स्थानीय

    Showing 4,861-4,870 of 4,960 items.
  • नेकपाले माग्यो धरानको दिर्घकालिन विकासमा २ अर्ब ३ करोडको योजना (मागपत्र सहित)

    धरान । प्रदेशको आगामी आर्थिक वर्षमा धरान उपमहानगरपालिकाको लागि २ अर्ब ३ करोडको योजनाहरुको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरानले प्रदेश सरकारलाई मागपत्र पेश गरेको छ । धरानको लागि विभिन्न १ सय ५ योजनाहरुका लागि २ अर्ब ३ करोड २५ लाख रुपैयाको बजेट विनियोजन गर्न माग गरिएको नेकपाका जिल्ला सदस्य एवं धरान नगर इञ्चार्ज चोत्लुङले बताए । नेकपाको धरानमा भएका केन्द्र, प्रदेश, जिल्ला र उपमहानगर स्तरका नेता तथा प्रदेश संसद, जनप्रतिनिधी सहितको टोलिले विराटनगर पुगेर प्रदेश सरकारका मुख्यमन्त्री कार्यालय सहित सबै मन्त्रालयमा आफ्ना योजनाहरु पेश गरेको छ ।     धरानको दीर्घकालिन विकासको

    • प्रकाशित मितिः जेठ १९, २०७७
    • 2,103 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनकामा आवासगृहमा बसेका सडक मानवहरु सांगितिक मनोरञ्जनमा खुलेर नाचे

    धरान । कोही मानसिक बिमारमा कारण बजारमा खुल्ला हिड्ने कोही सडकमै जिवन बिताउने सडक मानवहरु आइतबार मज्जाले नाचे । वैशाख १ गते देखि घरमै थुनिएर बस्नु परेको बाध्यतालाई मनोरञ्जनमा भुले । नाँच्न आउँदैन तर पनि संगितमा पुरै १ घण्टा झुमिरहे । हिजोको सबै दिनहरु बिर्सेर । हिजोको जस्तो सुकै अवश्थालाई पनि बिर्सेर धरान संगित प्रतिष्ठानले दिएको सांगितिक माहौलमा आफुलाई परिवर्तन खोजिरहे ।कोरोना संक्रमणको जोखिमबाट जोगाउन सरकारले घोषणा गरेको लकडाउन शुरु भए लगत्तै धरान उपमहानगरपालिकाले सकड मानवहरुलाई धरान ८ स्थित लाङघाली सामुदायिक वन उपभोक्ता समुहको आवसगृहमा व्यवस्थापन गरेको थियो । वैशाख १ गते देखि उनीहरु बजारक

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 780 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • खानेपानीको मुद्धाले धरानको कार्यपालिका बैठकनै स्थगित गरायो

    धरान । लामो समय देखि विवादित बनेको धरानको खानेपानीको मुद्धा उठ्ने बित्तिकै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक नै स्थगित भएको छ । आज बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्य सहित वडाअध्यक्षहरुले खानेपानी बोर्डमा संस्थानलाई गाभ्न किन ढिलाई भएको भन्दै मेयर तिलक राई समक्ष प्रश्न उठ्न थाले पछि बैठकनै स्थगित भएको हो । पहिलो एजेण्डा रहेको पिसिआर जाँच गर्न भिटिएम खरिद गर्ने निर्णय पछि दोस्रो निर्णयमा प्रवेश गर्नु अघि खानेपानी संस्थानलाई बोर्डमा गाँम्ने निर्णय किन कार्यान्यवन नभएको भन्दै प्रश्न उठ्न थाले पछि बाँकीका एजेण्डाहरुमा छलफल नै नभई बैठक स्थगित भएको वडा नम्बर १३ का वडाअध्यक्ष नेत्र प्रस

    • प्रकाशित मितिः जेठ १८, २०७७
    • 985 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • परियार समाजद्वारा राहात कोषमा ४५ हजार नगद सहयोग

    धरान/ परियार सेवा समाज धरानले धरान उपमहानगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा राहत कोषमा नगद रु ४५,००० सहयोग गरेको छ । समाजका तर्फबाट जिल्ला अध्यक्ष श्री खगेन्द्र नेपाली, नगर अध्यक्ष श्री गोपाल रणपैली, संस्थापक सदस्य श्री डिल्लीराम सिवा, केन्द्रिय सदस्य श्री लक्ष्मण दास तथा आर्थिक सहयोग संकलन संयोजक श्री खगेन्द्रबहादुर नेपाली र नगरपालिका तर्फ बाट उपप्रमुख श्री मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रशासकीय अधिकृत श्री विदुर प्रसाद खनाल र वडा अध्यक्षहरुको उपस्थितिमा नगर प्रमुख श्री तिलक राईलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो  

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,075 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • युवा नेता मुकेशद्वारा सडक निर्माण कार्यको थालनी

    धरान जेठ १७ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का युवा नेता मुक्सामहाङ्ग मेन्याङ्वो ( मुकेश )  ले धरान १५ स्थित बाँजोगरा सामुदायिक वनको भवनदेखि साकेला थानसम्मको सडक निर्माण कार्यको शिलान्यास गरेका छन् । करिब ३१ लाख लागतमा निर्माण हुने उक्त सडकको लागि नेता मुकेशलेको पहलमा प्रदेश सरकारले स्थानीय तहलाई दिने शर्सत अनुदानबाट २५ लाख बिनियोजन भएको थियोे । शनिवार बिहान बाँजोगरा सामुदायिक वन उपभोक्ता समिति र निर्माण समितिले आयोजना गरेको उक्त शिलान्यास कार्यक्रममा धरान–१५ का वडा अध्यक्ष नरेशकुमार ईङवारम, वन समितिका अध्यक्ष राजन मोक्तान, पञ्चकन्या वन कार्यालयका प्रतिनिधि लगायतको उपस्थित थियो

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 991 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • धरान उपमहानगरपालिकाको बैठक स्थगित

    धरान । सबै कार्यपालिका सदस्यहरुलाइ खबर नभए पछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक स्थगित भएको छ । कार्यपालिका बैठकका लागि निर्वाचित वडाअध्यक्ष बाहेकका ८ जना कार्यपालिका सदस्यहरुलाई खबर नगरे पछि उनीहरुको अनुपश्थित रहे पछि बैठक स्थगित गरिएको हो । कार्यपालिका बैठकका लागि ५ जना महिला, एकजना दलित र दुई जना अल्पसंख्यक गरि ८ जना कार्यपालिका सदस्यहरुलाई खबर गरिएको थिएन । आठ जना निवार्चित कार्यपालिका सदस्यहरु उपस्थित नभएको र खोजी गर्दा बैठकबारे कसैलाई पनि खबर नपुगेको थाहा भएपछि स्थगित गरिएको प्रवक्ता एवं वडा नं २० का अध्यक्ष मणिराम राईले जानकारी दिए । बैठक आइतबारको लागि सारिएको उनले बताए । कुनै

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 3,174 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • कोरोना संक्रमित रातभरि बाहिर

     धरान । झापाबाट धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका कोरोना संक्रमित बिरामीलाई रातभरी बाहिर राख्नु प्रतिष्ठानको चरम लापरवाही रहेको सामाजिक विकाश मन्त्री जिवन घिमिरेले बताएका छन् । झापाको केचनाकवल गाउँपालिकाबाट ल्याइएका २७ जना कोरोना संक्रमितहरुलाई बेडको अभाव देखाउँदै रातभरी बाहिर राख्नु प्रतिष्ठानको लापरवाही रहेको उनले बताए । रातभरी बाहिरै बस्नु परेको भन्दै बिरामीहरुले गुनासो गरे पछि मन्त्री घिमिरे शनिबार बिहानै धरान आएका थिए । मन्त्री घिमिरले संक्रमितहरुलाई रातभर बाहिरै राखेर अमानवीय कार्य भएको बताए । साथै उनले वीपी जस्तो प्रतिष्ठित स्वास्थ्य संस्थाबाट लापरवाही

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,590 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रातभरी गेट बाहिर बसेका कोरोना संक्रमितलाई आइसोलेसनमा राखियो

    धरान । बेडको अभावमा रातभरी अस्पताल बाहिर बसेका झापाबाट आएका २७ जना कोरोना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना गरिएको छ । शुक्रबार साँझ झापाको कचनकवल गाउँपालिकाबाट बसबाट धरान आएका २७ जना कोरोना संक्रमितलाई बेड अभावले गर्दा व्यवस्थापनमा कठिनाई भएको प्रतिष्ठानका प्रवक्ता डा. नितेश सापकोटाले बताए । उनले भने, ‘आज बिहानै उनीहरु सबैलाई आइसोलेसनमा भर्ना गरिसकिएको छ, समन्वय नहुँदा केही समस्या आएको थियो ।’ पेइङ वार्डलाई आइसोलेसन कक्ष बनाइएको छ । आइसोलेसनमा करिब ६० जना बिरामी भएकाले तुरुन्तै सबैलाई भर्ना गर्न नसक्दा समस्या भएको उनको भनाई छ । संक्रमणक

    • प्रकाशित मितिः जेठ १७, २०७७
    • 1,122 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • लकडाउनमै पोखरिया माविमा विद्यार्थी प्रवेश परीक्षा

    विराटनगर । कलडाउन अवज्ञा गर्दै स्वास्थ्य जोखिम मोलेर विराटनगरको पोखरिया माध्यामिक विद्यालयले विद्यार्थी भर्ना गर्न भन्दै प्रवेश परीक्षा लिएको छ । विद्यालयले विद्यार्थीको समूह नै जम्मा पारेर विद्यालयमा प्रवेश परीक्षा लिएपछि टिकाटिप्पणी शुरु भएको छ । विराटनगर–३ मा रहेको पोखरिया माविले प्रवेश परीक्षा लिएपछि निजी विद्यालयहरुको संगठन प्याब्सन र एनप्याब्सनले सरकारी निर्देशनको अवज्ञा भएको भन्दै आपत्ती जनाएका छन् । पोखरियाले दैनिक विभिन्न कक्षाका विद्यार्थी भिंडभांड गराएर प्रवेश परीक्षा लिइरहेको छ । प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले अतिआवश्यक खाद्यान्न र औषधि पसलहरुसमेत सामाजिक दुरी काम ग

    • प्रकाशित मितिः जेठ १६, २०७७
    • 959 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"
  • रुकुम घटनाको विरोधमा सुनसरीमा प्रदर्शन

    धरान । रुकुममा दलित युवाको हत्या गरेको विरोधमा दोषिलाई कारवाहीको माग गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन गरिएको छ । दलित संघसस्थाहरु सहित गैह्रदलितले दोषिलाई कडा कारवाहीको माग गर्दै राजनितिक आडमा घटनालाई मोड्न खोजिएको भन्दै विहिबार सुनसरीको धरान, इटहरी, बराहक्षेत्र लगायतका स्थानहरुमा विरोध प्रदर्शन गरेका हुन् । धरान र इटहरीको मुख्य बजारहरुमा विरोध र्याली प्रदर्शन गर्दै कोणसभामा परिणत भएको थियो । कोणसभामा दलित अधिकारकर्मीहरुले घटनाको सत्यतथ्य छानबिन गरि हदै सम्मको कारवाही गर्न माग गरेका छन् । धरानमा दलित विकाश समितीको अगुवाईमा विभिन्न दलित संघसस्थाहरु सहभागि रहेका थिए । कोणसभालाई सम्

    • प्रकाशित मितिः जेठ १५, २०७७
    • 844 पटक पढिएको
    • "कोशीपत्र/संवाददाता"

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved