अपाङगता भएका व्यक्तिलाई नागरिकता

  • साउन २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/  धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं ४ खोकु भोक्राहाका एक अपाङगता भएका व्यक्तिलाई नागरिकता प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाले स्थानीय आश बहादुर राईलाई नागरिकता प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासन अधिकृत अंकित मंग्रातीको टोली घरमै पुगेर राईलाई नागरिकता प्रदान गरेको हो ।

२०४६ साल जेठ १३ गते जन्मेका राईले ३४ वर्षको उमेरमा नागरिक्ता पाएका हुन् ।

पर्डेप नेपाल धनकुटा र सहिदभूमि गाउँपालिकाको न्यायमा पहुँच कार्यक्रम अन्र्तगतको पहलमा राईलाई नागरिकता प्रदान गरिएको हो ।

राईलाई नागरिकता दिन सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राई, उपाध्यक्ष रत्नश्वरी राई,

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन कार्की,पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन सुवेदी,वडाध्यक्ष भिम बहादुर राई र जिल्ला प्रशासन कार्यालयका सिता सुवेदी सहितको टोली घरमै पुगरे नागरिकता प्रदान गरेको थियो ।

नेपालकै टप–१० मा धरा ...

धरान/धरान–१२ मा अवस्थित प्राइम भिजन अन्तर्राष्ट्र ...

रास्वपामाथि प्रतिबन् ...

धरान/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि लग ...

धरान ११ ले टोलबासीसँ ...

धरान/ प्रत्यक्ष रुपमा स्थानीयसँग सरोकार राख्ने स्थ ...

२४ वर्ष कैद सजाय पाए ...

इनरुवा/  ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved