भई हाल बुढिगंगा गाउपालिका वडा नम्बर –१ मिलन चौक बस्दै आएका १२ बर्षीय संदेश सुनाम लाई ठक्कर दिई दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गम्भिर घाईते भएका सुनाम लाई उपचारको लागी लैजाने क्रममा बाटैमा मृत्यु छ । बस चालक बिराटनगर महानगरपालिका वडा नम्बर – ४ का ४० बर्षीय देवान्नद राजवंशीलाई ईलाका प्रहरी कार्यालय नेमुवाले नियन्त्रणमा लिएको छ ।

यो पनि

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved