गुलशन झाको उत्कृट ब्याटिङले नेपाल एसिसी प्रिमिअर कपको फाईनलमा

  • वैशाख १९, २०८०
  • "स्नेहा श्रेष्ठ ।"
alt

विजयपुर / र्कीतिपुर क्रिकेट खेल मैदानमा सोमबारबाट सुरु भएको खेलमा प्रिमियर कपको उपाधि नेपालले जितेको छ।

नेपालले १सय १८ रनको लक्ष्य लिएको थियो। नेपालको लागि त्यो ठुलो ल्क्ष्य थिएन । यूएईले ३३।१ ओभरमै अलआउट हुँदै नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो ।

विहान ९ बजे देखि सुरु भएको खेलमा युएईलाई सात विकेटले हराउँदै नेपाल फाईनलमा प्रवेश गर्दे उपाधि हात पारेको हो । युएईले दिएको लक्ष्य ३० ओभर ३ बलमा ३ विकेटको क्षतिमा पूरा गरेको थिए।

circite-1

युएईका रोहन मुस्तफा संग अल्झीनु पुगे पनि उनले गरेको रणनीति सफल हुन सकेन त्यसैगरी शेखले १० बल खेलमा एम चौका, आठ रन मात्रै जोडदा क्पतान रोहित पौडेल आउट हुदा नेपाल संकटमा परेको थियो ।

पौडेल आउट भएपछि गुलशन। गुलन झाले खेल सम्हाल्ने जिमा पाएका थिए । खेलमा गुल्सन झाले ६७ रनको योगदान दिए भने भीम सार्कीले ३६ रनको योगदान दिए । यसअघि कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका थिए ।

त्यस्तै सातौँ ओभरमा आशिफ शेख ८ रन बनाएर आउट भएका थिए । दोस्रो ओभरमा नै कुशल भुर्तेल १ रन बनाएर मुस्तफाकै बलमा आउट भएका थिए ।

सशस्त्र प्रहरी बल न. ...

धरान/सशस्त्र प्रहरी बल नेपाल नं.४ गण हेडक्वार्टर सुनसरी ...

धरानमा लागू औषधसहित ...

धरान/  सुनसरीको धरानमा लागू औषध गाँजासहित एक ...

झापाको बिर्तामोडबाट ...

झापा/ झापाको बिर्तामोडबाट हालसम्मकै ठूलो परिमाणमा ...

सुनसरीमा मोटरसाइकलले ...

धरान/ सुनसरीको रामधुनी नगरपालिकामा मोटरसाइकलले स्कुटरला ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved