गठबन्धका उम्मेद्वारलाई १ सय ४० मतले उछिने साम्पाङले

  • जेठ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरानमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले गठबन्धका उम्मेद्वार किशोर राईलाई १ सय ४० मतले पछि पारेका छन् ।

निर्वाचन अयोगले दिएको पछिल्लो जानकारी अनुसार साम्पाङले ८ हजार ८ सय १८ मत प्राप्त गर्दा काँग्रेसका उम्मेद्वार राईले ८ हजार ६ सय ७८ मत प्राप्त गरेका हुन् ।
त्यस्तै, एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ७ हजार ६६ मत प्राप्त गर्दै तेस्रो स्थानमा छिन् ।
गठबन्धनबाट उमेयरको उम्मेद्वार बनेका अइन्द्र बेघा ९ हजार ७ सय ४५ मत प्राप्त गर्दै अग्र स्थानमा रहेका छन् भने एमालेका उम्मेद्वार पदम लिम्बु ९ हजार ४ सय १ मत प्राप्त गर्दे उनलाई पच्छाइरहेका छन् ।

बराहक्षेत्रमा आदर्श ...

बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं २ चतरा स ...

विश्व वातावरण दिवसको ...

वराहक्षेत्र/ बराहक्षेत्र नगरपालिकाले चक्रघटी बजार क्षेत ...

विश्व वातावरण दिवसका ...

इटहरी/  विश्व वातावरण दिवसका अवसरमा मोडर्न प्रिपरे ...

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved