भारतको राहत चामल नेपालमा बरामद

  • माघ १४, २०७८
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भारत सरकारले गरिव परिवारका लागि राहत स्वरूप उपलब्ध गराउदै आएको चामल ससस्त्र प्रहरीले बरामद गरेको छ ।

सिमावर्ति क्षेत्रमा रहेका भारतीयहरु सँग संकलन गरेको चामल नेपालको उत्तरी भेगको रमाइलो, कानेपोखरी, दलेली लगायतका क्षेत्रमा बरामद गरिएको छ । घरेलु मदिराको लागि अति उपयुुक्त हुने गरेकाले भारतीय चामल नेपालमा बिक्रीवितरण गर्ने गरेको खुलासा भएको ससस्त्र प्रहरीले जनाएको छ ।

भारतबाट अबैध रुपमा खेतमा लुकाई राखेको अबस्थामा चेकजाच गर्दा २० बोरा चामल बरामद गरेको हो । बरामद गरिएको चामल आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि.रंगेलीका सशस्त्र प्रहरी निरीक्षक कमल बहादुर अधिकारीले बताए ।

भारतको प्याजमा निर्भ ...

धरान/ भारतमा प्याजको मूल्य बढ्नु र नेपालमा प्याज उ ...

बाढीपीडितको पीडामा प ...

काठमाडौं/  पश्चिम नेपाल बस व्यवसायी प्रालिले प्रधा ...

धरानमा १ हजार जनाको ...

धरान/ ज्येष्ठ नागरिकमा बढ्दो हड्डी कमजोर हुने समस् ...

बाढी प्रभावितको सहयो ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved