Top 4

    Showing 931-940 of 9,492 items.
  • बाढी–पहिरोको कहर : ५३ जनाको मृत्यु, ७ जना अझै बेपत्ता

    झापा/लगातार दुई दिनदेखि परेको अविरल वर्षाले देशभर त्रासदीपूर्ण मानवीय क्षति पुर्‍याएको छ। अहिलेसम्म ५३ जनाले ज्यान गुमाएका छन् भने सात जना अझै बेपत्ता रहेका छन्। सबैभन्दा बढी क्षति इलाममा भएको छ, जहाँ मात्र ३७ जनाको मृत्यु भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार इलाम यसपटकको विपत्तिको केन्द्र बनेको हो। इलामका देउमाई, माईजोगमाई, सूर्योदय, माई र सन्दकपुर क्षेत्रमा एकै परिवारका सदस्यसहित बालबालिका र वृद्ध वृद्धा ज्यान गुमाउनेहरूको संख्या धेरै छ। पहिरोले गाउँका गाउँ उद्ध्वस्त बनाएको छ। अन्य जिल्लाहरू पनि समान रूपमा प्रभावित भएका छन्। • झापामा आमा–छोरा बाढीले बगाउँदा मृत्यु भ

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 589 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज कोजाग्रत पूर्णिमा बडादसैँ पर्व समापन

    काठमाडौँ/धनधान्य र सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित आज कोजाग्रत पूर्णिमा मनाइँदैछ । यसैसँगै १५ दिन लामो बडादसैँ पर्व पनि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन महालक्ष्मीको विशेष पूजा गरी रातभर जाग्राम बस्ने परम्परा रहिआएको छ । धार्मिक विश्वास अनुसार यस रात जाग्राम बसेका घर–घरमा देवी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नताको आशीर्वाद दिन्छिन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार आज अखिल बलिपूर्तिसमेत गर्ने शास्त्रीय विधान छ । विजयादशमीदेखि सुरु भएको टीका–जमरा थाप्ने क्रम पनि आजै अन्त्य हुने परम्परा छ । साथै, जमर

    • प्रकाशित मितिः असोज २०, २०८२
    • 482 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • इलाममा बाढी–पहिरोको कहर : १८ को मृत्यु, दर्जनौं बेपत्ता र घाइते

    इलाम/निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले इलाममा ठुलो मानवीय क्षति पुर्‍याएको छ। जिल्लाका विभिन्न स्थानमा बाढी–पहिरोमा परी हालसम्म १८ जनाको मृत्यु भएको छ भने दर्जनौं बेपत्ता र घाइते भएका छन्। डम्बरबहादुर तामाङको घरमा खसेको पहिरोले घरभित्र रहेका ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, सुर्योदय नगरपालिका–१ मानेभञ्ज्याङस्थित राजु क्षेत्रीको घरमा खसेको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ। उद्धार गरी उपचारका लागि लैजाँदै गर्दा थप १ जनाको बाटोमै मृत्यु भएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी शैलेन्द्र थापाले जानकारी दिए। सन्दकपुर गाउँपालिका–१, छाँगेमा एक ज

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 458 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीमा बाढीले उच्च सतर्कता तह नाघ्यो, सावधानी अपनाउन आग्रह, देउमाईको पुल बगायो

    झापा/ सुनसरीको चतरास्थित सप्तकोसी नदीमा पानीको बहाव सतर्कता तह पार गरेसँगै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। आइतबार बिहान ५ बजे विभागले जारी गरेको सूचनाअनुसार पछिल्ला घण्टादेखि निरन्तर वर्षा भइरहेकाले सप्तकोसीको जलस्तर तीव्र गतिमा बढ्दै गएको र बेलुकासम्म बाढीको जोखिम झन् बढ्न सक्ने चेतावनी दिएको छ। सूचनामा भनिएको छ, “सप्तकोसी चतरामा बहाव सतर्कता तह पार गरेको छ। भारी वर्षा भइरहेकाले र आज बेलुकासम्म निरन्तर रहने भएकाले कोसी नदीमा बाढी बढिरहेको छ। बाढी र डुबान हुने सम्भावित क्षेत्रमा अति उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।” विभागले सम

    • प्रकाशित मितिः असोज १९, २०८२
    • 661 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पुनर्निर्माण काेषकाे सन्दर्भमा सरकारलाई रमेश धितालको खुल्ला पत्र

    प्रिय कुलमान जी प्रिय रामेश्वर जी प्रिय ओमप्रकाश जी सम्माननिय श्रीमान् शुशिला जी तपाईंहरू त अध्यारो देशकाे सवैभन्दा उज्यालाे मान्छेहरू । सायद अँध्यारो देसका भुईमान्छेहरूकाे पिडा बुझ्ने भएकैले हाेला जेन्जि पुस्ताले सुरूवात गरेकाे कुशासन र भ्रष्टाचार विराेधी जेन्जि आन्दोलनका हाईज्याकरहरूकाे स्वार्थ समुहकाे काेपभाजनमा नयाँ शासक बन्ने माैका पाउनु भएकाे छ । यहाँहरूकाे टिमलाई बधाई तथा शुभकामना छ । देश पाेलर आगाे ताप्ने र खरानी घस्नेहरूकाे कुकृत्यकाे क्षतिपूर्ति गर्न पुनःनिर्माण काेषकाे आब्हान गरीएकाे सन्दर्भमा भुईमान्छेहरूकाे तर्फबाट केही चेतावनी हेक्कामा राख्न अनुराेध गर्दछु ।   कर आ

    • प्रकाशित मितिः असोज १७, २०८२
    • 701 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज विजया दशमी: टीका साइत बिहान ११ः५३ बजे

    काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार  विजया दशमीका लागि टीका र जमरा ग्रहण कालागि ११:५३ बजे रहेको जनाएको छ। समितिका अनुसार देवी विसर्जन गर्ने शुभसाइत बिहान ९ः२३ बजे रहेको छ भने मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने साइत बिहान ११ः५३ बजे तोकिएको छ। यस क्रममा टीका पूर्वतर्फ फर्केर लगाउनुपर्ने परम्परा उल्लेख गरिएको छ। विजया दशमीलाई हिन्दू समुदायमा दसैँको सबैभन्दा प्रमुख दिन मानिन्छ। घटस्थापनादेखि राखिएको जमरा देवीको प्रसादका रूपमा प्रयोग गर्दै टीका ग्रहण गर्ने परम्परा छ। टीका–जमरा ग्रहण गर्दा आशीर्वाद प्राप्त हुने, पारिवारिक सम्बन्ध मजबुत हुने र सामाजिक सद्भाव बढ्ने

    • प्रकाशित मितिः असोज १६, २०८२
    • 465 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान–६ मा युवक कोठामै मृत फेला

    धरान । सुनसरीको धरान उपमहानगरपालिका–६ सुनौलो बस्तीका २८ वर्षीय सुजन परियार आफ्नै कोठामा मृत फेला परेका छन्। मंगलबार साँझ करिब ६:३० बजेतिर परियार आफ्नै घरको सुत्ने कोठामा मृत अवस्थामा रहेको खबर प्रहरीसम्म पुगेको थियो। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रजिअ पानबारीको प्रहरी टोली प्रहरी नायब निरीक्षक दिपेन्द्र अधिकारीको कमाण्डमा घटनास्थल पुगेर सुरक्षासहित अनुसन्धान प्रक्रिया सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसैबीच, थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक कोमल ठाकुरको कमाण्डमा SOCO टोली खटिएको थियो। प्रहरीका अनुसार मृतकको

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 732 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज महानवमी : देशभर नवदुर्गा भगवतीको विशेष आराधना

    झापा/बडादसैँअन्तर्गत आश्विन शुक्ल नवमीका दिन मनाइने महानवमी पर्व आज देशभर धुमधामसहित मनाइँदैछ । यस दिन भक्तजनले नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरी घर–घर र शक्तिपीठमा श्रद्धा अर्पण गर्दैछन्। महानवमीको अवसरमा घटस्थापनाका दिन राखिएको जमरा विभिन्न शक्तिपीठमा चढाइन्छ। दसैँघर, कोतलगायत राज्यका देवी मन्दिरहरूमा आज दुर्गा भवानीको विशेष पूजा सम्पन्न हुँदैछ। परम्पराअनुसार बोका, राँगा, हाँस र कुखुराको बलि दिइन्छ भने पशुबलि नदिने स्थानमा कुभिण्डो, काँक्रो, घिरौँला, मूला र जटा नरिवल चढाउने गरिन्छ। महानवमी तिथिको धार्मिक महत्त्व मार्कण्डेय पुराणसँग जोडिएको छ। पुराणअनुसार यही दिन चामुण्डा देवीले

    • प्रकाशित मितिः असोज १५, २०८२
    • 482 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • नवरात्र अष्टमीः आज महागौरीको पूजा-आरधाना हुदै

    झापा/ बडादसैँ अन्तर्गतको नवरात्रि पर्व आज आठौँ दिन मनाइँदैछ। यस दिन देवी दुर्गाको अष्टम स्वरूप महागौरीको विशेष पूजा–अर्चना गरिन्छ। श्वेत वस्त्रधारी, शान्त र सौम्य स्वरूपकी महागौरी शुद्धता, करुणा र मोक्षकी प्रतीक मानिन्छिन्। चार भुजासहितको उनको प्रतिमा वृष वाहनमा आरूढ रहन्छ। भक्तजनहरूले आज बिहानै स्नान गरी उज्यालो रङका वस्त्र लगाएर दीप, धूप, पुष्प, फलफूल र मिठाई अर्पण गर्दै महागौरीको आराधना गरेका छन्। पौराणिक मान्यताअनुसार महागौरीको पूजा–आराधनाले पाप विकृतिहरू नाश हुने, गृहस्थ जीवनमा सुख–शान्ति छाउने र मनोकामना पूर्ण हुने विश्वास गरिन्छ। विशेष गरी कन्या पूजन (कुमारी पूजा)लाई

    • प्रकाशित मितिः असोज १४, २०८२
    • 640 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ठुलो मात्रामा गाँजा बरामद, १९ वर्षीय युवक पक्राउ

    धरान/सुनसरीको धरान उपमहानगरपालिका–४ बुद्धविहारस्थित क्षेत्रमा प्रहरीले ठूलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय धरान र वडा प्रहरी कार्यालय धरानबाट खटिएको संयुक्त टोलीले भेडेटारबाट धरानतर्फ ल्याउँदै गरेको अवस्थामा धनकुटा साँगुरीगढी गाउँपालिका–८ का १९ वर्षीय विव्सन राईलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार चेकजाँच गर्दा उनको साथबाट अबैध लागुऔषध गाँजा २७५ केजी फेला परेको छ । बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा ल्याइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज १३, २०८२
    • 799 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved