साहित्य

    Showing १३१-१३९ of १३९ items.
  • पागल घोडाविरुद्ध

    अलिखित इतिहासको एउटा खण्डबाटअप्राकृतिक रूपमाफुत्त निस्किएको पागल घोडाकुदिरहेछ जथाभावीसभ्यताका बारहरू भत्काउँदैघामका किरणहरूलाई कुल्चँदैपाखाभरि राताम्मे फुलेकालालीगुराँसका नीला भावनाहरूमाथिनिर्मम टापहरू बजार्दैबेलगाम कुदिरहेको पागल घोडासमयको वेगलाई पल्टाउनेहास्यास्पद प्रयासमाअघिल्ला खुट्टाहरू उफारेर वीभत्स हिन्हिनाइरहेछयति बेला जोखिममा परेको छ गुराँसको अस्तित्वशताब्दीयौँदेखिआँधी र असिनालाई झेल्दै आएका गुराँसहरूअस्तित्व रक्षाका निम्ति अन्तिमपटकज्यानको बाजी थापेरउभिएका छन् पागल घोडाविरुद्धशिशिरका अन्तिम प्रहरहरूगालामा चीसो थप्पड हिर्काएर चिप्लिरहेका छन्पागल घोडाको वेगसँगै हुर्रिएरपहेँला पातहरू उड

    • प्रकाशित मितिः जेठ २३, २०७८
    • ८३९ पटक पढिएको
    • "राजेश विद्रोही"
  • भिन्नक्षमताकी धराने स्रष्टा लक्ष्मी राई सरगम

    थालनी कोरोनाको कहरले सहर र बस्तीहरू ग्रस्त छन् । अकालैमा ज्यान गुमाउन नागरिकहरू वाध्य छन् । राजनीति र सत्ता दाउपेचमा छ । मुनाफाका प्रतिशत र लेनदेनमा अड्किएका छन् भ्याक्सिनहरू । बाँच्नचन्दा मर्न झन् गाह्रो बनिरहेछ, जब शवको अन्तिम संस्कारसम्म सहज बनिरहेको छैन । स्रष्टाहरू पनि पीडाबोधमै छन् । स्वस्थ मानिसहरूलाई भय छ, कोरोनाको सङ्क्रमण होला कि भन्ने । तर, कमजोर, अस्वस्थ र पहिलेदेखि नै विभिन्न रोगले ग्रस्त आम मानिसको कथा कस्तो होला नि ! हो, स्रष्टाहरू यसमा झन् चिन्तित छन् । आज आत्मबल उच्च भएकी एक स्रष्टाकै सन्दर्भ उठाऊँ है त ! धरान, पाँचकन्या, गैरीगाउँकी लक्ष्मी राई भिन्न–क्षमताकी महिला हुन्

    • प्रकाशित मितिः वैशाख ३१, २०७८
    • ७८७ पटक पढिएको
    • "प्रा.डा.भीम खतिवडा"
  • चन्द्र संस्कृतका ६ वर्ष : सन्जोग बाबु दाहाल

    आज भन्दा ६ वर्ष अगाडी संस्कृत प्रति मेरो मोह खै किन हो ज्यादै थियो बाह्रमण समुदायको छारो भएकोले पनि हो कि समाजको ईच्छा त्यस्तै प्रकारको पो हो कि । २०७५ सालको वार्षिक परीक्षा सके पछि संस्कृत पढ्न जाने , फेरी विद्यालय परिवर्तन को सोख त्यती बेला धेरै हुने गर्दथ्यो घर बाट एकरात्र कहिले कतै गएर नसुतेको म घर बाट हिड्दा त खुब शानमा थिए । ख्याल ख्यालमा जान तयार भए समानको झोला सबै राति नै तयार पारेर सुते भोली बाट धरानको बसाईं कस्तो होला मनमा कल्पना गर्दै धरान बजार कल्पना गर्दै सुते, मेरो मनमा अलिकति पनि घर बाट टाढा जादैछु भन्ने सोच आएको थिएन । भोलि पल्ट बिहानै उठे तयारी भए मनमा राति देखिका धरान बसार्ई

    • प्रकाशित मितिः वैशाख २६, २०७८
    • १,३७९ पटक पढिएको
    • "सन्जोग बाबु दाहाल"
  • स्तम्भकार झमक र ०६५ को आफ्नै परिवेश

    विषय र सीमासाहित्यकार झमक घिमिरेका विधाका कृतिहरूको मात्र परिचय, विश्लेषण तथा मूल्याङ्कन भइरहेको सन्दर्भमा स्तम्भकारका रूपमा उनले कान्तिपुर राष्ट्रिय दैनिकमा ‘आफ्नै परिवेश’ स्तम्भमार्फत् व्यक्त गरेका बहुविषयसम्बद्ध धारणाहरूको अध्ययन अवलोकन तथा मूल्याङ्कन प्रस्तुत विषयको प्रयोजन बनेको छ । स्तम्भकार झमकका ‘कान्तिपुर’मा प्रकाशित ‘आफ्नै परिवेश’ स्तम्भका सामाग्रीहरूलाई मात्र प्रस्तुत अध्ययनको विषयक्षेत्र बनाइएको छ । स्तम्भप्रकाशनको निरन्तरतालाई ध्यानमा राखी वि.सं. २०६५ सालभरिमा प्रकाशित आफ्नै परिवेशका सामग्रीहरूलाई मात्र अध्ययनका निम्ति छनौट गरिएको छ । व्यक्तित्

    • प्रकाशित मितिः वैशाख २४, २०७८
    • २,५६४ पटक पढिएको
    • "भीम खतिवडा"
  • विद्यालयमा गजल –२

    गजल किन हिरो भइरहेछ ? आजभोलि नेपाली साहित्यको हिरो विधा नै गजल भएको छ । सबैजसो किशोर र युवावर्ग गजलमा नै आकर्षित भएका पाइन्छन् । गजल काव्यिक विधा नै हो । अतः काव्यका कविता, गीत, मुक्तक, हाइकुसँग यसको विधागत साइनो अवश्य छ तर यी कुनै पनि विधा बिगारेर, तन्काएर, छोट्याएर केरमेट गरेर वा जबर्जस्त ढङ्गले गजल बनाउन सकिन्न । यसर्थ गजल अरू प्रचलित विधाहरूबाट भिन्न विशिष्ट विधा हो । संक्षेपमा हेरौं कसरी भिन्न छ, कसरी विशिष्ट छ त गजल , भावमय हुन्छ, तर कविता होइन गजल कविता र गजल दुबै काव्यविधाका सशक्त सन्तान हुन् । यी दुबैका बीच भावमयताको काव्यिक साइनो छ । गजल र कविता दुबै कलापूर्ण सिर्जना हुन् । अभिव्यक्

    • प्रकाशित मितिः वैशाख १०, २०७८
    • १,७०७ पटक पढिएको
    • "प्रा.डा. भिम खतिवडा"
  • सन्दर्भमा : नेपाली हाइकु र डा.भीम

    हाइकु साहित्यको सिर्जनाका कर्ममा नेपाली साहित्यले आधा शताब्ली काटेपछि यसको विकास अझ तीव्रतर हुँदै गएको छ । काव्यसाहित्यको मेसोमा हाइकु पछिल्लो सिर्जना भएर मात्र होइन संरचनागत प्रवृत्ति र आयामको सूक्ष्मताले पनि फुटकर कविता, गजल अथवा आख्यानका विधाजस्तो उपस्थितिमा देखिँदैन । सिर्जनाको अभियानमा कविताका केही रूपहरूमध्ये हाइकुमा कलम दरिलो पार्दै पुस्तकाकार कृतिको उपस्थितिमा आउनुभएको छ, धरान सुनसरीबाट भीम खतिवडा । भीम खतिवडाले काव्य र समालोचना र नियात्राका कृतिपश्चात् कविता र निबन्धका फुटकर रचनालाई क्रमशः प्रकाशनमा राखेर पाँचसय हाराहारी हृदयसंवेद्य हाइकुहरूको सङ्ग्रह शब्दहरूको शिविर प्रकाशन गर्नुभएको

    • प्रकाशित मितिः चैत २८, २०७७
    • १,३२० पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • समकालीन नेपाली कथामा साइबर संस्कृति –२

    साइबर संस्कृति: नवीन जीवनपद्दति भाषा नै सबै कुराको माध्यम बन्दछ । शाब्दिक रूपमा अंग्रेजीको साइबर तथा अंग्रेजीकै कल्चर शब्दको नेपाली रूपबाट ‘साइबर संस्कृति’ बनेको हो । साइबर नेटसँग सम्बद्ध साइबरले यन्त्रबाट सूचनाहरू प्रवाह गर्ने अर्थ राख्छ । अति संक्षेपमा सरल ढङ्गले भन्ने हो भने कम्प्युटरको प्रयोग र यसको सञ्जालले निर्माण गरेको यन्त्रनियन्त्रित अभौतिक (भर्चुअल) समाजमा बनेको संस्कृतिलाई नै हामी साइबर संस्कृति भन्दछौं । सन् १९६३ मा ‘द अक्सफोर्ड इङ्लिस डिक्सनरी’ले साइबर कल्चर शब्दको प्रारम्भिक प्रयोग गरेको बताउने साइबर संस्कृतिविद् ज्याकोबले यसलाई भौतिक पक्ष, सूचना सम्प्रेष

    • प्रकाशित मितिः चैत २०, २०७७
    • ८८६ पटक पढिएको
    • "भीम खतिवडा"
  • समकालीन नेपाली कथामा साइबर संस्कृति –१

    कुन हो साइबर युग ? साहित्य सामाजिक चेतनाको सुन्दर प्रतिरूप हो । ऐना मात्र नभएर यो समाज–रूपान्तरणको शक्तिशाली हतियार पनि हो । यसका विविध हाँगामध्ये कथा, कविता, उपन्यास, निबन्ध र नाटक बढी लोकप्रिय बनेका छन् । नेपाली साहित्यको सन्दर्भमा कथा मौलिक लोकजीवनबाट विकसित भएर हुर्किंदै आजको अवस्थामा वैश्विक युगजीवनका सबैखाले प्रवृत्तिहरू आत्मसात् गर्दै सम्पुष्ट बनेको विधा हो । हामी सूचना र प्रविधिका कारण ‘ग्लोबल भिलेज’का बासिन्दा हुँदै गएका छौं । आजका कथा आजकै जीवनशैलीमा आधारित हुन्छन् । भूमण्डलीकरणले मानवीय सम्बन्ध, सक्रियता र कृत्यहरूमा प्रभाव पारिदिएको छ । मैनालीको छिमेकी कथाका गुमान

    • प्रकाशित मितिः चैत १३, २०७७
    • १,८०० पटक पढिएको
    • "भीम खतिवडा"
  • "देख्दा मात्रै पनि सुकुन मिल"

    महिनौं को पर्खाइ र सबै संग को लडाई जितेर आएको यो दिन। कहाँ जाने, के गर्ने सारा को बेवास्ता गर्दै, ध्यान त्यो रूप बाट डगमगाएको छैन। कसैको दिदार को लागि तड्पी रहेका यी नयन,त्यो रूप आँखा अगाडि पाउँदा मिल्ने त्यो उत्साह को कल्पना मा पुलकित रहेको मन, बगैंचा को विशिष्ठ फूल मा सूर्य को किरण परे झै धपक्क बलेको मुहार, कसैको सामु पर्न छटपटाई रहेको यो अन्तःकरण, र त्यो सुमधुर बोली सुन्न आतुर यो कान।हर्ष को तरंग, थोरै हतार र थोरै डर ले चटपट भाव अभिव्यक्त गरिरहेको मुखमण्डल। आफ्नै कल्पना संग लजाएर लाज को घुम्टो तल दबिएको अधर को मुस्कान। आफूलाई सम्भल्दै यात्रा अब आरम्भ गर्नु छ, कल्पना मा रहेको यी कुरा सार्थ

    • प्रकाशित मितिः साउन २८, २०७७
    • १,७११ पटक पढिएको
    • "दिपशिखा भारद्वाज"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved