धराने जनताको शिर झुक्न दिन्नः रमेश बस्नेत

  • कार्तिक १८, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / नेकपा एमालेका तर्फबाट सुनसरी क्षेत्र नं. १ (क)बाट प्रदेशसभा उम्मेद्वार बनेका रमेश बस्नेतले जनताको शिर झुक्न नदिने प्रतिब्द्धता व्यक्त गरेका छन् ।
विहीबार धरान ७ स्थित निर्वाचन परिचालन कमिटिको कार्यालय उद्घाटनको क्रममा बस्नेतले यस्तो प्रतिब्द्धता व्यक्त गरेका हुन् ।

उनले देश र जनताका स्तर परिवर्तन गर्न सुनसरी क्षेत्र नं. १ मा नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का उम्मेद्वारहरुलाई विजयी गराउनु पर्ने बताए । उनले एमाले सरकराको परिकल्पना बाट शुरु भएको सुरुङमार्ग, सडक, औद्योगीका ग्राम निमार्ण लगायतका योजनाहरुलाई थप प्राथमिकताका साथ अगाडी बढाउन पहल गर्ने प्रतिब्द्धता समेत व्यक्त गरे ।
सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभा तर्फ नेकपा एमाले र जसपाका तर्फबाट साँझा उम्मेदवारको रुपमा जसपाका संघीय परिषद् अध्यक्ष उम्मेद्वार रहेका छन् ।

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved