Top 4

    Showing 7,661-7,670 of 9,404 items.
  • प्रदेश १ सरकारलाई ६२ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण

    विराटनगर । संयुक्त राष्ट्र संघको तर्फबाट प्रदेश १ सरकारलाई रु. ६२ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ती सामग्री आइतबार हस्तान्तरण गरिएको हो । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० वटा रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए । युएसएआडीको सुआहारा परियोजनाबाट पीपीई सेट १०० थान, सर्जिकल मास्क ८ हजार थान, ह्याण्ड सेनिटाईजर ५ सय लिटरको ५० थान र के ९५ मास्क ३ सय थान प्राप्त भएको साहले बताए । स्वास्थ्य सामग्री ग्रहण गर्दै सामाजिक विक

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 937 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खुवालुङ फुटाइँदैन संरक्षण गरिन्छ, धेरै राजनीति नगरौं : मुख्यमन्त्री राई

    विराटनगर । सप्तकोसी नदीको खुवालुङ ढुंगाको विषय उछालेर धेरै राजनीति भभएका भन्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गरिने बताएका छन् । उनले प्रदेशको नाम संसदको यही अधिवेशनबाट टुंगो लगाउन पनि आह्वान गरे । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिदैं आइतबार प्रदेशसभा बैठकमा राईले भने,“ढुंगामात्रै हुँदो हो त त्यो फुटाउने पर्ने ठाउँमा छ । तर, धार्मिक सांस्कृतिक रुपमा महत्वको विषय भएकोले त्यसलाई संरक्षण गर्नुपर्ने देखिन्छ । खुवालुङलाई संरक्षण गर्नुपर्छ ।” जलयातायात संचालन गर्न नदीको बहावलाई च्यानलाईज गर्ने काम

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 1,107 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • प्रदेश १ सरकारको नीति तथा कार्यक्रम संशोधनसहित पुर्नलेखन गर्न विपक्षीको माग

    विराटनगर । विपक्षी दलले प्रदेश १ सरकारले सदनमा पेश गरेको आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम संशोधनसहित पुर्नलेखन गरेर सदनमा पेश गर्न माग गरेका छन् । संशोधनको विषयमा ती दलका सांसदले आइतबारको बैठकमा यसबारेको छलफलमा यस्तो धारणा राखेका हुन । विभिन्न विपक्षी दलका तीन वटा संशोधन परेकोमा त्यसमाथिको छलफलका क्रममा सांसदले नीति तथा कार्यक्रम गन्जागोल ढंगले आएको, संघ, प्रदेश र स्थानय तहको एकल तथा साझा अधिकारका क्षेत्रहरुको विषय पनि हस्तक्षेप हुने गरी आएको भन्दै पुर्नलेखन गर्न माग गरिएको हो । संशोधन कर्ता दल नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले संशोधन प्रस्तावबारेको छलफलमा भने,&ldquo

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 793 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ह्ङकङको एक संस्थाले नेपालका अस्स्पताहरुलाइ भेन्टिलेटर सहयोग

    धरान÷ संक्रमित विरामी थपिदै जादा अक्सिजनको अभावमा उपचारमा समस्या भइरहेको बेला हङकङको एक संस्थाले नेपालका विभिन्न अस्पतालहरुलमा ५० वटा भेन्टिलेटर सहयोग गरेको छ । गोर्खा सेमेट्री ट्रस्ट हङकङ नामक संस्थाले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको हो । भेन्टिलेटरको अभावमा कोरोना संक्रमितले समस्या भोग्दै आइरहेको बेला संसले नेपाल सरकारलाई ५०वटा भेन्टिलेटर हस्तान्तरण गरेको हो । हङकङमा बस्दै आएका नेपालीहरुको संस्था सेमेट्री ट्रस्ट हङकङले भेन्टिले टर हस्तान्तरण गर्न साथ ती भेन्टिलेटरहरु आवश्यकता भएका नेपालका विभिन्न अस्पतालहरुमा आफै वितरण गर्न समेत थालेको छ । राष्

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 745 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरानमा दोश्रो मात्रा छुटेका व्यक्तिहरुलाई असार १ गते कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने

    धरान । धरानमा गत फागुन ११ गते कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको छ । धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखााले आज उपमहानगर परिषरमा पत्रकार सम्मेलनको आयोजना गरि कोभिशिल्ड लगाई दोश्रो मात्रा छुट भएका व्यक्तिहरुका लागि आउँदो असार १ गते खोप लगाउन आह्वान गरेको हो । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले आउँदो असार १ गते (मङ्गलबार) धरानको छाता चोकस्थित रहेको पुरानो हस्पिटलमा दोश्रो मात्रा छुट भएकाको लागि कोरोना विरुद्धको खोप कोभिशिल्ड लगाईने जानकारी दिए । उनका अनुसार पुरानो हस्पिटलमा असार १ गते बिहान १० बजेदेखि ४ बजे

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 949 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • ‘प्रदेश केन्द्रको रबर स्टाम्प बनिदिँदा संघीयता खतरामा’

    विराटनगर । संघीय लोकतान्त्रिक राष्ट्रिय मंच प्रदेश नम्बर १ की सांसद विष्णु तुम्बाहाम्फेले प्रदेश सरकारले दह्रो गरी खुट्टो टेक्न नसकेको कारण संघीयता र गणतन्त्रमाथि नै नियोजित प्रश्न उठाउन थालिएको बताएकी छन् । प्रदेश सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा शनिबारको बैठकमा बोल्ने क्रममा तुम्बाहाम्फेले भनिन्,“एउटा नियोजित हल्ला लगिएको छ कि प्रदेशको काम छैन् । केन्द्र वा वार्ड भए पुग्छ, यो प्रदेश र संघीयतालाई सक्ने नियोजित हमला मात्र हो ।” उनले प्रदेश सरकार केन्द्रको रबर स्टाम्प बन्न नहुने बरु आफ्नो अधिकार लडेर लिनुपर्ने भन्दै उनले वडामा जाने बजेट प्रदेश सरकार मातहत जाने व्यवस्थाको लाग

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 648 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • वि केयर नेपालको विपन्न परिवारलाई खाद्यान्न सहयोग

    धरान । कोरोना महामारीका कारण घोषणा गरिएको लकडाउनले समस्यामा परेका धरान उपमहानगरपालिकाका विभिन्न वडाका विपन्न परिवारलाई बि केयर नेपालले खाद्यान्न सहयोग गरेको छ । विगत तिन दिन देखि विभिन्न वडाका विपन्न परिवारलाई खाद्यान्न सामग्री प्रदान गर्दै आएको छ । संस्थाले वडा नम्बर २० खादिखोलाका जिवन राईलाई खाद्यान्न सामग्री, विजुली अभाव भएकालाई कुपि, मट्टीतेल लगायतका सामग्री प्रदान गरेको छ भने धरान १६ को नौलो बस्तिकी सिर्जना राईको परिवारलाई लत्ताकपडा प्रदान गरेको संस्थाका अध्यक्ष अविजित ताम्राकारले जानकारी दिए । त्यस्तै विपन्न परिवारलाई खाद्यान्न सामग्री पनि दिएको छ । त्यसै गरि धरान ८ स्थित सिद्धार्थ मार

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 795 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • अनुदानको भर नपरी विकास खर्च कटाएर भएपनि खोप खरिद गरौं : डा. शेखर कोइराला

    विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कोरोना महामारीसंग जुध्ने उपाय खोपमात्रै भएकोले अनुदानको भरमा मात्र नपरेर खरिद गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । कोइरालाले पदाधिकारी र कार्यसमितिमा पद थपथाप गरेर अघि बढ्ने सोच बनाए कांग्रेसमा ठूलो निरासा छाउने पनि बताए । अहिलेको महामारीबाट पार नपाउने हो भने आर्थिक गतिविधि र जनजीविका नै धरासायी हुने अवस्था आउने भएकोले विकास खर्च कटाएर भएपनि खोप खरिद गर्नुपर्ने बताएका छन् । साझा सवालका लागि साझा मंच विराटनगरले शनिबार वर्तमान परिवेशमा नेपाली कांग्रेसको भूमिका विषयमा झुम अन्तरसंवादमा बोल्दै कोइरालाले भने,“सरकार अनुदानमा पाए

    • प्रकाशित मितिः जेठ ३०, २०७८
    • 781 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सहयोगी वडाध्यक्ष : जो वडावासीको घरघरमा पुग्छन्

    वराहक्षेत्र । उद्बवप्रसाद पोख्रेल वराहक्षेत्र नगरपालिका वडा नं ६ का वडाध्यक्ष हुन् । तर झट हेर्दा नौलो मान्छेलाई उनी वडाध्यक्ष जस्तो नलाग्न पनि सक्छ । साधरण पहिरण , सरल चरित्र र प्रष्ट बिचार राख्ने उनि वडामा रहेको साधारण चिया पसल , चौकसंगै टोलमा सजिलै भेटिन्छन् । वडाध्यक्ष भएदेखि कुनै विवाद तथा झमेलामा नफसेका उनी वडावासीले चाहेको समय घर समेत पुग्छन् । प्रशाशनिक कार्य भन्दा पनि वडावासीको सेबा गर्न रुचाउँछन् उनको आलोचना गर्ने मान्छे नभएका भन्ने हैनन । तर पनि उनी त्यो आलोचनालाई सुझापको रुपमा लिदै वडावासीको सेवामा लागिनै परिरहेका छन् । गएको २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसवाट न

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 1,232 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • असारको दोस्रो साताबाट ब्यवसाय सुचारू गराउने तयारीमा सुनसरी प्रसाशन

    इटहरी । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिए लगत्तै सुनसरी प्रसाशनले असारको दोश्रो साताबाट ब्यवसायहरू खुलाउने तयारीमा जुटेको छ । जिल्ला प्रसाशनको कार्यालय सुनसरीले कोभिड १९ को महामारी र संक्रमणको अवस्थालाइ मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अनुसार सिमित समय तोकेर सुनसरीमा ब्यवसाय सुचारू गराउने तयारी भइरहेको जनाएको छ । केहि दिन यता खुकुलो बनाइएको लकडाउन असारको पहिलो सातासम्म यहि परिधिमा रहेर हेर बिचार गरिने र दोश्रो साताबाट पुनःपरिमार्जन गरि ब्यवसायीहर

    • प्रकाशित मितिः जेठ २९, २०७८
    • 2,244 पटक पढिएको
    • "तेजबहादुर बन"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved