Top 4

    Showing 8,211-8,220 of 9,409 items.
  • ओलीले जनतालाई ढांट्ने बाहेक अरु काम गरेनन् : नेतृ झांक्रि

    विराटनगर । नेकपाकी केन्द्रीय सदस्य तथा नेतृ रामकुमारी झांक्रीले प्रधानमन्त्री केपी ओलीलाई जनतालाई ढांट्न दही चिउरा खाए जस्तै भएको बताएकी छन । प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन जस्तो असंवैधानिक कदम चालेको तर कुनै हिनताबोध नभएको बताइन । विराटनगरमा अनेरास्ववियु मोरङको सपथग्रहण कार्यक्रममा आईबार बोल्दै उनले भनिन्, ‘प्रधानमन्त्रीले जनता ढांट्नु भनेको दही चिउरा खाए जस्तै हो ।’ झांक्रीले हुंदै नभएको अधिकार प्रयोग गरेर सगर्व प्रतिनिधि सभा बिघटन गरेको बताईन । उनले भनिन्, ‘अहिले पनि तुईन झुन्डिएका छन्, रेल कहाँसम्म आयो ? आएको रेल त त्रिपाल ओढेर बसेको छ, पानीजहाजको काउन्टर कहाँ छ ?

    • प्रकाशित मितिः पुस २७, २०७७
    • 1,816 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • एघार नोभेम्बरका कथाहरूमा लाहुरे समाजको चित्रण

    उठान  यो लेखएघार नोभेम्बरकथा सङ्ग्रहमा सङ्कलित कथाहरूमा प्रस्तुत सामाजिक पर्यावरणको विश्लेषणमा केन्द्रित छ । यस लेखमा एघार नोभेम्बरका कथाहरू र समाजको सम्बन्धलाई केलाउने प्रयास गरिएको छ । यस सङ्ग्रहमा सङ्कलितअधिकांश कथाहरूले‘लाहुरे–जीवन’ को अँध्यारो पाटोलाई देखाएका छन् । विपन्नताका कारण विदेशी सेनामा भर्ती हुन बाध्य नेपाली नागरिकहरूको सामाजिक पर्यावरण र तिनका पीडालाई उजागर गर्ने यी कथाहरूले तिनका सङ्घर्ष र विवशतालाई यथार्थपरक ढङ्गमा प्रस्तुत गरेका छन् । कतिपय कथामा सहरिया सामाजिक पर्यावरणको चित्रण गरिएको छ । विपन्न समुदायका बालबालिकाहरूको दयनीय र कारुणिक जीवनको चित्रण, न

    • प्रकाशित मितिः पुस २४, २०७७
    • 2,466 पटक पढिएको
    • "राजेश विद्रोही"
  • खाली भए प्रदेश १ का कोरोना अस्पताल

    विराटनगर । सरकारको अनुमान थियो यो हिउँदमा कोरोना संक्रमणले झन् उग्र रुप लिनेछ । संक्रमितको संख्या बढ्दा स्वास्थ्य क्षेत्र संचालन र बिरामीको व्यवस्थापनमा कठिनाई आउन सक्ने आँकलन थियो । सरकारले परिस्थितलाई काबुमा राख्न विशेष स्वास्थ्य सावधानी अपनाउन नागरिकहरुमा अपिल गरिरहेको छ । तर, पुस चौथो साता शुरु भईसक्दा प्रदेश १ का अस्पतालहरुमा भने कोभिड १९ का बिरामीको संख्या घटेर शैया खाली हुन थालेका छन । कोरोना संक्रमितको उपचार हुने प्रदेशका सरकारी र निजी अस्पतालहरुमा अब दोहोरो संख्यामा संक्रमित छैनन् । प्रदेश सरकारले गत चैत महिनाबाट संचालनमा ल्याएको कोशी कोभिड १९ अस्पतालमा एक जनामात्र संक्रमित उपचाररत

    • प्रकाशित मितिः पुस २४, २०७७
    • 1,282 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • आयोगले थाल्यो निर्वाचनको तयारी

    धरान । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपतिले संसद विघटन गरि निर्वाचनको मिति तोके सगै नेपालको राजनितिक माहोल तातेको छ । एका थरीले प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै निर्वाचन नहुने दाबी गरिरहेका छन् भने अर्काथरी संवैधानिक रहेकाले निर्वाचन अपरिहार्य भनिरहेका छन् । राजनितिक संक्रमणनै चलिरहे पनि सरकारले घोषणा गरेको मितिमै निर्वाचन गराउन निर्वाचन आयोगले तयारी थालेको छ । प्रधानमन्त्रीको सिफारिसमा गत पुष ५ गते आउँदो वैशान १७ गते पहिलो चरणमा र २७ गते दोस्रो चरणमा निर्वाचनको मिती घोषणा गरिएको छ । सरकारले निर्वाचनको मिती तय गरे सँगै आयोगले पनि निर्वाचनको तयारी शुरु गरेको हो । सरकारको

    • प्रकाशित मितिः पुस २४, २०७७
    • 1,220 पटक पढिएको
    • "संजोगबाबु दाहाल"
  • प्रदेश १ मा १९ जना संक्रमित थपिए

    विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा होमआईसोलेसनबाट ९३, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नोवेल मेडिकल कलेजबाट ३–३, कोशी अस्पताल कोभिड १९ बाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार १५५ पुगेको छ । प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ९, मोरङमा ५, झापामा ४ र ते¥हथुममा १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ५, इटहरीमा ३, रामधुनीमा १, विराटनगरमा ३, लेटाङ र स्थानीय तह नखुलेका १–१, झापाको बिर्तामोड, कनकाई, अर्जुनधारा, मेचीनगरमा १–१ र ते&

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,119 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • मुख्यमन्त्री राईले आर्थिक मामिला मन्त्रालयको कार्यभार सम्हाले

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक ममिला तथा योजना मन्त्रालयको जिम्मेवारी आफै सम्हालेका छन । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर अभियान चलाएपछि पदमुक्त गरिदिएका राईले विहीबार मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन । त्यस अवसरमा राईले प्रदेश संरचना संघीयताको मुटु भएको भन्दै यसलाई दोश्रो वर्षको अन्त्यदेखि यसको संचालनमा समस्या देखिदै गएको आफुले पाएको बताए । भने,“चालु आर्थिक वर्षको बजेट प्रस्तुत भएर पारित भईसकेपछि मुटु क्रोनिक अवस्थामा पुगेको थाहा भयो ।” प्रदेशको बजेट दुर्घटनाबाट अघि बढेको र समस्या पहिचा

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,145 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • जागीर लगाईदिने भन्दै भारत लैजाँदै गरेका तीन किशोरीको पशुपतिनगरबाट उद्धार

    इलाम/ नेपाल भारत सिमानामा पर्ने इलामको पशुपतिनगर नाकाबाट तीनजना किशोरीको उद्धार गरीएको छ । संखुवासभा मकालु गाउँपालिका घर भएका १५÷१६ बर्ष उमेरका तीनजना किशोरीलाई माईती नेपाल, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलिले उनीहरुलाई उद्धार गरेको हो । शंखा लागेर सोधपुछ गर्दा युवतीलार्ई जागिरको प्रलोभनमा पारेर लगेको खुलेपछि किशोरीको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताए । संखुवासभा घर भई हाल काठमाडौं बस्दै आएकी लाचेन शेर्पाले किशोरीलाई काठमाडौंमा जागिर लगाइदिने भन्दै एकहप्ता काठमाडौं लगेर राखिएको सोधपुछबाट खुलेको छ । काठमाण्डौ लगेर राखेका किशोरीलाई मासिक नौ हजार रुपैया

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,336 पटक पढिएको
    • "भगीरथ भण्डारी"
  • इटहरीमा नेकपाको छुट्टा छुट्टै रणनीति: निर्वाचनमा सहभागि हुन ओली पक्षको आव्हान

    इटहरी । संसद बिघटनपछि फुटको संघारमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २ दिनको अन्तरमा इटहरीमा छुट्टा छुट्टै भेला सम्पन्न गरेको छ । प्रचण्ड–नेपाल पक्षले मंगलबार इटहरीको खनारमा छुट्टै भेला सम्पन्न गरी प्रधानमन्त्री केपि शर्मा ओली बिरूद्ध आन्दोलन थाल्ने निर्णय गरेको छ भने बुधबार इटहरीकै लायन्स क्लबको भवनमा ओली पक्षको छुट्टै भेलाले निर्वाचनमा सरिक हुन आव्हान गरेको छ । मंगलबार बसेको प्रचण्ड–नेपाल पक्षको भेलाले आन्दोलन समिति नै बिस्तार गरेको छ । जसमा प्रदेशस्तर देखि पालिका तर सम्मको परिचालन समिति गठन गरेको छ । इटहरी उपमहानगरमा राष्ट्रीय खेलकुद समितिका पूर्व सदस्य सचिव केशव कुमा

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 1,129 पटक पढिएको
    • "तेजबहादुर बन "
  • प्रदेशसभा विघटन हुने त्रास , नामकरणको विषयमा अन्योल

    विराटनगर । नेपाल कम्युनिष्ट पार्टीमा देखिएको विवादसंगै प्रदेश सरकार बदल्न शुरु भएको राजनीतिक धु्रवीकरणले प्रदेश १ को नामकरणको मुद्दा के हुने भन्ने झन अन्योल भएको छ । भूगोल वा पहिचान भन्ने विषय फेरिएको परिस्थितिले ओझेलमा परेको छ । प्रदेशसभाको बेठक माघ ७ गते शुरु हुँदैछ । प्रदेशको नामको विषयमा पहिचान वा भूगोल के को आधारमा तय हुने भन्ने विषय नेकपाभित्रै विवादमा थियो । तर, आफूलाई पहिचानवादी भनेर व्याख्या गर्ने गरेको तत्कालीन एकीकृत माओवादी अनि एमाले नेता माधव कुमार नेपाल पक्षधर सांसद एकातिर भएका छन । यसैगरी भूगोललाई बढी जोड दिने गरेका सांसद ओली खेमामा परेका छन । प्रदेश सरकारले माघ ७ गते हिउँदे

    • प्रकाशित मितिः पुस २३, २०७७
    • 993 पटक पढिएको
    • "कुमार लुइँटेल"
  • ओली पक्षीय अनेरास्ववियुको मोरङ जिल्ला कमिटी गठन

    विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङले ९९ सदस्यीय आयोजक जिल्ला कमिटी गठन गरेको छ । बुधवार विराटनगरमा आयोजित बृहद कार्यकर्ता भेलाको आयोजना गरि आयोजक कमिटी गठन गरेको हो । पार्टी एकतापछि संयोजक र सह–संयोजक तोकिएपनी पुर्णता नपाएको अखिल मोरङलाई पुर्णता दिईएको हो । अखिलको बिधानमा ६१ सदस्यीय जिल्ला कमिटी बनाउनुपर्ने प्रावधान भएपनी केही सीमित नेताहरूको कारण अखिललाई निस्प्रभावी बनाउने काम भएको भन्दै गतिदिन आयोजक कमिटी गठन गरिएको अखिल मोरङ संयोजक सन्तोष घिमिरेले बताए । उनका अनुसार एकता पूर्व रहेको अखिलको ३३ सदस्यीय जिल्ला कमिटीलाई विस्तार गर्दै ९९ सदस्

    • प्रकाशित मितिः पुस २२, २०७७
    • 1,194 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved