धरानबाट झापा जाँदै गरेको बस तरहरा मा दुर्घटना

  • साउन २३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । धरान इटहरी सडक खण्डको तरहरा मा बस दुर्घटना भएको छ ।
धरानबाट झापा जाँदै गरेको बस रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
 
 
दुर्घटना भएको बसका १३ जना यात्रु घाइते भएको सुनसरी प्रहरीले जनाएको छ ।
 
घाइते  मध्य दुइजनाको अबस्थामा गम्भीर रहेको छ । अरु यात्रु हरुको अवस्था सामान्य रहेको बताएको छ ।
दुर्घटना पछि चालक र सहचालक फरार भएका छ्न । 
 
घाइतेको तरहरा,इटहरी र धरान स्थित बिपि हस्पिटलमा उपचार भाइरहेको जनाइएको छ । बिहानै देखि भएको निरन्तर बर्षाका कारण बस रोड डिभाइडरमा ठोकिएको अनुमान गरिएको छ ।
 
प्रहरीले दुर्घटनाको अनुसन्धान गरि रहेको छ ।  मे १ ख २७४० नम्बरको ग्यालेक्सी यातायातको बस रोड डिभाइडरमा ठोक्किएको थियो प्रहरीले जनाएको छ  ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved