Top 4

    Showing 4,561-4,570 of 9,506 items.
  • टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

    मोरङ / मोरङको रंगेली नगरपालिका ९ फर्साडागीमा टिपरको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । बुधबार ना. १ क ७२१८ नम्बरको टिपरले बाटो क्रस गर्दै गरेकी स्थानीय ७० बर्षीया मुस्नी राजवंशीलाई ठक्कर दिदा घाईते भएकी उनको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । घटनामा संलग्न चालक सर्लाही लालबन्दीका ३५ बर्षीय दिनेश अधिकारी र टिपर नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

    • प्रकाशित मितिः असार ७, २०८०
    • 836 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ

    ताप्लेजुङ / ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ स्थीत सिकैचोका ३८ बर्षीय लक्ष्मण चाम्लिङ राईले श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । गत मंगलबार सांझ राईले मादक पदार्थ सेवन गरी श्रीमती लाई कुटपिट गर्ने क्रमा चिर्पट दाउरा प्रहार गरी ३१ बर्षीया निशा राईको हत्या गरेका थिए । उक्त घटनाको सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ बाट खटिएका प्रहरी टोलीले आरोपित राईलाई पक्राउ गरेको हो । श्रीमान श्रीमती बिच घरयासि बिषयमा विवाद भएको र विवादकै क्रममा रिशको आवेगमा भान्सा कोठामा रहेको दाउराको चिर्पट दाउराले श्रीमतीको टाउकोमा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको प्र

    • प्रकाशित मितिः असार ७, २०८०
    • 737 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषमा अर्पाप्त बजेट र बजारीकरणको समस्या भएको कृषकहरुको गुनासो

    धरान/  नेपाली कृषकहरुले उत्पादन गरेको कृषिजन्य साामग्रीको बजारीकरण नहुदा उत्पादन अनुसारको लाभ लिन सकेका छैनन् । धरानस्थित कृषि उपज बजारको तथ्यांकलाई हेर्ने हो भने पनि यहाँका कृषकहरुले उत्पादन गरेको ९० प्रतिशत कृषि सामाग्री भारत निर्यात हुन्छ भने १० प्रतिशतमात्र नेपालमा खपत हुन्छ । उत्पादन गरेको कृषकको सामाग्री भारतीय बजारमा भर पर्नुपर्दा कृषकहरु मारमा परेका हुन् । ‘कृषि प्रधान देश नेपाल’ भनेर संसारभरि चिनिन्छ । यहाँका अधिकांश सर्वसाधारण कृषिमै आधारित भएर जीवनयापन गरिरहेका छन् । तर उनीहरुले उत्पादन गरेको कृषि सामाग्रीको भाउ भारतीय बजारमा भर पर्छ । भारतले बढी मूल्य लिएर

    • प्रकाशित मितिः असार ७, २०८०
    • 1,171 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कांग्रेसको क्षेत्रीय समिति विस्तार, क्षेत्रीय सम्मेलनमा गगन थापा आउने

    धरान/  नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं. १ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति विस्तार गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले समितिको विस्तार गरेको हो । समितिमा मनोनित र आमन्त्रित सदस्य तथा सल्लाहकारहरु चयन गरी विस्तार गरिएको क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीले बताएका छन् । विस्तारित समितिका सदस्यहरुमा मुकेश थापा, पदमसुन्दर लिम्वु, पेम्वा तामाङ, गम्भिर दाहाल, तिलक बहादुर कार्की, रामबहादुर मगर, दिनेश श्रेष्ठ, रेखा लिम्वु, आशिष तामाङ, महेन्द्र तामाङ, धनगोपाल राई, गोपाल कार्की र सुमन श्रेष्ठ रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा योगेश थपलिया, प्

    • प्रकाशित मितिः असार ७, २०८०
    • 849 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बन्दाकोपीको मूल्य घट्यो, कृषक मारमा

    धरान /  यस बर्ष बन्दाकोबीको समेत न्यून कारोबार भएको कृषि उपज बजारले जनाएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार पहाडी क्षेत्रबाट बन्दा आउने पिक समय भएपनि बन्दाले सोचेजस्तो मूल्य लिन नपाएको बताए । उनले भने–‘बन्दाको अहिले पिक समय हो, बन्दा भारत निर्यात हुने समय हो, अहिले भारतमा पनि बन्दाकोवीको मूल्य अत्यन्तै न्यून छ, यो भेल झरि नरोकिएसम्म अब भारतमा पनि खासै माग हुदैन ।’ बन्दाकोबीको मुख्य उत्पादन धनकुटा र तेह्रथुम हो । यो बजारबाट अधिकांश बन्दाकोबी भारतसम्म निर्यात हुन्छ । बारीमै व्यापारीहरुले ३ रुपैयामा उठाउने र व्यापारीहरुले यहाँ ल्याएर ७ रुपैयासम्म विक्

    • प्रकाशित मितिः असार ७, २०८०
    • 858 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मौसम पूर्वानुमान: भारी वर्षाको सम्भावना

    सुनसरी /कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल देशको पूर्वी तथा मध्य भू- भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायु

    • प्रकाशित मितिः असार ७, २०८०
    • 787 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बाढीपहिराले ताप्लेजुङका ८१ विद्यालय बन्द

    ताप्लेजुङ / ताप्लेजुङको पूर्वी क्षेत्रमा निरन्तर वर्षासँगै बाढीपहिराका कारण विद्यार्थीको पढाइ प्रभावित भएको छ। बाढीपहिराका कारण बाटो घाटो अवरुद्ध भएकाले विद्यालय जान अवस्था नहरेकाले सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा अध्ययनरत विद्यार्थीको पढाइ प्रभावित हुन पुगेको हो। गत शुक्रबार, बनिवार र आइतबार निरन्तर वर्षाका कारण बाढीपहिराले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनका रहेको कञ्चजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा रहेको छ। सो विद्यालय जोखिममा पर्दा त्यहाँ अध्ययनरत एक सय २२ विद्यार्थीका पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाका शिक्षा शाखाले जनाएको छ। जताततै पहिरो गएकाले बाटो अवरुद्ध भएको

    • प्रकाशित मितिः असार ७, २०८०
    • 735 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ज्येष्ठ नागरिक सामुदायिक योग शिविर भवनमा

    विराटनगर / नवौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा विराटनगर वडा नम्बर –११ स्थित ज्येष्ठ नागरिक भवनमा दिवसको अवसर पारी योग शिविर सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिक योग तथा साधना केन्द्रको आयोजनामा सञ्चालित शिविरमा योगको प्रशिक्षक शोभा कोइरालाले योगका बारे विभिन्न महत्वपुर्ण जानकारी गराएका छन । उक्त शिविरको उद्वघाटन वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र न्यौपानगरेका छन । कार्यक्रमका प्रमुख अतिथिती समेत रहेका अध्यक्ष न्यौपानेले योगलाई अझै व्यापक बनाउँदै लाने स्वास्थ जिवन रहनलाई दैनिक रुपमा योग गर्दा धेरै किसिमको रोगका विरामीलाई समेत फाईदाजनक हुने बताएका छन ।उनले सामुदायिक भवनमा हरेक दिन योग

    • प्रकाशित मितिः असार ६, २०८०
    • 765 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चट्याङ लागेर ७ जना घाइते १ को अवस्था चिन्ताजनक

    विजयपुर /काठमाडौबाट उदयपुर तर्फ आउदै गरेको दुईवटा कारमा चट्याङ लाग्दा ७ जना घाइते भएका छन ।  भने एकको अबस्था चिन्ताजनक रहेको छ । उदयपुरको दुधौली नगरपालिका वडा नम्बर ४ लक्ष्मीपुरमा वि ए वि ५५३९ र बागमती प्रदेश –३ ०१ ०३२ प ५८६० नम्बरको कारमा चट्याङ लागेर दुर्घटना हुँदा कारमा सवार ५ जना यात्रु र सोहि स्थानमा रहेको एक घरमा चट्याङ लाग्दा दुई जना घाईते भएका हुन । घाइते सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली हस्पिटलबाट प्राथमिक उपचार पश्चात् सिन्धुली अस्पताल र उदयपुरको कटारी अस्पताल रेफर गरिएको दुधौली नगरपालिकाका उप मेयर चन्द्र किशोर थारुले जानकारी दिएका छन। दुर्घटना परेकी अन्द

    • प्रकाशित मितिः असार ६, २०८०
    • 1,156 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मेहेलेका बाढी पहिरो पिडितलाई प्रदेश सरकारले दियो राहत सामग्री

    सुनसरी/  केही दिन अघि देखिको अबिरल वर्षाको कारण आएको बाढी पहिरोले क्षती पुर्याएको क्षेत्रमा नेपाली सेनाद्वारा राहत सामग्री पुर्याइएको छ । कोशी प्रदेश सरकारबाट प्राप्त राहत सामग्री नेपाली सेनाले हेलिकोप्टर मार्फत ताप्लेजुङ्को सिदिङ्वा गाउँपालिका ६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पुर्याएको हो ।  कोशी प्रदेश सरकारले स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन । गत शनिबार देखि आएको

    • प्रकाशित मितिः असार ६, २०८०
    • 887 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved