एमबीबीएस टपर अदितीलाई कलेजको सम्मान

  • चैत ३, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षामा विराटनगरस्थित शिक्षादीप केलजकी अदिती कुमारी जैन छात्रातर्फ एमबीबीएस इन्ट्रान्स टपर गरेकी छिन् ।
आयोगले फागुन २४ गते प्रवेश परीक्षा लिएको थियो । बुधबार निकालिएको नतिजामा शिक्षादीप कलेजमा अध्ययन गरेकी सुनसरीे हरीनग्रा गाउँपालिका – ४ की २० वर्षीया जैन प्रवेश परीक्षामा टपर भएकी हुन् ।

२ सय पूर्णांकमा १७१.५ अंकसहित प्राप्त गरेर सर्वोत्कृष्ट भएकी हुन् । एमबीबीएसको प्रवेश परीक्षामा सर्वोत्कृष्ट भएपछि अदिती र उनका बावु अजयलाई विहीबार कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी शिक्षादीप कलेजले सम्मान गरेको छ । अदितीलाई कलेज व्यस्थापन सिमितका अध्यक्ष तथा कोशी प्रदेशका साँसद भीम पराजुलीले सम्मान गरेका थिए ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved