सम्पादकीय

    Showing 91-100 of 204 items.
  • सरस्वती मंन्दिर निर्माण हुने

    मोरङ /रंगेली नगरपालिका वडा नम्बर ६ सरस्वती टोलमा मिन्दिर निर्माण हुने भएको छ। उक्त टोलमा सरस्वती मन्दिर स्थापना हुने भएको हो । बिहिवार एक कार्यक्रम को आयोजना गर्दे नवनिर्वित मंन्दिरको शिलान्यास रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया, वडाध्यक्ष टंक आचार्य , सुजित मंण्डल, रामचन्द्र मंण्डल,अबघेश मंण्डल,स्थानीय बुद्धिजीवी लगाएतका उपस्थिति समेत रहेको थियोे । स्थानीयवासि संन्जिव श्रेष्ठ,ईश्वर पोख्रेल,मुरारी सोर्णकार,रबंजरग अग्रवा,ले ११ लाख बराबरको जग्गा ६ महिना अगाडि नै उक्त जग्गा मंन्दिरको नाम पास समेत गरेको दिएको संन्जिब श्रेष्ठले बताए। सोहि जग्गामा स्थानीयवासिहरुको आर्थिक सहयोगमा मंन्दिरको शिलान

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 502 पटक पढिएको
    • "रबिन्द्र बराल "
  • अर्थतन्त्रको सन्तुलनमा ध्यान दिनु आवश्यक

    विलासी मानिएका वस्तुहरूको आयातमा लगाइएको प्रतिबन्धलाई सरकारले फुकुवा गर्ने भएको छ । मङ्सिर मसान्तपछि यस्तो प्रतिबन्ध हटाउने निर्णय सरकारले गरेको छ । विलासी सामानमा लगाइएको आयात प्रतिबन्धका कारण बजारमा माग घटेर अर्थतन्त्र मन्दी उन्मुख भएको र सरकारलाई राजस्वको लक्ष्य समेत भेट्न मुस्किल हुन थालेको अवस्थालाई ध्यानमा राखेर सरकार यस्तो निर्णयमा पुगेको हो । अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले विभिन्न चरणमा छलफल गरेपछि सरकारले यो निर्णय गरेको हो । अब वाणिज्य मन्त्रालयले राजपत्रमा सूचना निकालेपछि प्रतिबन्ध औपचारिक रूपमा हट्नेछ । समस्याग्रस्त बन्दै गएको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारको बाटोमा गएको

    • प्रकाशित मितिः मंसिर २२, २०७९
    • 435 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आवश्यक

    नेपाली अर्थतन्त्रमा जोखिम बढिरहेको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् । यसबाट सबैभन्दा बढी साना तथा मझौला उद्योगी–व्यवसायीहरू निराश भएका छन् । अहिले मागमा आएको सङ्कुुचनले यस्तो समस्या ल्याएको बताइएको छ । स्टिलको व्यापार र माग ६०–७० प्रतिशतसम्म खस्केको बताइएको छ । यस्तै, सिमेन्टको व्यापार ५० प्रतिशतले र अटोमोबाइलको व्यापार ७० प्रतिशतले घटेको विषय सार्वजनिक भएको छ । प्लास्टिकका उत्पादन ३० प्रतिशतले तथा दैनिक उपभोग्य वस्तु र पेय पदार्थको मागमा पनि १५ प्रतिशतले कमी आएको बताइएको छ । यसले गर्दा उद्योगहरूले उत्पादन नै घटाउन थालेका छन् । विकास निर्माणका काममा पनि सुस्तता देखिएक

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 295 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • निर्वाचनलाई स्वच्छ बनाऊँ (सम्पादकीय)

    मतदाताहरूमा खासै आकर्षण नदेखिए पनि देश आम निर्वाचनको मुखैमा उभिएको छ । राजनीतिक दल र उम्मेदवारहरू मतदातालाई आपूmतर्पm आकर्षित गर्न सक्दो प्रयास गरिरहेका छन् । यस क्रममा कतिपय स्थानमा दल र उम्मेदवारहरूले निर्वाचन आचार संहिता पनि उल्लङ्घन गरिरहेको जनगुनासो सुन्न थालिएको छ । राजनीतिक दल र उम्मेदवारहरूका कारण निर्वाचन निरन्तर महङ्गो हुँदै गएको छ । अहिलेको निर्वाचन खर्च जुनसुकै उम्मेदवारले धान्न नसक्ने अवस्था सिर्जना भएको छ । कतिपय व्यक्तिले आर्थिक अवस्थाकै कारण उम्मेदवार बन्न नसक्ने अवस्था आएको छ । हुन त पछिल्लो समयमा निर्वाचन आयोगले कडाइ गर्दा देखिने खर्चमा कमी आएको यथार्थलाई अस्वीकार गर्न सकिँद

    • प्रकाशित मितिः कार्तिक २४, २०७९
    • 316 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • पेट्रेलियम पदार्थको मूल्य समायोजन गर (सम्पादकीय )

    नेपालमा पेट्रोलियम पदार्थको मूल्य आकासिँदा सर्वसाधारणको ढाड सेकिने गरेको छ । नेपालमा पेट्रेलियम पदार्थ बिक्री–वितरणको जिम्मेवारी नेपाल आयल निगमले लिएको छ । निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) सँग प्रशोधित पेट्रोलियम पदार्थ किनेर नेपालमा बेच्ने गरेको छ । निगमले जथाभावी मूल्यवृद्धि गर्ने गरेपछि स्वचालित मूल्य प्रणालीअनुसार मूल्य निर्धारण गर्ने व्यवस्था मिलाइएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यमा हुने घटबढअनुसार आईओसीले प्रत्येक १५–१५ दिनमा निगमलाई नयाँ मूल्यसूची पठाउने गर्छ । यसै मूल्यका आधारमा नेपालमा पनि मूल्य निर्धारण गर्नुपर्ने हुन्छ तर पछिल्लो समय निगमले आपूmखुसी गर्ने गरेको द

    • प्रकाशित मितिः कार्तिक २, २०७९
    • 370 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सार्वजनिक जमिनको संरक्षण गर (सम्पादकीय)

    सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले अभियान नै सञ्चालन गरेको छ । महानगरपालिकाको यस्तो अभियानका कारण अहिले काठमाडौँका कतिपय चोक र सडक खुल्ला भएका छन् । सडकमै राखिएका पसल हटाइएका कारण अहिले सवारी साधन र पैदल यात्रुलाई सहज भएको छ । काठमाडौकमा अधिकांश नागरिकले यो अभियानको खुलेर प्रशंसा गरेका छन् । सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु राज्य र राज्य–संयन्त्रको दायित्व हो । संविधान, ऐन, कानुनको पालना गर्नु र गराउनु पनि राज्यको दायित्व हो । कानुनको दृष्टिमा सबै समान हुन्छन् । हामीकहाँ भने ऐन–कानुनको अर्थ मानिसपिच्छे फरक हुने गरेको छ । ‘सानालाई ऐन,

    • प्रकाशित मितिः असोज ३०, २०७९
    • 392 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नहरको संरक्षण गर

    सार्वजनिक जग्गा जथाभावी अतिक्रमण गर्ने प्रवृत्ति देशभरि नै देखिन्छ । भूमिहीनहरूले मात्र होइन, अवसर पाउँदा धनाढ्यहरूले पनि सार्वजनिक जग्गा अतिक्रमण गर्ने गरेका छन् । नियमनकारी निकायहरू सक्रिय नभएकै कारणले पनि यस्तो अवस्था सिर्जना भएको देखिन्छ । सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहर पनि अतिक्रमणको चपेटामा परेको छ । नहरको छेउछाउ घर–टहरा बनाउने क्रम फेरि बढ्न थालेको समाचार आएको छ । यसले फेरि समस्या सिर्जन ागर्ने देखिन्छ । नहरका छेउछाउ भएका घर–टहरा प्रशासनले सात वर्षअघि हटाएको थियो । त्यसपछि केही वर्ष यो क्रम रोकिएको थियो तर अहिले फेरि त्यहाँ घर–टहरा बनाउने क्रम बढेको छ । २०

    • प्रकाशित मितिः असोज २५, २०७९
    • 407 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खाद्य सुरक्षामा सबै जिम्मेवार बनौँ (सम्पादकीय)

    अहिले खाद्य असुरक्षा विश्वव्यापी समस्याका रूपमा देखा परेको छ । यही खाद्य असुरक्षालाई ध्यानमा राखेर छिमेकी मुलुक भारतले गहुँ, चिनीजस्ता खाद्य पदार्थको निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपाल पनि खाद्य असुरक्षा भएका मुलुकहरूमा पर्छ । विश्व भोकमरी सूची–२०२१ मा समेटिएका ११६ मुलुकमध्ये नेपाल ७६ औँ स्थानमा छ । यहाँका करीब ४६ लाख नागरिक अझै पनि कुनै न कुनै रूपले खाद्य असुरक्षाको अवस्थामा छन् । पछिल्लो समय चर्किएको रुस–युक्रेन युद्धपछि खाद्य असुरक्षा अझै बढ्दै गएको छ । पेट्रोलियम पदार्थको मूल्यमा अचाक्ली वृद्धि भएको छ भने खानेतेलको मूल्यवृद्धि पनि सर्वसाधारणले थेग्नै नसक्ने गरी भएको छ । खाद्

    • प्रकाशित मितिः जेठ २६, २०७९
    • 377 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • नदीजन्य सामग्री उत्खनन् : निर्णयमा हतार नगरौँ

    धरान क्षेत्रमा रहेका खोलाहरूबाट नदीजन्य सामग्री उत्खनन् गर्ने कि नगर्ने भन्ने मुद्दा अहिले पेचिलो बन्न पुगेको छ । धरान उपमहानगरपालिकाको आइतबार सम्पन्न पहिलो कार्यपालिका बैठकमा नगर प्रमुख हर्कराज राई साम्पाङले नदीजन्य सामग्री उत्खनन् नगर्ने प्रस्ताव अगि सारेपछि यो विषय चर्चामा आएको हो । प्रमुखले यो प्रस्ताव गरेपछि विभिन्न वडाध्यक्षहरूले यस विषयमा आ–आफ्नो विचार प्रस्तुत गरेका थिए । यस विषयमा अहिले सर्वसाधारणका तहमा पनि फरक–फरक धारणाहरू आइरहेका छन् । कतिपयले अतिवादी धारणा प्रस्तुत गरिरहेका छन् । दुवै कोणबाट अतिवादी धारणाहरू आइरहेका छन् । एउटा पक्षले कुनै पनि अवस्थामा नदीजन्य सामग्रीक

    • प्रकाशित मितिः जेठ २५, २०७९
    • 607 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परिवर्तन आवश्यक

    यसपटक स्थानीय तहको निर्वाचनमा परिवर्तनका आकाङ्क्षा फरक–फरक ढङ्गले अभिव्यक्त भएका छन् । स्वतन्त्र र विद्रोही उम्मेदवारहरूले अनपेक्षित रूपमा प्राप्त गरिरहेको मतले पनि नागरिकहरूको परिवर्तनको आकाङ्क्षालाई प्रतिनिधित्व गरिरहेको छ । जुम्लाबाट पनि एउटा यस्तै समाचार आएको छ । कनकासुन्दरी गाउँपालिका–८ को दलित बस्तीका दलितहरूले एकता प्रदर्शन गर्दै स्वतन्त्र उम्मेदवारी दिएर वडाध्यक्षसहित चार पदमा विजय प्राप्त गरे । गाउँमा दलित समुदायको जनसङ्ख्या बढी भए पनि राजनीतिक दलहरूले दलितलाई कहिल्यै प्रमुख पदको उम्मेदवार नबनाएका कारण यसपटक उनीहरूले स्वतन्त्र उम्मेदवार दिए र दलका उम्मेदवारहरूलाई जितेर देख

    • प्रकाशित मितिः जेठ ३, २०७९
    • 707 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved