धरान–११ मा लागुऔषधसहित एक महिला पक्राउ

  • मंसिर २५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका–११ मंगलबारे चोक नजिकै लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले गरेको छापामारीमा एक महिला लागू औषधसहित पक्राउ परेकी छन्।

बुधबार राति करिब २१:४० बजे अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको टोलीले पदम भुजेलको घरमा डेरा गरी बसेकी २४ वर्षीया रोशनी तामाङको कोठामा चेकजाँच गर्दा ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट फेला पारेको प्रहरीले जनाएको छ।

घरमै लुकाइ–छिपाइ राखिएको अवस्थामा बरामद गरिएको उक्त औषधीसहित तामाङलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved