प्रहरी आचरण तथा नैतिक शिक्षा तालिमको समापन

  • भदौ ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा संचानल गरेको ७ दिने प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी तालिमको समापन भएको छ ।

सो कार्यक्रम कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा साउन २९ गतेबाट संचालन गरिएको थियो । उक्त तालिमको आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

समापन कार्यक्रममा बोल्दै प्रहरी प्रमुख बास्तोलाले तालिममा सिकेका सिप, ज्ञानहरुलाई आफुलाले खटिने कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिएका छन ।

उक्त समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा सहित अन्य प्रहरी अधिकृतहरुको समेतउपस्थिति रहेको थियो। तालिममा कोशी प्रदेश मातहतका जिल्लाहरुमा सादा पोशाक तथा सिमावर्ती ईलाकामा लामो समय सम्म कार्यरत रहेका जि.प्र.अ.देखी प्र.ज.सम्मका २४ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

यो पनि

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved