न्यूरो अस्पताल र कुमारी बैंक बिच सम्झौता पत्रमा हस्ताक्षर

  • भदौ ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / सोमबार एक कार्यक्रमको आयोजना गरी न्यूरो अस्पताल र कुमारी बैंक लिमिटेडबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो छ। बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले हस्पिटल सँग दुई पक्षीय सम्झौतामा हस्ताक्षर गरेको छ।

सो सम्झौता पत्रमा न्यूरो अस्पतालका अपरेशनल डाइरेक्टर श्री राजेस भट्टराई र कुमारी बैंक लिमिटेडका प्रदेश प्रमुख श्री मनिश श्रेष्ठले हस्ताक्षर गरेको हस्पिटलका रिलेशनशिप अफिसर आर्यन गिरीले बताएका छन ।

सम्झौता गरे अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई न्यूरो अस्पतालमा उपचार गर्दा ओपिडी सेवा, बेड चार्ज, ल्याव टेष्ट, सिटी इसक्यान, फिजियोथेरापी, एक्सरे र इन्डिस्कोपी एमआरआई लागयत विभिन्न किसिमका स्वास्थ्य उपचारमा विशेष छुट पाउने निर्णय गरिएको छ ।

बहुआयमिक उपचारमा ख्याती कमाएको अस्पताल आहिले सुपर स्पेसिएलिटी सेवाको लागी भरपर्दो बन्दै गएको छ । साथै अस्पतालले विभिन्न संघसंस्था संगको सहकार्यमा अस्पतालको सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउदै गएको छ ।

 

यो पनि

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved