धरान १२ नं. वडाको १ हजार मत गणना गर्दा वडाध्यक्षमा एमाले अगाडी

  • जेठ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/ धरान उपमहानगरपालिको १२ नं. वडाको १ हजार मत गणना गर्दा नेकपा एमालेका उम्मेद्वार अगाडी रहेका छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार एमालेका वडाध्यक्ष टंक बहादुर राई १ सय १८ मतले मतान्तर काँग्रेसका उम्मेद्वार भन्दा अगाडी रहेका हुन् । काँग्रेसका उम्मेद्वार ३ सय ७१ मत प्राप्त गरी उनलाई पच्छाइरहेका छन् ।

त्यस्तै मेयर तर्फ एमालेकी मञ्जु भण्डारीले २ सय ४० मत प्राप्त गर्दा काँग्रेसका किशोर राईले ३ सय ४७ प्राप्त गर्र्र्दै अग्रस्थानमा रहेका छन् । त्यसगरी स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले २ सय ८५ मत प्राप्त गरेका छन् । १२ नं. वडामा कुल १ हजार ६ सय ७९ मत खसेको थियो ।

मोडर्न प्रिपरेटरी स् ...

इटहरी/ इटहरी उपमहानगरपालिका वडा नं. ६ बाल सञ्जालको आयोज ...

गर्मी बढेसँगै भेडेट ...

धरान । सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीम ...

दुई दिन विदा दिएसँगै ...

धरान/  सरकारले सरकारी कार्यालयसँगै स्वास्थ्य ...

बराहक्षेत्र नगरपालिक ...

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकाले वडा नं ८ स्थित शुक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved