धरान १९ मा पुनः एमालेका पुर्ण बाहादुर लिम्बू प्यानल सहित विजय

  • जेठ ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / धरान वडा नम्बर १९ मा नेकपा ऐमालेका उम्मेदवार पुर्ण बाहादुर लिम्बू वडा अध्यक्षमा पुनः दोहोरिएका छन् ।
७४ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका उनि पुनः वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन अयोगले दिएको जानकारी अुनसार लिम्बुले ९ सय २८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका राज कुमार थोप्रा लिम्बूले ८ सय ४५ मत प्राप्त गरेका थिए ।
लिम्बू सँगै उनका प्यानलबाट महिला सदस्य झुमा देबि गुरुङले ९ सय ५३ मत दलित महिला सदस्यमा चन्द्रमाया विश्वकर्मा ९ सय २७ मत र खुल्ला सदस्यमा लोकेन्द्र राईले ८ सय ८७ मत र जयरत्न थलङ्ग (लिम्बू ) ८ सय ९८ मत प्राप्त गर्दै विजय भएका हुन् ।

नाराबाजी गर्ने ५ जना ...

काठमाडौं/ त्रिभुवन विश्वविद्यालय ९त्रिवि० का सहकुल ...

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved