अशोक राईको ‘अल वेदर रोड’ को अवधारणा

  • कार्तिक १७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । सुनसरी क्षेत्र न १ बाट नेकपा एमाले र जनता समाजवादी पार्टीका साझा उम्मेदवार अशोककुमार राईले सुनसरी १ मा अलवेदर रोडलाई प्राथमिकतामा राखेका छन् ।
प्रेस चौतारी नेपाल धरान र बराहक्षेत्र नगर कमिटीको संयुक्त आयोजनामा भएको उम्मेदवार संचारकर्मी सुझाव सङ्कलन कार्यक्रममा उम्मेदवार राईले अल वेदर रोडको अवधारणा बारे बताएका हुन् ।

चक्रघट्टीदेखि चतरा हुँदै वराहक्षेत्रसम्म सडक पक्की निर्माण गर्ने, चक्रघट्टी( नडाह( धरान जोड्ने सडक, बाङ्गे– कालाबन्जर– धरान जोड्ने सडक कालोपत्रे गर्ने उम्मेदवार राईले बताए ।
बक्लौरी– पन्चायन– धरान जोड्ने सडकलाई अल वेदर रोड जुनै समय पनि सहज यात्रा गर्न सकिने सडकका रुपमा पक्की रुपमा विकास गर्ने बताए ।

सडक कालोपत्रे भएमात्रै यो निर्वाचन क्षेत्र सेवा लिने दिने हिसाबले एकीकृत हुन सक्ने बताए । उनले यी संरचना निर्माण गर्ने कुरालाई ध्यानमा राखेका बताए ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved