कोरोना संक्रमित रातभरि बाहिर "वीपीको चरम लापरवाही ः सामाजिक विकाश मन्त्री "

  • जेठ १७, २०७७
  • "कोशीपत्र/संवाददाता"
alt

 धरान । झापाबाट धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएका कोरोना संक्रमित बिरामीलाई रातभरी बाहिर राख्नु प्रतिष्ठानको चरम लापरवाही रहेको सामाजिक विकाश मन्त्री जिवन घिमिरेले बताएका छन् ।
झापाको केचनाकवल गाउँपालिकाबाट ल्याइएका २७ जना कोरोना संक्रमितहरुलाई बेडको अभाव देखाउँदै रातभरी बाहिर राख्नु प्रतिष्ठानको लापरवाही रहेको उनले बताए ।

रातभरी बाहिरै बस्नु परेको भन्दै बिरामीहरुले गुनासो गरे पछि मन्त्री घिमिरे शनिबार बिहानै धरान आएका थिए ।

मन्त्री घिमिरले संक्रमितहरुलाई रातभर बाहिरै राखेर अमानवीय कार्य भएको बताए । साथै उनले वीपी जस्तो प्रतिष्ठित स्वास्थ्य संस्थाबाट लापरवाहीको पराकाष्ठ भएको पनि बताए ।

उनी आउँदा सम्म बिरामीहरुलाई आइसोलेसन कक्ष बाहिरै राखिएको थियो ।

उनी आए लगत्तै बिरामीहरुलाई आइसोलेसन कक्षमा भर्ना गरिएको छ । पुनः यस्ता घटना नदोहोर्याउन उनले प्रतिष्ठानका पदाधिकारीहरुलाई निर्देशन समेत दिएका छन् ।

सुधार नेपालद्वारा एक ...

धरान/ सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा सक्रिय रहँदै ...

धरान–५ मा सात वर्षदे ...

धरान/ धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदु ...

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved