मेयर साम्पाङ भन्छन आदिवासि भनेको सभ्यता संस्कार बोकेर हिडने हो जसलाई आफुले मुलवासि भन्ने गर्छन

  • साउन २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / २९ औ विश्व आदिवासि दिवसको सभा बोल्दै मेयर साम्पाङले आफुलाई आदिवासि नभएर मुलवासि भएको बताउदै सबैले आजै बाट मुलवासि जनजाति भन अनुरोध समेत गरे आदिवासि भनेको अरुको खेतला भएर अरुको कामका लागि प्रयोग हुनु हो ।

अरुलाई सहयो गरेर आफु पछि परेका छौ अरुले देखाएको आशमा लोभमा परेर पदका लागि केहि पैसामा परेर हिडनु त्यसलाई जनजाति भनिन्छ ।

अरुको भरमा परेर  हिड्ने हो भने हाम्रो केहि हैसत हुदैन त्यसैले आफुले फरक सोच्ने र आफुअरु भन्दा भिन्न रहेको समेत बताए । आफु त्यसैले मुलवासि भएर आफनो संस्कृति, पहिचान,भाष ,धर्म आफ्नो देशको माटो छुनु जनजाति हो ।

उनले भने त्यसैले हप्ताको एक दिन भएपनि आफ्नो भेषभुष, पोसाक अनिर्वाय लाउने गरौं स्कुलमा समेत शुक्रबारका दिन स्वजातिय पहिरह हुनु पर्छ भनेर पहल गरेको बताए ।

अहिले जातिको नाममा बिभिन्न बिरोध भईरहेको जातिको बिषयलाई उढाएर मेरो विरोध गरिरहेका छन । धरान उपनगरपालिकाले केहि गरेन भनेर विरोधको पछि नलागेर सबैले आफ्नो ठाउँबाट केहिन केहि नयाँ काम गर्ने अनुरोध गरे यतिका बर्ष सम्म नभएको विकासको काम हर्क साम्पाङ आउदाँ के जादुगर होर तुरुन्न हुन अझै समय छ । 

५ बर्ष विरोध नगरि काम गर्ने दिन अनुरोध  गर्दै मेयर साम्पाङले आफुले केहि फरक गर्दै गरेको ५ बर्षमा धरानको विकास संगै सुशान र भ्रष्टचार रहित धरान बनाउने अटोले लागि परेको बताए ।

dharan-22pp-333


पहिचानको नाम आफुलाई गालि गर्ने गरेको सुनेको छु तर भोट हाल्न त हामी गाको हैन यहाहरुले नै प्रदेशको मिटिङमा तालि बजाएर जिताएको होला ।

मेयर सामपाङले भने कोशि प्रदेश नाम आफुलाई समेत मन नपरेको बताउदै आन्दोल अझै पुगेको छैन आन्दोल जारी राख्नु पर्ने भन्दै टाउको दुखदा पेट दुखेको औषधी खााएर हुदैन जहाँ बाट समस्या भएको हो त्यहि ठाउँमा हिट गर्नपर्ने बताउदै । कोशि प्रदेशको नामले धरान उप नगरपालिकालाई दोष नलगाउन अनुरोध गरे ।

धरान उपमहानगरपालिका उपमेयर आईन्द्र बिक्रम वेघाले कार्यक्रम बोल्दै जाति धर्मको नामा केहि व्यक्तीहरु लागेर उचालिरहेको हुदा सबै मिलेर अगिबढनु पर्ने समय देखिएको छ ।

त्यस्ता व्यक्तीहरुबाट सचेत रहन धर्म ,जाति विच द्धन्द सिर्जना गर्ने खोजेको हुदा हामि सबै मिलेर बसेको समाजमा लाई विथोलन खोज्नेको पछि नलाग्न अनुरोध गरेका छन ।

उक्त कार्यक्रमा विशेष अथिति बरिष्ठ अधिवत्ता शंखर लिम्बु , धरान ४ वडा अध्यक्ष धन कुमार राई ,आदिवासि अभियान्ता तथा चलचित्रक्रर्मी संजोक लाफा मगर,अधिवत्ता तेन्जिङ शेर्पा, धरान ईलाका कार्यलय प्रमुख नवराज मल्ल ,जिल्ला ट्राफिक प्रहरी कार्यलय धरान प्रमुख श्याम कुमार बस्नेत, पत्रकार माहा संघ सुनसरी अध्यक्ष जनक श्रषि राई लगाएत को उपस्थीति रहेको थियो ।

 

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved