इटहरीमा ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ

  • मंसिर २४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–२, नाङलो होटल अगाडिको कोशी लोकमार्ग क्षेत्रमा लागू औषध ओसार–पसार भइरहेको विशेष सूचनाको आधारमा प्रहरीले दुई विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ १८:४० बजे इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले BR 38 T 3596 नम्बरको मोटरसाइकल रोकेर बसिरहेको अवस्थामा भारतको बिहार राज्य, अररिया जिल्लाका ३० वर्षीय सुरज कुमार सोनार र २५ वर्षीय केशव कुमार ठाकुरलाई चेकजाँच गरेको थियो।

जाँचका क्रममा केशव कुमार ठाकुरको साथबाट ब्राउनसुगर   १३. ४४० ग्राम बरामद भएपछि दुवैलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved