वडाका महिलालाई आत्मनिर्भर बनाउन तालिमको आयोजना

  • चैत ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान /  वडाहरुले पछिल्लो समय महिला आत्मनिर्भर कार्यक्रमलाई अगाडि बढाउन थालेका छ्न् । धरान उपमहानगरपालकाका हरेक वडाले महिला लक्षित कार्यक्रम बजेटमै समावेश गरेर गर्न थालेका हुन् ।

336517685_211455694802242_267397281240833093_n 335790618_1618281915344596_1539061708276121410_n

धरान उपमहानगरपालका वडा न. ६ ले पनि महिला लक्षित कार्यक्रम अन्तर्गत महिलालाई आत्मनिर्भर बनाउन दुई महिने फेशन डिजाइन तालिमको आयोजना गरेके छ ।

वडाकी सदस्य यसोदा सुवेदीको संयोजकत्वमा सञ्चालन भएको तालिममा वडाका १० जना महिला सहभागी रहेका छन् ।

336175560_609079764406258_5603013696653523682_n 336652981_897552221460398_250490846472714589_n

वडामा रहेका यमुना लिम्बु, गोमा विक, कुमारी खनाल, विष्णुमाया लोकान्द्री, सिर्जना थापा, प्रमिला पौडेल, सीता विष्ट, सरस्वती बस्नेत, अञ्जना पौडेल र अर्पणा श्रेष्ठले तामिल लिइरहेका छन् ।

तालिमको सहजीकरण मनिषा राईले गरेकी छिन् ।
महिलालाई आत्मनिर्भर बनाउन वडाबाट नै बजेट विनियोजन गरी तालिमको आयोजना गरिएको वडा सदस्य एवम् तालिमकी संयोजक सुवेदीले बताइन् ।

तलीम २०७९/ ११/०८ देखि २०८०/ ०१ / ०८ गते सम्पन्न हुनेछ

336571952_1199807594231138_448347312223122104_n

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved