संविधानको धारालाई मिचेर मुख्यमन्त्रीको पक्ष लिएको भन्दै अदालत जाने : हिक्मत कार्की

  • भदौ ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / कोशि प्रदेश सभाको नियमावली र संविधानका धारालाई छलेर मुख्यमन्त्रीको पक्षमा नियुक्त गरिएको भन्दै नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्रि हिक्मत कार्कीले असंवैधानिक ढंगले विश्वासको मतले संविधानको उल्लंघन भएको बताएका छन ।

प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीको मंगलबार भएको साधारण सभामा बोल्दै नेता कार्कीले त्यसका विरूद्ध आफु अदालत जाने बताएका छन । संसदीय दलले समेत रिट दायर गर्ने निर्णय गरेको हुनाले कार्की आफैं मुद्दा लिएर अदालत जाने उल्लेख गरेका छन । 

bb-22pp

पहिचानवादीहरुले आफ्ना माग र मुद्दालाई निरन्तरता दिन राजनीतिक दल बनाएर आउने कुरा सहि भएपनि मुख्य पार्टीका नेताहरुले जातीय द्वन्द्व सिर्जना गर्नु र त्यसलाई उत्साहित गरि सिंहासन जोगाउन नजानिदो गरि खेल खेलिरहेको बताए ।

यस्ता काम के कारण हुदैछ कुन साहासले केन्द्रको उक्साहट भइरहेको छ यस्ता कुरामा सचेत हुनु पर्ने नेता कार्कीले बताए उनले राष्ट्रिय अखण्डता, मुलुकको सार्वभौम सत्ताविरुद्ध कतै लागिरहेको त हैन प्रशन समेत गरेका छन । 

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved