धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विरामीको सुविधालाई ध्यानमा राखेर ३० बेडमा आइसियु जाडन गर्ने भएको छ । नेपाल सरकारको सहयोगमा आइसिुयलाई चाहिने सामाग्री सहितको सुविधासम्पन्न बेड रहने प्रतिष्ठानले जनाएको छ । दिनप्रतिदिन विरामीको चाप बढ्दै जाँदा आइसियुको अभावमा विरामीहरु तड्पिनु बाध्यता अब हटेर गएको छ । प्रतिष्ठानमा भएको कुल वेड संख्याको अनुपातमो आइसियु बेडहरुको संख्यामा वृद्धिका लागि प्रतिष्ठानले पहल गर्दै आएको थियो । लामो समयदेखि विरामी तथा विरामीको आफन्तले गुनासो पोख्दै आएकाले सरकारलाई अनुरोध गरेर आइसियु थप गरेको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणि पोख्रेलले जनाए ।
धरान । सुनसरी उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै गएको छ । असाढ २० गते हुने संघको निर्वाचनमा अध्यक्ष तथा सदस्यमा उमेद्वारी दिने आकांक्षीहरु बढ्दै गएका छन् । संघको निर्वाचनका लागि यसपटक अध्यक्षमा पाच जनाको नाम चर्चामा आएको छ । उमेद्वारी दर्ता गर्ने समय रहे पनि संघको नेतृत्व सम्हाल्न पाच जना इच्छुक देखिएका छन् । एक जना अध्यक्ष बाकी सबै सदस्यकालागि मतदान हुने संघमा वर्तमान प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, पूर्व अध्यक्ष पवन अग्रवाल, श्याम सोनी, उपेन्द्र चाम्लिङ र विजय श्रेष्ठको नाम अगाडि देखिएको छ । जो प्रतिष्पर्धी भएपनि निर्वाचित अध्यक्ष व्यपारी, व्यवसायी तथा उद्योगीको हितमा काम गर्ने खालेको
धरान । सरकारले पेट्रोलियम पदाथमा बढाएको मूल्य बृद्धि विरुद्ध सत्ता गठबन्धनकै भातृ संघ संगठनहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको विज्ञप्ती प्रकशित गरेसँगै प्रतिपक्ष दल, तिनका भातृ संगसंगठनले बृद्धिको फिर्ता गर्दै आन्दोलन चर्काइरहेको समयमा धरानमा भने सत्ता गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेको नेपाली काँगेसका भातृ संघ संस्थाहरुले मूल्य बृद्धि फिर्ताको माग गर्दै सिटी जुलुस निकालेका छन् । नेपाली काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी संंंघ सुनसरी, तरुण सुनसरी क्षेत्र नंं १ र धरान नगर समितिले धरान २ सिंहदेवीचौकबाट सिटी जुलुस र्यालीको निकालेका थिए । र
धरान । बिर्तामोड–५ स्थित कृषिथोक बजारको बुधबारे हटियाका व्यवसायीलाई बिजुलीको मिटर जडान गर्ने विषयमा बिर्तामोड उद्योग वाणिज्य संघ र नगरपालिकाबीच विवाद भएपछि व्यवसायीहरु आन्दोतिल भएका छन् । हटिया व्यवसायीलाई विद्युत् मिटरका लागि नगरपालिकाले सिफारिस नदिएको भन्दै बिर्तामोड उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरू आन्दोलित भएका छन् । व्यवसायीहरूलाई बिजुलीको मिटरबाट वञ्चित गरिएको र स्थानीय व्यावसायिक कर उठाएर बिर्तामोड नगर क्षेत्रका व्यवसायीको पसलबाट निस्किने फोहोरमैला निःशुल्क उठाउनुपर्नेमा फोहोर मैला उठाउँदा समेत पैसा लिएको विषयमा गुनासो उनीहरुको छ । व्यवसायीहरुको आन्दोलनलाई विर्तामोड उद्
धरान । मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । मंगलवार राती साँढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ मा प्रदेश १ ०२ ०४७ प ००१५ नम्बरको मोटरसाईकलले पैदल यात्री स्थानीय ५० बर्षीया बिमला खड्कालाई ठक्कर दिँदा घाईते भएकी खड्काको उपचारको क्रममा बिराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो । यसैगरी मंगलवार साँझ मोरङकै सुन्दरहरैचा नगरपालिका ११ मा साईकललाई जोगाउने क्रममा को ३३ प ४२४१ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा सोही मोटरसाईकलमा सवार रहेकी ३० बर्षीया देव कुमारी श्रेष्ठ घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारक
धरान । झापाको कोरतुवा खोलामा बाढी आउँदा २५ घर डुबानमा परेका छन् भने १३ घर परिवार विस्थापित भएका छन् l अविरल वर्षाका झापाको रतुवा खोलामा आएको बाढीले जमिन कटान स्थानीको घर डुबान तथा कटान गरेको हो । बाढीले दमक नगरपालिका–७ रेडक्रस भवन पछाडिको खोला किनार नजिक रहेको बस्तीमा कटान गर्दा १३ घर विस्थापित भएको प्रहरीले बताएको छ । विस्थापत हुनेमा दमक–७ का खड्ग लिम्बू, राजेस किस्कु, विष्णु लिम्बू, मनोज मास्के, सुवास लिम्बू, भारती तामाङ, रामकुमारी लावती, लाक्पा शेर्पा, गोमा तामाङ, डिकबहादुर गुरुङ, सूर्यमान आचार्य, दीपक गुरुङ र विमल किस्कुको परिवार रहेको छ। उनीहरुको घरमा क्षति पुगेकाले नेपाल प
धरान । आठौँं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी एभिनियर फुटबल क्लब क्यामरुनले उपाधि उचालेको छ । सुनसरीको दुहबी वडा न. ७ स्थित रहेको भलुवामा भएको अन्तिम खेलमा रारा फुटबल क्लब राजारानी धनकुटालाइ १–० गोल अन्तरले पछि पार्दै क्यामरुनले उपाधि उचालेको हो । खेलको पहिलो पूर्वाद्र्धमा दुबै टिमबाट गोल हुन सकेन । अत्यन्तै प्रतिष्पर्धात्मक खेलमा उचरार्धको ७४ औं मिनेटमा क्यामरुनका खेलाडी सेम सेमले १ गोल गर्दै आफ्नो टिमको जित सुनिश्चित गराए । जितसँगै क्यारुनले नगद ३ लाख र उपविजेतामा चित्त बुझाएको रारा फुटबल क्लब राजारानीलाई १ लाख ५० नगद सहित ट्रफी र प्रमाणपत्र हात पारे प्रतियोगिताको विजेत
धरान । रोक्का भएको जग्गा फुकुवा र मुआब्जाको माग राख्दै विमान स्थल पीडित संघर्ष समितिले चरणवद्ध आन्दोलन शुरु गरेका छन् ‘कि मुआब्जा कि जग्गा फिर्ता देउ, आन्दोलन हैन बाध्यता हो भन्ने प्लेकाड बोकेर उनीहरुले उनीहरूले विराटनगर विमानस्थलको चेम्बर गेटमा धर्ना दिएका छन् । लामो समयदेखि जग्गा रोक्का राखेको‚ मुआब्जासमेत नदिएको र बजेटमा समेत मुआब्जा सुनिश्चितता नगरिएको भन्दै विमानस्थल पीडितहरू आन्दोलनमा उत्रिन बाध्य बनेको संघर्ष समितिका संयोजक वेदराज पौडेलले जानकारी दिए । पौडेलका अनुसार विमानस्थल पीडित संघर्ष समितिले गत जेठ ३० गते जिल्ला प्रशासन कार्यालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को
धरान । धरानको पर्यटकीय क्षेत्रको प्रवर्धनका लागि एक दिवसीय चित्रकला कार्यशाला गरिएको छ । प्रदेश १ का विभिन्न स्थानबाट आएका १५ व्यावसायिक चित्रकारले धरानको बहुआयामिक पर्यटनका क्षेत्रलाई कुचीमा प्रत्यक्ष उतारेका छन् । परिवर्तनका लागि सामाजिक अभियानका संयोजक निशन नेपाललले धार्मिक, प्राकृति र पर्यावरणीय पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरिएको बताए । चित्रकारहरुले धार्मिक, प्राकृतिक र पर्यावरणीय पर्यटनका क्षेत्रलाई चित्रमा उतारेका छन् । स्थानीय भेषभुषा र सास्कृतिक पक्षलाई समेत चित्रकलामा उतारेका छन् । परिवर्तनका लागि सामाजिक अभियान नामक सस्थाको आयोजनामा चित्रकला कार्
धरान । युके निवासी ईसा गुरुङले धरानलाई डस्बिन सहयोग गरेकी छिन् । धरानको फोहोरमैला ब्यबस्थापन र धरानलाई सफा, स्वच्छ धरान बनाउने उदेश्यले युके निवासी धरानकी चेलि समाजसेवी ईशा गुरुङले डस्बिन सहयोग गरेकी हुन् । उनले ३० थान फोहोर राख्ने डस्विन धरान उपमहानगरपालिकालाई दिएकी हुन् । ईसाले यस भन्दा अगाडि पनि विभिन्न संघ संस्था, बृद्धआश्रममा सहयोग गर्दै आइरहेकी छिन् । यस पटक भने धरानको विकास र धरानलाई सुन्दर र सफा बनाउने अटोट लिएका धरान उपमाहानगरपालिका नगर प्रमुख हर्कराज राईलेको अभियानलाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले डस्विन सहयोग गरेको बताइन् ।