धरान । दैनिक उपभोग्य वस्तु लगायत निर्माण सामग्रीहरुको मूल्य बढ्दै गए पछि व्यापारीले भन्सार महशुल घटबढ गरिनु पर्ने बताएका छन् । अन्तराष्ट्रिय बजारमा कच्चापदार्थको अत्याधिक मूल्य वृद्धि भएका कारण महंगी बढ्न गएकाले मुल्यवृद्धि नियन्त्रणमा सरकारले उपायहरु समयमै अवलम्बन गर्न सुझाव दिएका छन् । मुल्य वृद्धि हुँदा उद्योगी व्यवसायीलाई आरोप लाग्न थाले पछि उनीहरुले मुल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन् । मोरङ व्यापार संघले मुल्यवृद्धिको दोष जति उद्योगी व्यवसायीलाई लगाउन थालेको प्रति ध्यानाकर्षण भएको जनाएको छ । आयातमा आधारित मुलुकमा भएको अहिलेको मुल्यवृद्धिको कारक उद्योगी व्यवसायीहरु नरहेक
धरान । धरानको सामाजिक काममा फरक पहिचान बनाउँदै महिला उद्यमी तथा सञ्चारकर्मीको रुपमा स्थापित भइसकेकी सुनिता केसी राई आइतबार मृत अवश्थामा फेला परेकी छिन् । धरानका विभिन्न सामाजिक संघसस्थामा आवद्ध भई महिला उद्यमीका रुपमा पहिचान बनाएकी क्लिक धरान मिडिया प्रालिकी प्रबन्ध निर्देशक समेत रहेकी केसी आइतबार धरान १५ स्थित आफ्नै निवासमा मृत भेटिएकी हुन् । केसी झुण्डिएको अवस्थामा रहेको र आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ । इलाका प्रहरी कार्यालय धरानबाट सर्जमिन मुचुल्का गरि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टमका लागि राखिएको छ । केसी पेट्रोलियम पम्पको व्यवसाय गर्ने नेपालकै ए
धरान । ६ दिन अघि धरानको एक होटलमा भेटिएको महिलाको हत्या प्रेम सम्बन्धमा शंका गरे पछि भएको पुष्टि भएको छ । महिलाको हत्यामा संलग्नमा एक युवालाई प्रहरीले पक्राउ गरे पछि प्रेम सम्बन्धमा शंका गरे पछि महिलाको हत्या भएको पुष्टि भएको हो । फागुन १७ गते धरान १८ बुद्धचौकमा रहेको न्यु कान्तिपुर होटल एण्ड लजको कोठा नंं १०९ मा मृत अवस्थामा फेला परेकी सुमित्रा तामाङको हत्यामा संलग्न धनकुटा पाख्रीबास फलाटे घर भएका बर्ष २४ का जीवनराम भनिने विनेश रानालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । फरार रहेका रानालाई धरान प्रहरीले आइतबार सार्वजनिक गरको हो । पाँचथरको मिक्लाङजुङ गाउँपालिका वडा नं १ सारङडाडा स्थायी घ
धरान । सुक्खायाम सुरू नभई धरानमा खानेपानीको अभाव हुन थालेपछि वर्षेनी उपभोक्ताहरूमा खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिनु पर्ने बाध्यता छ । धरानको खानेपानी अभाव पुर्ति गर्न एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा परियोजना संचालन गरे पनि खानेपानीको अभावको विरुद्ध वर्षेनी उपभोक्ताले आन्दोलन गर्नु परेको छ । यस वर्ष पनि उपभोक्ताहरु खानेपानीको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । खानेपानी व्यवस्थापन बोर्डले धरानमा पानीको कृत्रिम अभाव सिर्जना गरेको भन्दै वडाध्यक्षले नै आन्दोलनको नेतृत्व गरिरहेका छन् । धरानमा खानेपानीको अभाव बढ्दै गए पछि धरान ९ का वडाअध्यक्ष रत्न कटुवालको नेतृत्वमा स्थानीयले विरोध प्रदर्
धरान/ धरान–१३ को अमर सेवा समाजले आप्mनो स्थापनाको २५ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । यस क्रममा शनिबार समाजले साधारणसभा सम्पन्न गरेको छ । सो अवसरमा ज्येष्ठ नागरिकहरू टेकबहादुर श्रेष्ठ र लक्षीमाया राईलाई सम्मान गरियो । कार्यक्रममा धरान–१३ का अन्नपूर्ण महिला समूह, कोपिला आमा समूह र अमरपथ कोलेनी सेवा समाजलाई कदरपत्र प्रदान गरिएको थियो । । धरान–१३ का वडाध्यक्ष नेत्र काप्mलेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा समाजका अध्यक्ष भूमिराज लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । कार्यक्रममा वडा महिला सदस्य कमला श्रेष्ठ, पत्रकार महासङ्घका सुनसरी अध्यक्ष जनकऋषि राई
धरान । स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको विराटनगरको न्यूरोे क्रिकेट महिला खेलाडीहरूलाई पोषाक वितरण गरेको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर न्यूरोले शुक्रबार अस्पताल परिसरमा एक कार्यक्रम आयोजना खेलाडीहरुलाई पोशााक वितरण गरेको हो । जिल्ला क्रिकेट संघ मोरङको समन्वयमा न्यूरोले १४ महिला क्रिकेट खेलाडी, टिम कोच र म्यानेजरलाई पोशाक वितरण गरेको हो । हस्पिटलकातर्फबाट मेडिकल डाइरेक्टर तथा वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले उनीहरुलाई पोशाक वितरण गरेका थिए । खेलप्रगित अभिरुची बढाउनुको साथै अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर महिला खेलाडीहरूलाई पोषाक वितरण ग
धरान । लामो समयदेखि कोरोना संक्रमणका कारण थलिएका होटल व्यवसायीहरु तंग्रिने प्रयासमा छन् । कोरोना कहरका समयमा व्यवसाय नै थिलथिलो भई विस्थापित हुने अवस्था आएपनि त्यसलाई निरन्तता दिँदै पहिलाकै अवस्थामा पु¥याउन प्रयास थालेका छन् । शनिवार होटल व्यवसायी संघ क्षेत्रीय माइ पश्चिम दमकको ११ औं साधारण सभामा होटल व्यवसायीहरुले कोरोना कहरका समयमा राज्यले सहयोग नगर्दा व्यवसायीहरुको बलबुतोले बल्लतल्ल टिकाउन सकेको भएको बताएका थिए । उनीहरुले यस्तो विषम् परिस्थितिमा राज्यले लिने करमा भने कुनै छुट नदिँदा कतिपय व्यवसायीहरु भने व्यवसायबाट विस्थापित भएको बताएका थिए । कार्यक्रममा बोल्दै इस्ट टुरिजम मार्टका संय
धरान । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोशी राख्दा सबैको लागि उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले कोशी प्रदेश राख्दा कसैलाई असर नगर्ने बताए । उनले भने –‘मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ ।’ उनले ‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेको बताए । उनले भने–‘कोशी नदीमा यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा जोडिएको छ, जातजाति भन्दा अगाडि कोशीको उत्पति भएको हो, त
धरान । इलाम र पाँचथरका जलविद्युत् आयोजनाको उत्पादन आधाभन्दा धेरै घटेको छ । हिउँद याममा खोलामा पानीको मात्रा कम भएपछि विद्युत् उत्पादन घटेको हो । इलामको गोदकस्थित विद्युत् सब–स्टेसनमा अहिले इलामका १० जलविद्युत् आयोजनाबाट ३७ मेगावाट उत्पादन भइरहेको छ । आयोजनाहरूको कुल क्षमता ९७ मेगावाट रहेपनि विद्युत् उत्पादन आधाभन्दा थोरै भइरहेको छ । २५.८ मेगावाट क्षमताको पञ्चकन्या जलविद्युत् आयोजनाबाट ५ मेगावाट उत्पादन हुँदैछ । २९ मेगावाटको सानिमा माईबाट ७.८, १२ मेगावाटको सगरमाथाबाट २.९, ९.५ मेगावाटको माइबेनीबाट २.१ ÷ ६.२ मेगावाटको तल्लो जोगमाईबाट १.१ मेगावाट, ७.६ मेगावाटको जोगमाईबाट १.२ ÷
धरान । विभिन्न पार्टीहरु परित्याग गर्दै नेकपा एमाले प्रवेश गर्ने लहर अहिले धरानका २० वटै वडामा चलिरहेको छ । एमाले धरान उपमहानगर कमिटिले धरानका २० वटै वडामा टोल कमिटि गठन गर्ने अभियान तिब्र पारेसँगै एमाले प्रवेश गर्नेको लहर चलेको हो । एमाले अध्यक्ष हर्कजंग एभेङका अनुसार धरानका २० वटै वठामा अभियान चलिरहेको छ । फागुन मसान्त भित्र सबै वडामा टोल कमिटि गठन सम्पन्न हुने उहाँले जानकारी दिए । बुधबार नेकपा एमाले ४ नं. वडामा पनि १ सय ७ जना पार्टी प्रवेश गरेका छन् । धरान–४ स्थित सिखरबास, देवीथान, साराङ्गा टोलबाट १ सय ७ जना भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस र माओवादि पार्टी परित्याग ग