Top 4

    Showing 7,281-7,290 of 9,402 items.
  • अध्यादेशबाटै भए पनि नागरिकता समस्या समाधान हुन्छ :मन्त्री रिजाल

    रंगेली । अध्यादेश ल्याएर भए पनि नागरिकता सम्बन्धी समस्या समाधान गर्ने नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा रक्षामन्त्री डा. मिनेन्द्र प्रसाद रिजालले बताएका छन् । कांग्रेसको रंगेली नगर समितीले आयोजना गरेको एक कार्यक्रममा नागरिकता भोट माग्ने साधन मात्र नभएको उल्लेख गर्दै जन्मसिद्ध नागरिकले बंशजको आधारमा नागरिकता पाउनु पर्नेमा जोड दिए । उनले भने, ‘अहिले नागरिकता नभएकै कारण कतिपय नागरिकले सरकारी सेवा सुविधा लिन समेत पाएका छैनन् ।’ कम्युनिष्ट सरकारले नागरिकता वितरणको विषयलाई वेवास्ता गरेको उनले आरोप लगाए । मन्त्री रिजालले भने कार्तिक महिनामा आएको बाढीका कारण धानबालीमा क्षति पुगेका कि

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 706 पटक पढिएको
    • "रबिन्द्र बराल"
  • भ्रष्टाचार मुक्त बनाउन स्वास्थ्य राज्यमन्त्री समक्ष माग

    धरान । मुलुककै गौरवको रुपमा रहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिले भइरहेको वेथितिको अन्त्य चाँडो गर्न स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ सँग धरानेहरुले माग गरेका छन् । स्वास्थ्य राज्यमन्त्री भएपछि पहिलो पटक आफ्ने गृह जिल्ला तेह्रथुम जाने क्रममा धरान उपमहानगरपालिकाले राखेको स्वागत कार्यक्रममा धरानका नागरिक समाज, पत्रकार राजनीतिक दलका प्रतिनिधिहरुले मन्त्री समक्ष प्रतिष्ठानको वेथिति, भ्रष्टाचार, अनियमितता मात्र हैन उपचार पद्धति, त्यँहा रहेका उपकरण चुस्तदुरुस्त नभएकाले सुधारका लागि राज्यमन्त्री समक्ष माग गरेका हुन् । धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा ना

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 660 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • सुनसरी–मोरङका उद्योगमा दुई अर्ब ४७ करोडको क्षति

    विराटनगर । कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले सुनसरी मोरङ औद्योगिक क्षेत्रमा दुई अर्ब ४७ करोड बराबरको क्षति भएको छ । उद्योग संगठन मोरङले कात्तिक पहिलो साता परेको अविरल वर्षा र त्यसपछि आएको बाढीले औद्योगिक क्षेत्रमा परेको क्षतिबारे गरिएको प्रभाव मूल्याङ्कन प्रतिवेदन र सार्वजनिक गरेको हो । उद्योगी व्यवसायी, सरोकारवाला र प्रशासनका प्रतिनिधि समेतको सहभागितामा प्रतिवेदन सार्वजनिक गरिएको हो । बाढीबाट कूल ४१ उद्योगमा प्रभावित भएको र त्यसको असरबाट कतिपय उद्योगले अझै उत्पादन सूचारु गर्न नसकिएको जनाएको छ । बाढी साम्य भए लगत्तै उद्योग संगठनले प्रभावित उद्योगमा भएको क्षतिको स्थलग

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • 1,439 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तिहारमा नगेन्द्रले देउसीभैलो गित ल्याउने

    इटहरी/ तिहारमा देउसी खेल्ने परम्परालाई जर्गेनाका साथै संरक्षण गर्ने उद्धेश्यले नगेन्द्र दंगालले तिहारमा सार्वजनिक गर्ने गरी देउसीभैलो गित ल्याउने भएका छन । दंगालको शब्द, लय र स्वर रहेको देउसी गितको सुटिङ मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ४का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठको घरमा छायाँकन गरि सम्पादनको क्रममा रहेको छ । रोहित खनालको निर्देशन रहेको देउसी गितमा आर्दश बाल क्लवका कलाकारहरुका साथै सुनसरी र मोरङका संचारकर्मीहरुले अभिनय नृत्य गरेका छन । रेवती निरौलाको संयोजन रहेको देउसी गितमा हास्य मसलाका रुपमा बालकुमार थेबेले अभिनय गरेका छन भने घरमुलीका रुपमा घरधनी शैलेन्द्र श्रेष्ठ र परिवारको

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 733 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • झगेन्द्रको परिवारलाई मन्त्रीद्वारा सहयोगको प्रतिबद्धता

    धरान/ धरान २० खैरे खोलामा शंकास्पद रुपमा मृत भेटिएका धरान ११ का झगेन्द्र राईको परिवारलाई रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले सहयोगका लागि प्रतिबद्धता जनाएका छन् । गत कार्तिक २ गते सागुरीगढी गाउपालिकाबाट आफ्नो घर फर्कदै गर्दा धरान २० को खैरे खोलामा मृत अवस्थामा भेटिएका राईको मृत्यु शंकास्पद भएको आफन्तले आरोप लगाइरहेको समयमा मन्त्री डा. रिजालले राईकै घरमा शुक्रबार पुगेका हुन् । तेह्रथुम जिल्लाको छथर गाउपालिका एक कार्यक्रममा सहभागी हुन आएका डा. रिजाल धरान आउने क्रममा मृतक राईको घर पुगेका थिए । झगेन्द्र राईको मृत्युले शोकमा रहेकी उनकी श्रीमति अनु राईको समेत असोज ३ गते मृत्यु छोराछोरीले मन्त्

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 652 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • भारत लान खोजिएका १ सय ४ जना किशोरीको उद्धार

    विराटनगर/ पछिल्लो समय महिला तथा किशोरीहरुलाई बेचबिखन गर्ने उद्देश्यले साना नाकाबाट भारततर्फ कटाउने गरेको पाइएको छ । प्लान इन्टरनेशनलको सहयोगमा साझा सवालका लागि साझा मंच (कोकन) विराटनगरले गरेको अध्ययनका क्रममा यस्तो तथ्य बाहिर आएको हो । सुनसरीको भन्टाबारी नाकामा कोसी गाउँपालिका समेतको सहयोगमा संचालित सूचना केन्द्रले पछिल्ला वर्षमा यो नाका भएर भारततर्फ जान खोज्ने किशोरी र महिलाहरुलाई नाकामै रोकेको हो । यस विषयमा प्राप्त उपलब्धी र संस्थाको गतिविधि सार्वजनिक गर्न शनिबार विराटनगरमा आयोजित कार्यक्रममा कोकन अध्यक्ष मंजिता उपाध्यायले पछिल्लो पटक साना नाका भएर किसोरीहरुलाई भारततर्फ बेचबिखन गर्ने

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 638 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • काल बन्दै जेब्राक्रसिङ : इटहरीमा ट्राफिक नियम पालना शून्य

    इटहरी/ गत बिहीबार इटहरीबाट भाटभटेनी तर्फ हुइकिएको एक सफारीलाइ मालबाहक ट्रकले ठक्कर दिदा सफारीमा सवार ३ जना मध्ये २ जना घाइते भए । दुर्घटना इटहरीको मुख्य चौक अन्तरगत पश्चिम दिशा तर्फ बनाइएको जेब्राक्रसिङमा भएको थियो । त्यस्तै शनिबार को ४ प ३१६२ नं को मोटरसाइकलले इटहरी ३ का सुमन न्यौपानेलाइ ठक्कर दिदा उनी घाइते भए । जेब्राक्रसबाट बाटो काटने क्रममा उनलाइ मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट उनी सामान्य घाइते बनेका छन् । दुर्घटना न्युनिकरण तथा सर्वसाधरणका लागि बाटो काटन सहज होस भन्ने उद्देश्यले बनाइएको जेब्राक्रसिङ पछिल्लो समय सर्वसाधरणका लागि काल बन्न थालेको छ । इटहरीमा गएको असोज १० गते

    • प्रकाशित मितिः कार्तिक १४, २०७८
    • 1,060 पटक पढिएको
    • "तेजबहादुर बन"
  • ‘कात्तिक १७ गते प्रदेश १ मा नयाँ सरकार’

    विराटनगर । नेकपा (एस )का नेता तथा प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले यही कात्तिक १७ गतेसम्म प्रदेश सरकार गठन हुने बताएका छन् ।पार्टीले आज विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा राईले भने,‘हामी गठबन्धनसंग ५० जना सांसद छन् । तर एमाले छलछाम गर्न खोजिरहेको छ । त्यो सफल हुंदैन । १५ गते प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्तावमा विभाजन हुनेछ ।’ उनले असोज ८ गते नै भीम आचार्यले नेतृत्व गरेको सरकारको ३० दिन पुगिसकेको तर असंवैधानिक ढंगले चलेको बताए । ‘संपति हस्तान्तरण गरे जसरी एमालेले सरकार फेर्यो । संविधान मिचेर सरकार बसिरहेको छ । तर हाम्रो संख्या घटेको छैन्&

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 1,084 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • बयलगाडाको सोच भएकाहरु ओलीतिर छन् : नेपाल

    विराटनगर। नेकपा एसका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बयलगाडाको सोच हुनेहरु केपी ओलीतिर लाग्ने बताएका छन् । विराटनगरमा नेकपा ९एसले० आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेपालले एमालेमा ९ रेक्टरस्केलको भूकम्प गएकोले आफ्नो घर नै असुरक्षित भई नयाँ पार्टी गठन गरेको सुनाए । भने,ूहामी नक्कली कुरामा विश्वास गर्दैनौं । नयाँ कुरा गर्दै नयाँ बाटो बनाएर हिंड्नु पर्छ । नयाँ सिर्जना गर्नुपर्छ भनेर नयाँ पार्टी बनाएको हो । केपीको दम्भका कारण उनी सत्ताको घोडाबाट भुंईमा बझारिएका छन् ।ू नेपालले अठ्ठाईस बर्ष पहिले आफू विराटनगर आएको र महेन्द्र मोरङ्ग क्याम्पस पढेर बैंकमा जागिर

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 963 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • तीनदिन देखी हराएका सुकविर इन्जिनियरिङ क्यामप्स भित्र मृत्र फेला

    धरान / विगत तीनदिन देखी हराइरहेका सुकविर तामाङ धरान–८ स्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस हाताभित्र मृत अवस्थामा फेला परेका छन् । अन्दाजी ५० वर्षीय सुकविर शनिवार क्यामप्स परिसर भित्र मृत अवस्थामा फेला परेका हुन् । इलका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुवँरका अनुसार थप अनुसन्धानका लागि शव पोस्टमार्टम गर्न विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । एक महिनाअघि मात्र उनको श्रीमतीको मृत्यु भएको र श्रीमतीको मृत्यु पछि उनको हाउभाउ असामन्य रहेको स्थानीयहरुले बताएका छन् ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 938 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved