जबरजस्ति करणी मुद्धाका फरार अभियुक्त पक्राउ

  • बैशाख १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / जबरजस्ति करणी मुद्धा लागेका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बर्जु गाउँपालिका–१ का २६ बर्षीय प्रेम बहादुर गुरुङलाई ईलाका प्रहरी कार्यालय दुहवीले पक्राउ गरेको हो ।

२०७९ असार महिनामा १० बर्षीया बालिकालाई जबरजस्ती करणीगरी घटनास्थलबाट नै फरार रहेका गुरुङलाई बैशाख १४ गते दाङको तुलसीपुरबाट प्रहरीले पक्राउ गरेको थियोे ।

पक्राउ परेका गुरुङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुहवीले थप अनुसन्धान गरिरहेको छ ।

वराहक्षेत्रमा बुधबार ...

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा दादुरा( र ...

चतरा सामुदायिक बहुउद ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं २ चतरामा ...

कोशीको थेग्य्रान व्य ...

वराहक्षेत्र/ वर्षामा बाढीले भरिने सप्तकोशी नदी हिउ ...

सामाजिक सुरक्षा कोष ...

धरान/ निजी तथा आवासीय विधालयमा काम गर्ने चालक, सहच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved