अभिभावक दिवसमा उत्कृष्ट विद्यालय विद्यार्थीलाई पुरस्कृत

  • जेठ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । भिक्टोरी आवासीय विद्यालयले अभिावक दिवसमा विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहलाई पुरस्कृत गरेका छ ।

कार्यक्रममा वर्षभरी विभिन्न विधामा उत्कृष्ट भएका विद्यार्थीहरुलाई पुरस्किृत समेत गरिएको हो ।

जुनियरतर्फ १ देखि ५कक्षासम्मकै उत्कृष्ट विद्यार्थी एमी पालुङ्गालाई पृरस्कृत गरिएको थियो भने कक्षा ६देखी ७ सम्म सिनियर तर्फ अखिल तिम्सिना पुरस्कृत भएका थिए ।

यसैगर्री कक्षा ४ का गणेश गुरुङ, कक्षा ७ की प्रतिमा लिम्बु र कक्षा ८ की तान्छोना लिम्बुलाई सर्वाेतकृष्ट विद्यार्थी पुरस्कृत भएका थिए । यस्तै विद्यालयमा प्रतिशत उपस्थिति जनाउने जुनियरतर्फ कक्षा २ का जेनिश गुरुङ र सिनियरतर्फ कक्षा ६ का आकृश राईलार्ई पुरस्कृत गरिएको थियो । बुधबार धरान ११ कल्याण चोकस्थित आफ्नै विद्यालय परिसरमा विद्यालयले एक कार्यक्रममको आयोजना गरी अभिभाव सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै विद्यालयका अध्यक्ष विनोद राईले विद्यार्थीहरुलाई शैक्षिक गतिविधिमा मात्र नभई अतिरिक्त गतिविधिमा विद्यालयले संलग्न गराउने गरेको बताए ।

विद्यालयका अध्यक्ष विनोद राईको अध्यक्षता तथा प्राध्यापक डा. टंक न्यौपानेको प्रमुख अतिथिमा भएको कार्यक्रममा पदम बराइली, कृष्ण प्रसाद राई, रबिना गुरुङ, दिपेन्द्र रेग्मी, हर्क लिम्बु, प्रेम चोम्वाङ र मनिषा रेग्मी अतिथि रहेका थिए रहेका थिए ।

धरानमा युरोलोजीष्ट ड ...

धरान । पिसाबसँग सम्बन्धित तथा मृगौलाको पत्थरी र मृगौला ...

जिफन्टद्धारा आफ्ना स ...

काठमाण्डौं । आफ्ना सदस्यहरुलाई मुटु, मृगौला, क्यान्सर, ...

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved