धरानमा बढेको डेङगु नियुनिकरण गर्ने धरान वडा नं ८ ले नि: शुल्क उपचार

  • साउन २२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरानमा दिन – दिनै डेङगुको प्रकोप बढदै जाने क्रम निरन्तर रहेकाले धरानका प्रत्येक घरमा डेङगुका विमारीको बढदो चाप देखिएकाले यसलाई कमगर्ने उदेश्यले धरान वडा नम्बर ८ ले आधारभुत स्वास्थय केन्द्र संचालन गरि गत शनिबार देखि नि:शुल्क डेङगु परिक्षण सुचारु गरेको छ ।

माहामारीको रुप लिदै बढदै गएको डेङगुले धरानमा धेरैको ज्यान समेत लिएकाले यसलाई मध्येनजर गदै धरान वडा नम्बर ८ ले सेवा प्रधान गरिरहेको वडाध्यक्ष धन बाहाद्र राईले बताएका छन । डेङगुको प्रकोप नियन्त्रण नहुनजेल सम्म निरन्तर उपचार प्रधान गर्ने बताएका छन । 

dharan-8-ppp33

उक्त आधारभुत स्वास्थय केन्द्र धरान ८ स्थीत कबिर टोलमा वडाले भाडा तिरेर सञ्चालनमा ल्याएको अध्यक्ष राईले बताएका छन।हाल उपचारक केन्द्रमा ४ वडा वेड राखेर उपचार गराई रहेको साथै उपचारमा आएका विमारीहरुलाई डेङगु चेकजाँच लगाएत सम्पुर्ण औषधी समेत नि : शुल्क वितरण गरिएको अध्यक्ष राईले बताएका छन । उपचार पाएपछि विमारीहरु खुशि भएर फकिर्ने गरेको उनले बताएका छन ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved