Top 4

    Showing 8,871-8,880 of 9,411 items.
  • मोरङमा निषेधाज्ञा थपियो तर बजार–पसल खुल्ने

    विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञालाई निरन्तरता दिएको छ । एक साताका लागि भदौ २२ गते राति १२ बजेसम्मको निषेधाज्ञा बढाइएको हो । तर, अब बजार भने अपरान्ह ४ बजेसम्म खोल्न पाइन छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधा सम्बन्धी सूचनामा बजार तथा पसल अपरान्ह ४ बजेसम्म खल्ला गर्न पाइने उल्लेख छ । अहिले भने मध्यान्न १२ बजेसम्म मात्र बजार र पसल खुल्दै आएका छन । शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालामा रोक लगाइएको छ । सैलुन, ब्युटीपार्लर, गुद्रीबजार, हाटबजार, जिममखानालगायत भने खोल्न नपाइने भएको छ । यस्तै भेला, महोत्सव, जात्रा जस्ता सामूहिक गतिविधि गर्न पनि रोक लगाईएको छ । सार्

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,366 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मास्क नलगाएको भन्दै कोशी पुलमा बेलका प्रहरीको दादागिरी

     वराहक्षेत्र । बेलका नगरपालिका र वराहक्षेत्र जोड्ने चतराघाटस्थित कोशी पुलमा बेलका प्रहरीले दादागिरी देखाउदै मास्क नलगाउने बाट पैसा असुलेर यात्रुहरु लाई दुख दिने गरेको पाइएको छ । कोभिड १९ को संक्रमण नियन्त्रण तथा बाहिर बाट बेलका प्रबेश गर्ने यात्रुहरुलाइ चेकजाँच गर्न बसेको प्रहरीको टोलिले दादागिरी शैलीमा रकम उठाउने गरेको स्थानीयको गुनासो छ । मास्क नलाएको भन्दै पुलमा ओहोर दोहोर गर्ने पैदल यात्रु लाई जरीवना लिने तर चिनजान भएको मोटरबाइक र चार चक्के गाडीलाई निर्वाध आउजान गर्न दिने गरेको यात्रुहरुको आरोप छ । प्रहरीको ज्यादतीमा पत्रकार सन्तोष गुप्ता पनि परेका छन् । कोशीपुल स्थित ढाटमा प्रहरीले

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 3,365 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा आज ८७ संक्रमित थपिए

    विराटनगर, १६ भदौ । प्रदेश १ मा आज ८७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५६, मोरंगमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरंगको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला ५ पुरुष, बा¥हदशीमा १ महिला ३ पुरुषm गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनक

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 688 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • इटहरीमा भाडा तिर्न नसके पछि ब्यापारिक सटर बन्द हुँदै

     इटहरी । लामो समय देखिको लकडाउनको कारण शैक्षिक क्षेत्र देखि बिकाशका कार्यक्रमहरू सम्म प्रभावित बनेको इटहरीमा ब्यापार व्यवसाय पनि चौपट बनेको छ । बिगत ५ महिना देखि शहर ठप्प हुदा ठुला ब्यवसायीहरू प्रत्यक्ष मार्कामा परेका छन । अहिले ब्यबसायीहरुमा बैंकको किस्ता , सटर भाडा , साहुको रिण जस्ता समस्याहरू मुख्य समस्या र चुनौती बनेको छ । अहिले इटहरीमा महंगो सटर लिएर व्यबसाय सुरू गरेका ब्यापारीहरू भाडा तिर्न समस्या भएको भन्दै धमाधम ठाउ खाली गर्न थालेका छन । इटहरीको संगित चौकमा मात्रै आधा दर्जन बढी महंगा सटरहरू खाली भएका छन । लकडाउनका कारण सबै ब्यबसाय बन्द भएपछि भाड

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,001 पटक पढिएको
    • " तेजबहादुर बन"
  • कोरोनाबाट धरानमा मृत्युदर २ दशमलव ९ प्रतिशत

    धरान । समुदायको लापरवाहीका कारण धरान कोरोना संक्रमणको उच्च जोखिम तर्फ अघि बढ्दै गएको छ । नगरपालिकाले लकडाउन घोषणा गरे पनि समुदायले सुरक्षा सतर्कता नपनाउँदा जिल्लाकै धेरै कोरोना संक्रमण रहेको नगर बनेको छ भने जिल्लामै मृत्यु हुने एउटा मात्रै शहर बनेको छ । पहिलो चरणको लकडाउन खुकुलो भए पछि धरानमा फैलिएको कोरोना संक्रमणले मंगलबार बिहान सम्ममा ६ जनाको ज्यान लिइसकेको छ भने १ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । वडा नम्बर २० बाहेकका सबै वडाहरुमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएको छ । मृत्यु हुनेहरुमा वडा नम्बर १५ मा दुई जना, १७ मा एकै परिवारका दुई जना, वडा ८ र ११ मा १÷१ जना रहेका छन

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,073 पटक पढिएको
    • "दिनेश गजमेर"
  • रुख काट्न निर्देशन दिएको आरोप लागेका मेयरले भने, ‘आरोप निराधार हो’ (विज्ञप्ती सहित)

    धरान । सामुदायिक वनको सखुवाको रुख काट्न निर्देशन दिएको आरोप लागेका धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आरोप निराधार रहेको प्रष्ट्याएका छन् । केही दिन अघि मेयर राईको उपस्थिती र निर्देशनमा धरान २० स्थित भालुढुङगा सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्रमा रहेको सखुवाको रुख काट्न लगाएको आरोप लागेको थियो । उनले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै घटनामा कुनै पनि संलग्नता नरहेको प्रष्ट पारेका छन् । उनले विज्ञप्ती मार्फत पुर्वाग्रही ढंगले घटनामा आफुलाई मुछेको बताएका छन् । धरान उपमहानगरपालिकाको नगर प्रमुखको सचिवालय मार्फत जारी गरिएको विज्ञप्तीमा लेखिएको छ, ’कोरोना महामारी नियन्त्रणकोलागी अघि

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 704 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भन्सार छलि गरिएका सामान सहित ३ जना पक्राउ

    सुनसरी । अवैध रुपमा भन्सार छलि गरेर भारतबाट ल्याएका सामानहरु जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भदौ १५ गते भारतबाट भन्सार छलि गरेर ल्याएको सामानहरु देवानगञ्ज गाउँपालिकाको वडा नम्बर २ बाट पक्राउ गरेको हो । भन्सार छलि गरेर सामान ल्याउदै गरेको सुचनाको आधारमा गएको प्रहरीको टोलिले बर्जु गाउँपालिका वडा नम्बर २ बस्ने संजिव गुरुङले चलाएको को १ ख ३३६६ नम्बरको मिनि ट्रकबाट सामान बरामद गरेको हो । मिनि ट्रकलाई चेकजाँच गर्ने क्रममा १ लाख ५५ हजार मुल्य बराबरको ३१ बोरा सुर्ती, २६ हजार मुल्य बराबरको ताजमहल भारतीय चामल २० बोरा र ६३ हजार ७ सय मुल्य बराबरको नेपाली चामल सहित १० लाख मुल्य बराबरको म

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 943 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वीपी जयन्तीको अवसरमा प्रतिभा खोज्दै युवा मञ्च

    धरान । कोरोनाको जोखिम न्युनिकरण गर्न घोषणा भएको लकडाउनका कारण घरमै थन्किएका प्रतिभाहरुको वीपी कोइराला युवा नेतृत्व विकास मञ्चले खोजि गर्ने भएको छ । महामानव वीपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा मञ्चले भदौ ११ गते देखि नै खोजि शुरु गरिसकेको छ । कोरोनाको कारण घर बसेका विद्यार्थीहरुको प्रतिभा खोजि गर्दै प्रतिभा प्रस्फुटनका लागि मञ्च उपलब्ध गराउने वीपी कोइराला युवा नेतृत्व मञ्चले जनाएको छ । मञ्चले तिन वटा विधामा प्रतिभा खोजि कार्यक्रम गर्ने भएको हो । टिकटक भिडियो, वक्तृत्वकला र चित्रकला प्रतियोगिता हुने भएको छ । कार्यक्रममा सहभागि हुन सबैलाई आग्रह गरेको छ । कोराना भाइरसले विश्वमा नै मानव सं

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,463 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ मा विद्यालय खोल्ने तयारी, मन्त्रालयले माग्यो सुझाव

    विराटनगर । प्रदेश १ मा जोर विजोर प्रणालीमा विद्यालय खोल्ने विषयमा छलफल शुरु भएको छ । सामाजिक विकास मन्त्रालयले यस विषयमा स्थानीय तहको रायसमेत लिएको छ । कतिपय सरोकारवालाबाट विद्यार्थी रोल नम्बरको आधारमा जोर बिजोर कक्षा सञ्चालन गर्न सकिने सुझावसमेत दिएको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरसका कारण करिब ६ महिनादेखि विद्यालय बन्द छन् । शैक्षिक गतिविधि ठप्प पनि छ । प्रदेश १ सरकारले विद्यालयमा सिकाई सञ्चालनका तयारी शुरु गरी स्थानीय तहसंग छलफल चलाएको हो । सामाजिक विकास मन्त्री जीवन घिमिरेले केहीअघि स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा शिक्षा क्षेत्रका विज्ञहरुसंग विद्यालयमा सिकाई सञ्

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 1,487 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि, ७ सय ६८ जना डिस्चार्ज भएर घर फर्किए

    काठमाडौ २०७७ भदौ १५ सोमबार १६:२२:०० प्रकाशित  /  आज थप १०६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगै नेपालमा संक्रमितको संख्या ४० हजार ५२९  जना  पुगेको छ । नेपालमा मृतकको संख्या  २३९ जना पुगेको छ ।   पछिल्लो २४ घण्टामा थप ७ सय ६८ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कुलडिस्चार्ज हुनेको संख्या २२ हजार १ सय ७८  जना रहेका छन् ।  मंगलबार काठमाडौंमा ३९३, ललितपुरमा ५८ र भक्तपुरमा ३०  स

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • 663 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved