सवारी दुर्घटना परि १ जनाको मृत्यु

  • साउन ३१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा / झापाको कमल गाउँपालिका वडा नम्बर – ५ नजिकैको राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मंलबार करिब ७ बजेको समयमा   BR.11 – AP 4141 नम्वरको कारले बिपरित दिशाबाट आउदै गरेको मे.१ – प ४६४४ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भई घाईते भएका मोटरसाईकल चालक कमल गाउँपालिका वडा नम्बर – ४ निवासी ६७ बर्षीय डोर प्रसाद खनाललाई उपचारको क्रममा लादै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो ।

ठक्कर दिने कारका चालक बिराटनगरका ३१ बर्षीय रुस्तम उप्रेतिलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । उक्त घटना बारे दमक प्रहरी कार्यालयले थप अनुसन्धा भईरहेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved